२०७९ जेष्ठ १४, शनिबार
१६ जेठ,काठमाण्डौ – नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी स्थायी कमिटी बैठक बोलाएका छन् ।
बैठक आज बेलुकी ५ बजे बस्ने एक नेताले जानकारी दिए । बैठकको एजेन्डाबारे खुलाइएकाे छैन । यसअघिको बैठकले १२ जना सांसदलाई स्पष्टीकरण सोधेको थियो ।
आजको बैठकमा उक्त कारबाहीबारे छलफल हुन सक्ने बताइएको छ ।
अनामनगर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
प्रधान सम्पादक :
विवेक अर्याल ९८५१२२०८२०
कुवेत प्रतिनिधि : कमल सिंह