१६ जेठ,काठमाण्डौ – नेपालको पहिलो सीपीभीसी पाइप्स र फिटिंग्स् उत्पादक तथा नेपालको पोलिमर पाइपिङ प्रणालीका अग्रणी उत्पादक र नियार्तकर्ता मंगलम् इन्डस्ट्रिजले मंगलम् केयर नामक आह्वानको सुरुवात गरेको छ ।
मंगलम् पाइप्सले पनि सानो प्रयासस्वरूप आफ्ना हरेक देहान्त भएका कर्मचारीका श्रीमान् र श्रीमती वा परिवारलाई कर्मचारीको आगामी १२ महिनाको तलब उपलब्ध गराउने भएको छ ।
‘मंगलम् पाइप्सका लागि आफ्ना कर्मचारी नै पहिचान र शक्ति हुन् । मंगलम् पाइप्सको प्रारम्भिक दिनदेखि नै आफ्ना कर्मचारीको स्वास्थ्य र सुरक्षा सबैभन्दा प्राथमिक र अत्यन्तै महŒवपूर्ण विषय रहेको मंगलम् इन्डस्ट्रिज प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक अभिनव चुरिवालले भनेको पनि विज्ञप्तिमा उल्लेख छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar