• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ माघ २३, सोमबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com बागमती प्रदेश
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

रास्वपाका निवर्तमान मन्त्रीहरुको पत्रकार सम्मेलन स्थगित्

३ घण्टा अघि
२

रवीलाई च्यालेन्ज दिँदै कान्तिपुरको दर्जन प्रश्न : यी कुन तथ्य आधारहीन हुन् ?

३ घण्टा अघि
३

अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन

१ दिन अघि
४

सत्ता गठबन्धनमा किचलो : एकले अर्कालाई दबाबमा राख्ने दाउपेच

१ दिन अघि
५

आफूलाई ‘स्वतः विजयी’ घोषित गर्न माग गर्दै उमेश श्रेष्ठले निर्वाचन आयोगमा उजुरी दिँदै

१ दिन अघि
६

राष्ट्र बैंकका पहिलो गभर्नर जबराको निधन

१ दिन अघि
७

जिसस ले रोक्का गरेको नदीजन्य पदार्थ प्रहरीसंगको मिलेमतोमा बिक्री

३ दिन अघि
८

शिलान्यास गरेको १८ महिनासम्म अस्पतालको जगपनि नखन्ने ठेकेदारलाई दुई करोड निकाशा

३ दिन अघि
९

पृथ्वी राजमार्गको सलाङघाटमा बस दुर्घटना : ६ जना घाईते

३ दिन अघि
१०

ललितपुरको हात्तीवनमा लक्ष्मी बैंक

३ दिन अघि
११

आयल निगमको भण्डारण ट्यांकी निर्माणमा १८ करोड ‘भ्रष्टाचार’ : क कस्को सम्लग्नता ?

४ दिन अघि
१२

क्षेत्राधिकार मिचेर नगरप्रमुखको मनोमानी

४ दिन अघि

महिनाभर प्रचलित रहेका

  • umesh rupakheti thumb १

    एकिकृत समाजवादीको पुनर्गठन कसरी गर्ने ?

    ६ दिन अघि
  • black box yeti air २

    दुर्घटनाग्रस्त यति एयरको ब्ल्याक बक्स भेटियो

    ३ हफ्ता अघि
  • budhi gandaki hydro news ३

    बूढीगण्डकी बनाउन उठेको डेढ खर्वको हिसाब न किताब : अझै आयोजना अन्यौलमा

    ४ हफ्ता अघि
  • school ४

    दुर्गमका विद्यालयमा न शिक्षक न पूर्वाधार

    ४ हफ्ता अघि
  • 2 plane ५

    के भयो आकासमा : काठमाडौं आउदै गरेको एउटा विमान झापा पुग्यो, अर्को कोलकाता !

    २ हफ्ता अघि
  • rabi with sarbochha ६

    रवि लामिछाने नेपाली नागरिक होईनन् : वरिष्ठ अधिवक्ता भण्डारी

    १ हफ्ता अघि
  • internet tar cut ७

    पोलभाडा नतिरेपछि ईन्टरनेटको तार काट्दै विद्युत प्राधिकरण

    ३ हफ्ता अघि
  • kachan ghatana ८

    अन्तरजातीय जोडी छुट्याएर बलात्कार मुद्दा : थुनामुक्त गराउन लेनदेन

    १ हफ्ता अघि
  • oli and deuba ९

    ओलीलाई ठूलो झटका दिने दाउमा देउवा

    ४ हफ्ता अघि
  • mahato १०

    क्षेत्राधिकार मिचेर नगरप्रमुखको मनोमानी

    ४ दिन अघि
  • एनटिसीले कहिले ल्याउला अनलिमिटेड डेटा प्याक ?

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७८ जेष्ठ २४, सोमबार (१ साल अघि)
  • ८९९ पाठक संख्या
  • nepal telecome

    २३ जेठ,काठमाण्डौ – पछिल्लो समय मोबाइल डेटामा थ्रीजीसँगै फोरजीको प्रयोग बढेसँगै प्रयोगकर्ताका अपेक्षा पनि बढ्दै गएका छन् । आफ्ना ग्राहकका लागि सेवाप्रदायक कम्पनीहरुले बेला बेलामा विभिन्न प्याकेज समेत ल्याइरहेका हुन्छन् । तर अहिलेसम्म नेपालमा अनलिमिटेड डेटाको अभ्यास भने सुरु भएको छैन ।

    यसै सन्दर्भमा शनिबार आयोजना गरेको दूरसञ्चार नीतिगत बहस श्रृङ्खलाका क्रममा नेपाल टेलिकमकका उपप्रबन्धक तथा सहप्रवक्ता रञ्जीत लोहियालाई हामीले नेपाल टेलिकमले अनलिमिटेड डेटा प्याक कहिले ल्याउँछ भन्ने प्रश्न गरेका थियौं । उनले उक्त प्रश्नको जवाफमा तत्कालकै अवस्थामा अनलिमिटेड मोबाइल डेटा सुरु गर्न सहज नभएको बताए ।

    वायरलेस सेवामा सबै कुरा खुल्ला छोडेर अनलिमिटेड डेटा दिनसक्ने सम्भावना नै नरहेको उनको भनाई थियो । भारी लागतका कारण तत्काल त्यो असम्भव नरहेको उपप्रबन्धक लोहियाको तर्क छ ।  उनले भने, ‘वायरलेस सेवामा मूल्य निर्धारण गर्ने विभिन्न कारक तत्वहरु छन् । धेरैजसो कन्टेन्ट इन्टरनेसनल छन् । त्यस्ता कन्टेन्टका लागि हामीले अन्तर्राष्ट्रिय ब्याण्डविथ रकम तिर्नुपर्ने हुन्छ । त्यसले पनि ग्राहकलाई केही भार पर्न जान्छ । सँगसँगै हाम्रो यहाँको स्पेक्ट्रम फी, लाइसेन्स फी अर्बौंमा तिर्नुपर्ने अवस्था छ । यस किसिमको चुनौतीका बाबजुत हामीले सेवामूलक कम्पनीको हिसाबले न्यूनतम नाफा लिने गरी नेपालभरका जनतालाई सेवा दिइरहेका छौं ।’

    ‘व्यवहारिक रुपमा वायरलेसमा अनलिमिटेड हुनै सक्दैन,’ उनले भने, ‘त्यसैले हामीले केही कुराहरु लिमिट गरेर अनलिमिटेड प्याक ल्याउन सुरु गरिसकेका छौं । तर २४ सै घण्टा एक महिना अनलिमिटेड दिन सक्ने सम्भावना आजको दिनमा अलकति कमै छ ।’ टेलिकमले निश्चित समय र लक्षित वर्गका लागि अनलिमिटेड प्याक सुरु गरिसकेको जनाएको छ । समयसँगै डेटाको खपत बढ्दै जाँदा अरु लागत घट्दै गएको अवस्थामा आफूहरु २४ सै घण्टा मासिक रुपमा अनलिमिटेड डेटा दिने दिशामा अगाडि बढ्ने लोहियाले बताए ।

    ‘मार्केटिङ प्रोपागाण्डामा अनलिमिटेड भनिए पनि वास्तवमा त्यो अनलिमिटेड हुँदैन । भारतको जियोले ल्याएको प्याकमा अनलिमिटेड भने पनि त्यहाँ पनि दैनिक एक जीबी खपत भइसकेपछि लो स्पिडमा चल्छ,’ उनले भने, ‘यसरी कसैले भोलुममा लिमिट गरेका छन् त कसैले ब्याण्डविथमा लिमिट गरेका छन् ।’

    इन्टरनेटका लागि वायरलेसको विकल्प नरहेका स्थानका प्रयोगकर्तालाई लक्षित गर्दै टेलिकमले हालसालै वायरलेस होम ब्रोडब्याण्ड सेवा सुरु गरेको छ । यसबाट दूर दराजका जनताले सस्तो मूल्यमा राम्रो स्पिडको इन्टरनेट प्रयोग गर्न पाउने कम्पनीको अपेक्षा छ ।

    टेलिकमले विगत २-३ वर्षदेखि समय समयमा विभिन्न प्रकारका भ्वाइस प्याकेज, डेटा प्याकेज र कम्बो प्याकेजहरु ल्याइरहेको छ । उदाहरणका लागि ई लर्निङमा सहयोगी हुने किसिमको ह्याप्पी लर्निङ प्याक, बढी डेटा खपत गर्ने प्रयोगकर्ताका लागि स्टे कनेक्टेड प्याकहरु छन् । त्यस्तै कम्पनीले हालै ३९ रुपैयाँमा बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्मका लागि डे टाइम अनलिमिटेड डेटा प्याक ल्याएको छ ।

    त्यस्तै नाइट डेटाको रुपमा अनलिमिटेड प्याक यस अघिदेखि नै छ । यद्यपी त्यसमा १ जीबीको सीमा राखिएको छ । यसैगरी वान जीबी पर डे जस्ता डेटा प्याकहरु पनि छन् ।  ‘हाम्रा प्रयोगकर्ताले कम्पनीको एप, वेबसाइट र *1415# यूएसएसडी कोडमार्फत कम्पनीले उपलब्ध गराएका प्याकहरुको जानकारी लिन सक्छन्,’ उपप्रबन्धक लोहियाले भने, ‘हामीले सामाजिक सञ्जाल, हाम्रा कल सेन्टरमार्फत प्रयोगकर्ताले दिएका सुझावका आधारमा हरेक तीन महिनामा हाम्रा प्याकहरु परिवर्तन गर्दै आइरहेका छौं ।’

  • subhayug
  • अनलिमिटेड डेटा प्याक
  • नेपाल टेलिकमक
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • रास्वपाका निवर्तमान मन्त्रीहरुको पत्रकार सम्मेलन स्थगित्

  • रवीलाई च्यालेन्ज दिँदै कान्तिपुरको दर्जन प्रश्न : यी कुन तथ्य आधारहीन हुन् ?

  • अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन

  • सत्ता गठबन्धनमा किचलो : एकले अर्कालाई दबाबमा राख्ने दाउपेच


  • समाचार
  • १

    रास्वपाका निवर्तमान मन्त्रीहरुको पत्रकार सम्मेलन स्थगित्
    ३ घण्टा अघि

  • २

    रवीलाई च्यालेन्ज दिँदै कान्तिपुरको दर्जन प्रश्न : यी कुन तथ्य आधारहीन हुन् ?
    ३ घण्टा अघि

  • ३

    अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन
    १ दिन अघि

  • ४

    सत्ता गठबन्धनमा किचलो : एकले अर्कालाई दबाबमा राख्ने दाउपेच
    १ दिन अघि

  • ५

    आफूलाई ‘स्वतः विजयी’ घोषित गर्न माग गर्दै उमेश श्रेष्ठले निर्वाचन आयोगमा उजुरी दिँदै
    १ दिन अघि

  • ६

    राष्ट्र बैंकका पहिलो गभर्नर जबराको निधन
    १ दिन अघि

  • ७

    जिसस ले रोक्का गरेको नदीजन्य पदार्थ प्रहरीसंगको मिलेमतोमा बिक्री
    ३ दिन अघि

  • ८

    शिलान्यास गरेको १८ महिनासम्म अस्पतालको जगपनि नखन्ने ठेकेदारलाई दुई करोड निकाशा
    ३ दिन अघि

  • ९

    पृथ्वी राजमार्गको सलाङघाटमा बस दुर्घटना : ६ जना घाईते
    ३ दिन अघि

  • १०

    ललितपुरको हात्तीवनमा लक्ष्मी बैंक
    ३ दिन अघि

  • सुभयुग प्रभाव सबै
    rabi lamichhane
    ३ हफ्ता अघि

    समाचार प्रभाव : फरार सांसद महतोलाई पक्राउ गर्न गृहमन्त्री लामिछानेको निर्देशन

    सामाजिक सञ्जालबाट
    १

    अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन

    subhayug
    २

    अमेरिकी राजनीतिक मामिला उपमन्त्री काठमाडौंमा

    subhayug
    ३

    हेलिकप्टर दुर्घटनामा गृहमन्त्रीसहित १६ को मृत्यु

    subhayug
    ४

    भारतमा घरजग्गा कारोबारमा उच्च वृद्धि

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution