
३१ जेठ,काठमाण्डौ – नेकपा एमालेका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल अकास्मात् बिरामी भएका छन् ।
बरिष्ठ नेता खनाललाई ज्वरो आएर स्वास्थ्यमा समस्या देखिएपछि सोमबार बिहान थापाथलीको नर्भिक अस्पतालमा भर्ना गरिएको हो । ज्वरो आएको र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि खनाललाई अस्पताल लगिएको उनको सचिवालयले जानकारी दिएको छ।
खनाललाई करिब एक महिनाअघि कोरोना भएको थियो। कोरोनामुक्त भएपछि अस्पतालबाट घर फर्केर खनाल आराम गरिरहेका थिए। अहिले उनको स्वास्थ्य सुधारोन्मुख रहेको उनको उपचारमा खटिएका चिकित्सकले जनाएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
Editor-in-Chief :
Bibek Aryal 9851220820
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar
reporter : Kushal Ale Magar