• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८० मंसिर २२, शुक्रबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री subhayug.com केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

यू–१९ एसिया कपमा पाकिस्तानसँग नेपाल ७ विकेटले पराजित

११ मिनेट अघि
२

महिला तथा बालबालिका विभाग खारेज गर्ने सरकारको निर्णय

३० मिनेट अघि
३

मौद्रिक नीति समीक्षाबाट कर्जा विस्तारमा सहज हुनेछः गभर्नर

१ घण्टा अघि
४

बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु

१ घण्टा अघि
५

कैलाली पुगेका प्रधानमन्त्री दाहालले भेटे विपिन जोशीका अभिभावकलाई

२ घण्टा अघि
६

एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानलाई दियो १५३ रनको लक्ष्य

२ घण्टा अघि
७

एनसेल प्रकरण: मंसिर २५ गते प्रधानमन्त्रीलाई बोलाएर छलफल गर्ने

२ घण्टा अघि
८

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

३ घण्टा अघि
९

एनसेल प्रकरणमा प्रधानमन्त्रीलाई बोलाएर सोधपुछ गर्नुपर्छः सांसद पाण्डे

३ घण्टा अघि
१०

नागढुंगाबाट २ किलो अवैध सुनसहित तीन जना पक्राउ

३ घण्टा अघि
११

एनसेल प्रकरणमा छानबिन गर्न बनाइएको समितिमाथि निगरानी राख्नुपर्छः गगन थापा

३ घण्टा अघि
१२

त्रिभुवन विमानस्थलबाट बरामद १४ किलो सुनको छानबिन गर्न समिति गठन

४ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • saroj yadav and rajendra sir १

    मधेस प्रदेशका मुख्यमन्त्री यादव र एकीकृत समाजावदीका उपाध्यक्ष पाण्डेबीच भेटवार्ता

    ४ हफ्ता अघि
  • mcc with CPN US photo २

    १२ बुँदे व्याख्यात्मक घोषणा अनुसार काम गर्न एमसिसि परियोजनालाई एकीकृत समाजवादीको निर्देशन

    १ हफ्ता अघि
  • ain mahar photo ३

    एमाले नेता ऐन महरको महिलासंगको यौन सम्बन्धी विवाद सामाजिक सञ्जालमा भाईरल : अडियोसहित

    १ हफ्ता अघि
  • aarati lama annfsu ४

    भूकम्प प्रभावित क्षेत्रको पुनर्निमाणमा जुट्दै अनेरास्ववियू

    १ हफ्ता अघि
  • cpn us sachiwalaya baithak ५

    महाधिवेशनको मिति तय गर्न एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

    ५ दिन अघि
  • cpn us sachiwalaya baithak ६

    एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै : यी हुन् बैठकका एजेण्डा

    ४ दिन अघि
  • salikram bhote ७

    बागमती प्रदेशमा सर्वदलिय बैठक बस्दै : राजनीतिक अवस्था र संसदीय समिति गठनका विषयमा छलफल हुने

    ५ दिन अघि
  • baburam bhattarai with prachanda ८

    माओवादी केन्द्रसँग पार्टी एकता गर्दै बाबुराम भट्टराई

    २ हफ्ता अघि
  • tiktok ९

    नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

    ३ हफ्ता अघि
  • टेक्नो-मोबाइल १०

    टेक्नो मोबाइलका दुई नयाँ फोन बजारमा

    २ हफ्ता अघि
  • एनसेलले १९ देशको अन्तर्राष्ट्रिय कल शुल्क परिमार्जन गर्‍यो

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७८ जेष्ठ २७, बिहिबार (२ साल अघि)
  • ९६५ पाठक संख्या
  • ncell

    २७ जेठ,काठमाण्डौ – एनसेल आजियाटा लिमिटेडले  विश्वका १९ देशहरुको अन्तर्राष्ट्रिय कल शुल्क परिमार्जन गरेको छ ।

    नयाँ शुल्कहरू नेपाल दूरसञ्चार प्राधिकरणले अन्य दूरसञ्चार सेवाप्रदायकलाई प्रदान गरेको स्वीकृत शुल्क तथा कल दरअनुसार नै रहेकाे कम्पनीले जनाएकाे छ । गत जेठ ९ गते दूरसञ्चार प्राधिकरणले एनसेललाई इटाली, माल्टा, जर्मनी, ताजकिस्तान, जोर्डन, थाइल्याण्ड, लाटभिया, स्लोभेनिया, माल्दिभ्स, बेल्जियम, इस्टोनिया, क्रोएसिया, फिनल्याण्ड, नेदरल्याण्ड, बुल्गेरिया, सिरियन अरब रिपब्लिक, लिथुआनिया र साइप्रस गरी १९ देशका लागि नयाँ अन्तर्राष्ट्रिय कल शुल्कको स्वीकृति प्रदान गरेको थियो ।

    प्राधिकरणबाट प्राप्त यो स्वीकृतिसँगै यी देशहरुका लागि एनसेलको अन्तर्राष्ट्रिय कल शुल्क अब अरु सेवा प्रदायकहरुले प्राधिकरणको स्वीकृति बमोजिम लिइरहेको न्यूनतम शुल्कसँग बराबर भएको छ । नयाँ परिमार्जित अन्तर्राष्ट्रिय कल शुल्कअनुसार माथि उल्लेखित १८ देशहरुको शुल्क करबाहेक प्रति मिनेट रु. ३० निर्धारण गरिएको छ भने माल्दिभ्सको प्रतिमिनेट कल शुल्क कर बाहेक रु ३०.६५ निर्धारण भएको छ ।

    यसअघि यी देशहरुमा कल गर्दा गन्तव्य देशअनुसार प्रतिमिनेट रु. ४.९९ देखि रु. १५ सम्म लाग्ने गरेको थियो । अझैपनि माल्दिभ्सको लागि एनसेलको प्रति मिनेट कल शुल्क अरु सेवा प्रदायकले लिने शुल्क भन्दा कम रहेको छ । अन्तर्राष्ट्रिय कलका लागि कम्पनीलाई लाग्ने खर्चको तुलनामा खुद्रा दर निकै नै कम भएको र सम्बन्धित देशका साझेदारहरुले सन् २०१६ देखि आफ्नो शुल्क बढाएको कारणले गर्दा विगत ५ वर्ष देखि एनसेलले अन्तरराष्ट्रिय कल बापतको राजस्वमा ठूलो नोक्सानी व्यहोर्दै आएको छ ।

    साथै यसअघि एनसेलले यी देशहरुका लागि प्रदान गर्दै आएको अन्तर्राष्ट्रिय शुल्क अन्य सेवा प्रदायकहरुको स्वीकृत कल शुल्कभन्दा ६ गुणा कम दरमा ग्राहकहरुलाई अन्तरराष्ट्रिय कल सुविधा प्रदान गर्दै आएको थियो । सन् २०१६ देखि अप्रिल २०२१ सम्ममा एनसेलले अन्तर्राष्ट्रिय कल सेवामा अव्यवहारिक नोक्सानी बेहोरेको छ । विगत ५ वर्षमा एनसेलले अन्तर्राष्ट्रिय कलबाट हुने आयमा रु २७.५ करोड भन्दा बढि नोक्सान भोगेको छ ।

    केही यूरोपियन गन्तव्यहरुमा कल गर्दा लाग्ने शुल्क अझै पनि स्वीकृत दरभन्दा निकै बढी रहेकोले हाल यी देशहरुका लागि गरिएको शुल्क परिमार्जनपछि ग्राहक सेवा सुनिश्चित गर्ने क्रममा एनसेल अझै पनि घाटामै रहने छ । प्राधिकारणबाट स्वीकृत कल शुल्क प्रति मिनेट रु. ३० रहे पनि कल गरिने गन्तव्य देशअनुसार कुनै-कुनै यूरोपियन गन्तव्यहरुको कल शुल्क करबाहेक रु १,१७०.३० सम्म रहेको छ ।  गुणस्तरीय सेवा सुलभ दरमा प्रदान गर्न र डिजिटल कनेक्टिभिटी अझ बढाउदै यसले दिने लाभहरुसँग सबैलाई जोड्न एनसेल प्रतिबद्व छ । एक जिम्मेवार कपोर्रेटको रुपमा एनसेलले सबै नियम तथा कानुनको पूर्णरुपमा परिपालना गर्दै आएको छ ।

    स्थापनाकाल देखि गत आर्थिक वर्ष २०७६/७७ सम्ममा एनसेलले कर तथा शुल्कहरु बापत रु २४२ अर्ब भन्दा बढि राजस्व सरकारलाई बुझाएको छ । देशको एक सबैभन्दा ठुलो करदाताको रुपमा नेपालमा सामाजिक तथा आर्थिक विकासको लागि एनसेलले उल्लेखनीय भुमिका रहेको छ र देशको हितको लागि दिगो व्यवसाय संचालनलाई निरन्तरता दिदै जानेछ ।

    एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी पहल अन्तर्गत हालसम्म रु १ अर्ब २७ करोड भन्दा बढि रकम खर्च गरिसकेको छ र देशको आर्थिक सामाजिक विकासमा योगदान पुर्याउँदै स्वास्थ्य, शिक्षा र वातावरणका क्षेत्रलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरु गदै आएको छ ।

  • subhayug
  • आजियाटा
  • एनसेल
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • यू–१९ एसिया कपमा पाकिस्तानसँग नेपाल ७ विकेटले पराजित

  • महिला तथा बालबालिका विभाग खारेज गर्ने सरकारको निर्णय

  • मौद्रिक नीति समीक्षाबाट कर्जा विस्तारमा सहज हुनेछः गभर्नर

  • बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु


  • समाचार
  • १

    यू–१९ एसिया कपमा पाकिस्तानसँग नेपाल ७ विकेटले पराजित
    ११ मिनेट अघि

  • २

    महिला तथा बालबालिका विभाग खारेज गर्ने सरकारको निर्णय
    ३० मिनेट अघि

  • ३

    मौद्रिक नीति समीक्षाबाट कर्जा विस्तारमा सहज हुनेछः गभर्नर
    १ घण्टा अघि

  • ४

    बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु
    १ घण्टा अघि

  • ५

    कैलाली पुगेका प्रधानमन्त्री दाहालले भेटे विपिन जोशीका अभिभावकलाई
    २ घण्टा अघि

  • ६

    एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानलाई दियो १५३ रनको लक्ष्य
    २ घण्टा अघि

  • ७

    एनसेल प्रकरण: मंसिर २५ गते प्रधानमन्त्रीलाई बोलाएर छलफल गर्ने
    २ घण्टा अघि

  • ८

    जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ
    ३ घण्टा अघि

  • ९

    एनसेल प्रकरणमा प्रधानमन्त्रीलाई बोलाएर सोधपुछ गर्नुपर्छः सांसद पाण्डे
    ३ घण्टा अघि

  • १०

    नागढुंगाबाट २ किलो अवैध सुनसहित तीन जना पक्राउ
    ३ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    aarati lama annfsu
    १ हफ्ता अघि

    भूकम्प प्रभावित क्षेत्रको पुनर्निमाणमा जुट्दै अनेरास्ववियू

    सामाजिक सञ्जालबाट
    १

    अमेरिकी राष्ट्रपति बाइडेनकी विशेष सहायक र प्रधानमन्त्री दाहालबीच विचारविमर्श

    शुभयुग सम्वाददाता
    २

    तालिबान राजदूतलाई आधिकारिक मान्यता दिने पहिलो देश बन्यो चीन

    शुभयुग सम्वाददाता
    ३

    करणी सेनाका राष्ट्रिय अध्यक्ष सुखदेव सिंहको गोली हानी हत्या

    शुभयुग सम्वाददाता
    ४

    भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा दुईजना पाइलटको मृत्यु

    शुभयुग सम्वाददाता
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution