• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ श्रावण २९, आईतबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com शेरबहादुर देउवा
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

त्रिशूली नदीमा ट्रक खस्यो : यस्तो छ क्षतीको विवरण

१ दिन अघि
२

आम्दानी बढाउँदै बिमा कम्पनी

१ दिन अघि
३

युरोपमा व्यापक खडेरी : सुक्न थाले नदीहरू

१ दिन अघि
४

मधेसमा रैथाने साहुकारहरूको रजाइँ : तातो घाममा न्याय माग्दै ऋणीहरू

१ दिन अघि
५

वार्षिक चार अर्बको विदेशी रक्सी पिउछन् नेपाली

१ दिन अघि
६

कोरोना अपडेट : ७८१ जना संक्रमित , दुई जनाको मृत्यु

१ दिन अघि
७

सडक खन्दा भिरबाट लडेर सैनिकको मृत्यु

१ दिन अघि
८

देशभर अहिलेसम्म कहाँ कति पानी पर्यो ?

१ दिन अघि
९

शितल निवास अगाडि आत्मदाहको प्रयास गर्ने यी महिला को हुन् ?

१ दिन अघि
१०

कुमारी बैंक र होटेल शिरीष बीच सम्झौता

३ दिन अघि
११

बझाङमा सवारी कारबाहीबाट १५ लाख राजश्व संकलन

५ दिन अघि
१२

आगामी निर्वाचनमा धादिङ १ मा गठबन्धनबाट को बन्लान् उम्मेदवार ? : मुख्यमन्त्री र आर्थिक मामिलामन्त्री दुवैको दावी !

५ दिन अघि

महिनाभर प्रचलित रहेका

  • chunab dhading १

    आगामी निर्वाचनमा धादिङ १ मा गठबन्धनबाट को बन्लान् उम्मेदवार ? : मुख्यमन्त्री र आर्थिक मामिलामन्त्री दुवैको दावी !

    ५ दिन अघि
  • suravi shakya २

    थाइल्याण्डमा हुने किड्स स्टारमा गजुरीकी सुरभी शाक्यले नेपालबाट प्रतिनिधित्व गर्ने

    १ महिना अघि
  • 6 bichauliya ३

    लाईसेन्स बनाईदिन्छु भन्दै सेवाग्राहिसंग पैसा असुल्ने ६ जना बिचौलिया प्रहरी नियन्त्रणमा

    १ महिना अघि
  • oli mcc ४

    कार्यकर्ता पोस्न ओलीद्धारा मनपरी रकम वितरण : तिन वर्षमा मात्र अनाधिकृत रुपमा ३० करोड भुक्तानी

    ३ हफ्ता अघि
  • tilottama ५

    तिलोत्तमाको नगरसभा विवाद : फर्जी माइन्युट लुकाउन प्रमुख प्रशासकीय अधिकृतद्धारा पत्रकारको प्रयोग

    ३ हफ्ता अघि
  • dhunibeshi 8 regmi ६

    मापसे गरी मोटरसाईकल हाँकेका धुनिबेसी ८ वडाध्यक्ष रेग्मीद्धारा ट्राफिक प्रहरीमाथी दुव्र्यवहार : भिडियो सहित

    १ महिना अघि
  • bajet ७

    २०७ स्थानीय तहले अझैसम्म ल्याएनन् बजेट

    ३ हफ्ता अघि
  • lalpurja ८

    डिएसपी पत्नीलाई नै अर्कैको जग्गा बेचेपछि

    ३ हफ्ता अघि
  • current photo ९

    करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु

    ३ हफ्ता अघि
  • nepali dampati १०

    महिला र पुरुषमा यौन इच्छा जगाउने अवस्था फरक हुन्छ : करुणा कुँवर

    ३ हफ्ता अघि
  • यस्तो बन्न सक्छ पुनर्गठित चुनावी सरकार : कसलाई कुन मन्त्रालय दिँदैछन् प्रधानमन्त्री ओली !

    न्युज डेस्कप्रकाशित मिति: २०७८ जेष्ठ १८, मंगलबार (१ साल अघि)
  • ७३३ पाठक संख्या
  • naya sarkar gathan tayari

    १८ जेठ,काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावी सरकारका लागि मन्त्रिपरिषद पुनर्गठन र जिम्मेवारी हेरफेरको तयारी थालेका छन्।

    प्रधानमन्त्री ओलीले खाली रहेका मन्त्रालयसहित सरकारमा जनता समाजवादी पार्टी (जसपा) सहित, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०लाई पनि ल्याउने अभ्यास सुरु गरेका छन् ।

    चुनावका लागि राष्ट्रिय सरकारको आह्वान गरेका ओलीले मन्त्रिपरिषदमा सहभागी हुने दललाई उचित जिम्मेवारीसहित ल्याउने तयारी गरेको ओली निकट श्रोतको दावी छ ।

    श्रोतका अनुसार, पुनर्गठित नयाँ सरकारमा जसपाबाट राजेन्द्र महतोलाई उपप्रधानसहित भौतिक निर्माण मन्त्रालय दिने तयारी भएको छ। जसपालाई ५ मन्त्रालय दिने अभ्यासमा प्रधानमन्त्री ओली छन्। धेरै मन्त्रालयमा दाबी गरे पनि राष्ट्रिय सरकार गठनका निम्ति जसपालाई ५ वटा दिने लगभग सहमति भइसकेको छ।

    यस्तै, सरकारमा आउँदा राप्रपा अध्यक्ष कमल थापालाई उपप्रधानसहित परराष्ट्र मन्त्रालयसहित २ मन्त्रालय दिने तयारी छ। मन्त्रिमण्डल पुनर्गठनका क्रममा माओवादीबाट एमालेमा आएका पुराना मन्त्रीलाई निरन्तरता नदिए पनि उनीहरुको सिफारिसमा तीन मन्त्री हेरफेर गरी जिम्मेवारी दिने तयारीमा प्रधानमन्त्री ओली जुटेको स्रोतको दाबी छ।

    यसैगरी चुनावी सरकारको मन्त्रिमण्डलमा एमालेका तर्फबाट युवा नेता महेश बस्नेत र निरु पाललाई पनि जिम्मेवारी दिने तयारी भएको छ। सुदूरपश्चिमसहित महिलाको प्रतिनिधित्वका लागि पाललाई मन्त्री पद दिने छलफल बालुवाटारमा भएको स्रोतले दाबी गरेको छ। यद्धपी पाललाई कुन् मन्त्रालय दिने भन्नेबारे भने टुगों लागेको छैन ।

    ‘कसरी अगाडि बढ्ने भन्ने अन्य विकल्पमा पनि परामर्श र छलफल भइरहेका छन्। सकभर सरकारमा सदनमा प्रतिनिधित्व गर्ने सबैको उपस्थिति चहानुभएको हो तर विपक्षी गठबन्धन आउने सम्भावना कम रहेकाले यस्तो तयारी भएको हो’, स्रोतले भन्यो।

    यद्यपि प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा यहि साताको केही दिनमा टुंगो लागी चुनावतिर मुलुक गए सरकार यस्तै हिसाबले पुनर्गठन हुने बताइएको छ।

    पछिल्लो पटक राप्रपा अध्यक्ष थापाले चुनावको वकालत गरिरहेका छन्। उनले ओली सरकारले गरेको निर्णयअनुसार चुनाव हुनुपर्ने भनेकाले पनि मन्त्रिपरिषदमा उनलाई ल्याउन लागिएको हो। ओलीको अघिल्लो कार्यकालमा थापाले उपप्रधानसहित परराष्ट्र मन्त्रालयकै जिम्मेवारी पाएका थिए।

  • subhayug
  • चुनावी सरकार
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • त्रिशूली नदीमा ट्रक खस्यो : यस्तो छ क्षतीको विवरण

  • आम्दानी बढाउँदै बिमा कम्पनी

  • मधेसमा रैथाने साहुकारहरूको रजाइँ : तातो घाममा न्याय माग्दै ऋणीहरू

  • वार्षिक चार अर्बको विदेशी रक्सी पिउछन् नेपाली


  • समाचार
  • १

    त्रिशूली नदीमा ट्रक खस्यो : यस्तो छ क्षतीको विवरण
    १ दिन अघि

  • २

    आम्दानी बढाउँदै बिमा कम्पनी
    १ दिन अघि

  • ३

    युरोपमा व्यापक खडेरी : सुक्न थाले नदीहरू
    १ दिन अघि

  • ४

    मधेसमा रैथाने साहुकारहरूको रजाइँ : तातो घाममा न्याय माग्दै ऋणीहरू
    १ दिन अघि

  • ५

    वार्षिक चार अर्बको विदेशी रक्सी पिउछन् नेपाली
    १ दिन अघि

  • ६

    कोरोना अपडेट : ७८१ जना संक्रमित , दुई जनाको मृत्यु
    १ दिन अघि

  • ७

    सडक खन्दा भिरबाट लडेर सैनिकको मृत्यु
    १ दिन अघि

  • ८

    देशभर अहिलेसम्म कहाँ कति पानी पर्यो ?
    १ दिन अघि

  • ९

    शितल निवास अगाडि आत्मदाहको प्रयास गर्ने यी महिला को हुन् ?
    १ दिन अघि

  • १०

    कुमारी बैंक र होटेल शिरीष बीच सम्झौता
    ३ दिन अघि

  • सुभयुग प्रभाव सबै
    cheque bounce
    ६ दिन अघि

    घर नजिकैको झाडीमा लुक्दा पनि पक्राउ परिन् चेक बाउन्सकी अभियुक्त

    सामाजिक सञ्जालबाट
    १

    युरोपमा व्यापक खडेरी : सुक्न थाले नदीहरू

    subhayug
    २

    पूर्व राष्ट्रपतिलाई युद्ध अपराध अभियोग लगाउन आग्रह

    subhayug
    ३

    स्पेनमा प्रचण्ड गर्मी : पाँच सय बढीको मृत्यु

    subhayug
    ४

    श्रीलंकामा आज राष्ट्रपति निर्वाचन

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९

    धादिङ कार्यालय

    गजुरी १ गजुरीबजार, धादिङ

    सिद्धलेक ४ आरुवासटार,धादिङ

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9851220820

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    reporter : Kushal Ale Magar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution