• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ चैत्र १४, मंगलबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com मुख्यमन्त्री
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सरकारले मिटर ब्याजसम्बन्धी विधेयक संसदमा लैजाँदै

८ घण्टा अघि
२

अफगानिस्तानमा महिला शिक्षा अभियान चलाइरहेका मातिउल्लाह पक्राउ

८ घण्टा अघि
३

दोहोरो अंक बढ्यो सेयर बजार

८ घण्टा अघि
४

३ मन्त्रालय पाउनुपर्ने एकीकृत समाजवादीको दाबी कायमै

१० घण्टा अघि
५

अमेरिकाको एक विद्यालयमा गोली चल्दा ३ बालबालिकासहित ६ जनाको मृत्यु

११ घण्टा अघि
६

राष्ट्र बैंकले १ अर्ब ९३ करोड ब्याजमा लगानी गर्ने

११ घण्टा अघि
७

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु

११ घण्टा अघि
८

सामान्तवादी भन्दै ज्ञानेन्द्र शाहीविरुद्ध मिटर ब्याजी पीडितहरुको नाराबाजी

११ घण्टा अघि
९

एकीकृत समाजवादीलाई दुई वटा मन्त्रालयमा चित्त बुझाउन प्रचण्डको आग्रह

१२ घण्टा अघि
१०

एमाले उपाध्यक्ष विष्णु पौडेलमाथि कुर्सी प्रहार

१२ घण्टा अघि
११

सुराकी खर्चका नाँउमा साढे २४ करोड बेहिसाब

१२ घण्टा अघि
१२

मन्त्रिपरिषद् विस्तारबारे निर्णय गर्न सत्ता गठबन्धनको बैठक बस्दै

१२ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande photo १

    गृहसहित तिन मन्त्रालय लिएर सरकारमा जान्छौं : राजेन्द्र पाण्डे

    १ हफ्ता अघि
  • classic tech thagi photo २

    हाईस्पीडको बहानामा क्लासिकटेकको लुटधन्दा : २०० एमविपिएस् इन्टरनेटमा जम्मा १०० केविपिएस् स्पीड्

    १ हफ्ता अघि
  • kiran bajracharya photo subhayug ३

    नयाँ आईजीमा बज्राचार्यको सम्भावना बलियो : प्रहरी संगठनले पाँउदैछ यसपटक महिला नेतृत्व

    १ हफ्ता अघि
  • oli prachanda bardali photo ४

    प्रचण्ड ओली सम्बन्धमा ‘चस्केको बार्दली’ सहमति

    ४ हफ्ता अघि
  • nepse down ५

    सेयर गिरावटले डेढ वर्षमा लगानीकर्ताको साढे १५ खर्ब घट्यो

    ४ हफ्ता अघि
  • Galaxy tv no sallery ६

    रवि लामिछानेको टिभीले दिएन पत्रकारहरुलाई महिनौंदेखिको तलब : भिडियो सहित

    १ हफ्ता अघि
  • medicine ७

    कञ्चनपुरमा अवैध रुपमा नेपाल भित्र्याईएको १० लाख बढीको औषधी बरामद

    ४ हफ्ता अघि
  • telephone dhamki ८

    नागरिकका फोन रेकर्ड गर्न पाउने गरी विधेयक ल्याउने सरकारको तयारी

    ६ दिन अघि
  • pradesh sarkar ९

    ओली प्रचण्ड गठबन्धन टुटेपछी के हुन्छ प्रदेश सरकार ?

    ४ हफ्ता अघि
  • trisuli nadi badh १०

    त्रिशूलीको बहाव छेकेरै बालुवा उत्खनन्

    २ हफ्ता अघि
  • विश्वको आर्थिक वृद्धि साढे ५ प्रतिशत रहने प्रक्षेपण

    एजेन्सीप्रकाशित मिति: २०७८ जेष्ठ २७, बिहिबार (१ साल अघि)
  • ५१७ पाठक संख्या
  • world bank

    वासिङटन – विश्व बैंकले सन २०२१ को विश्वको आर्थिक वृद्धि दर ५ दशलमव ६ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।

    बैंकका अनुसार यो वृद्धि विगत पाँच दशकयताकै सबैभन्दा बढी हुनेछ । मंगलबार सार्वजनिक ‘विश्व आर्थिक परिदृश्य’ प्रतिवेदनमा सन २०२१ मा विश्वको आर्थिक वृद्धि ५.६ प्रतिशत हुने एवं गत जनवरीमा बैंकले यो वर्ष ४ दशलमव १ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेको थियो । गत वर्ष विश्वको अर्थतन्त्र ३ दशलमव ५ प्रतिशतले खुम्चिएको थियो । कोरोना भाइरस महामारीले व्यापारमा पु–याएको अवरोध, व्यवसाय बन्द र मानिसलाई घरभित्रै बस्न बाध्य पारेका कारण आर्थिक वृद्धिमा नकारात्मक असर परेको आकलन गरिएको छ ।

    बैंकले गरेको यो प्रक्षेपण सन् १९७३ पछि सबैभन्दा बढी हो । सन् १९७३ मा विश्वको आर्थिक वृद्धि ६ दशलमव ६ प्रतिशत रहेको थियो । तर सन् २०२१ को आर्थिक वृद्धि विश्वका सबैजसो मुलुक एवं क्षेत्रमा समान किसिमको नहुने बैंकको भनाई छ । संयुक्तराज्य अमेरिका जस्ता धनी राष्ट्रले आफ्नो अर्थतन्त्रलाई चलायमान बनाउन करदाताले बुझाएको ठूलो राजश्व रकम आर्थिक पुनरुद्धारमा खर्च गरेका छन् । सोही कारण ठूला अर्थतन्त्र भएका ९० प्रतिशत मुलुकले अर्को वर्षभित्रै कोभिड–१९ महामारीको पूर्व अवस्थामा आफ्ना मुलुकलाई पु–याउने सम्भावना रहेको छ । तर विकासशील मुलुकका लागि परिस्थिति त्यति सहज हुने देखिएको छैन ।

    विश्व बैंकले कोभिड विरुद्धको खोप न्यून आय भएका मुलुकलाई व्यापक स्तरमा उपलब्ध गराउन पनि आग्रह गरेको छ । यी मुलुकमा खोप अभियान सुस्त रहेको छ । बैंकले सन २०२१ मा अमेरिकी अर्थतन्त्र ६ दशलमव ८ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ । जनवरीमा अमेरिकी अर्थतन्त्र ३ दशलमव ५ प्रतिशतले मात्र वृद्धि हुने प्रक्षेपण गरिएको थियो । कोभिडका कारण विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक अमेरिकाको गत वर्षको आर्थिक वृद्धि ३ दशलमव ५ प्रतिशतले गिरावट आएको थियो । तर खोप अभियान तिब्र बनाएसँगै अमेरिकी अर्थतन्त्र उकालो लागेको छ ।

    विश्वकै दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनको अर्थतन्त्र सन २०२१ मा ८ दशलमव ५ प्रतिशतले वृद्धि हुने बैंकको अनुमान छ । कोरोना भाइरसलाई चाँडै नियन्त्रण गरी अर्थतन्त्र खुला गरेको चीनको गत वर्ष पनि अर्थतन्त्र २ दशलमव ३ प्रतिशतले वृद्धि भएको थियो । युरो मुद्रा प्रयोग गर्ने युरोपका १९ वटा मुलुकको अर्थतन्त्र ४ दशलमव २ प्रतिशतले वृद्धि हुनेछ । गत वर्ष यी मुलुकको अर्थतन्त्रमा ६ दशलमव ६ प्रतिशतको गिरावट आएको थियो ।

    जापानको अर्थतन्त्र पनि गत वर्ष ४ दशलमव ७ प्रतिशतले गिरावट आए पनि यो वर्ष २ दशलमव ९ प्रतिशतले वृद्धि हुने विश्व बैंकको भनाई छ ।

  • subhayug
  • विश्व बैंक
  • प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • दोहोरो अंक बढ्यो सेयर बजार

  • राष्ट्र बैंकले १ अर्ब ९३ करोड ब्याजमा लगानी गर्ने

  • सुराकी खर्चका नाँउमा साढे २४ करोड बेहिसाब

  • सरकारले २२ अर्ब आन्तरिक ऋण उठाउँदै


  • समाचार
  • १

    सरकारले मिटर ब्याजसम्बन्धी विधेयक संसदमा लैजाँदै
    ८ घण्टा अघि

  • २

    अफगानिस्तानमा महिला शिक्षा अभियान चलाइरहेका मातिउल्लाह पक्राउ
    ८ घण्टा अघि

  • ३

    दोहोरो अंक बढ्यो सेयर बजार
    ८ घण्टा अघि

  • ४

    ३ मन्त्रालय पाउनुपर्ने एकीकृत समाजवादीको दाबी कायमै
    १० घण्टा अघि

  • ५

    अमेरिकाको एक विद्यालयमा गोली चल्दा ३ बालबालिकासहित ६ जनाको मृत्यु
    ११ घण्टा अघि

  • ६

    राष्ट्र बैंकले १ अर्ब ९३ करोड ब्याजमा लगानी गर्ने
    ११ घण्टा अघि

  • ७

    एकीकृत समाजवादीको सचिवालय बैठक सुरु
    ११ घण्टा अघि

  • ८

    सामान्तवादी भन्दै ज्ञानेन्द्र शाहीविरुद्ध मिटर ब्याजी पीडितहरुको नाराबाजी
    ११ घण्टा अघि

  • ९

    एकीकृत समाजवादीलाई दुई वटा मन्त्रालयमा चित्त बुझाउन प्रचण्डको आग्रह
    १२ घण्टा अघि

  • १०

    एमाले उपाध्यक्ष विष्णु पौडेलमाथि कुर्सी प्रहार
    १२ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    rabi lamichhane
    २ महिना अघि

    समाचार प्रभाव : फरार सांसद महतोलाई पक्राउ गर्न गृहमन्त्री लामिछानेको निर्देशन

    सामाजिक सञ्जालबाट
    १

    अफगानिस्तानमा महिला शिक्षा अभियान चलाइरहेका मातिउल्लाह पक्राउ

    subhayug
    २

    अमेरिकाको एक विद्यालयमा गोली चल्दा ३ बालबालिकासहित ६ जनाको मृत्यु

    subhayug
    ३

    किन गुम्यो राहुल गान्धीको सांसद पद ?

    rahul gandhi
    ४

    राहुल गान्धीको सांसद पद खारेज

    rahul gandhi
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution