१४ जेठ,काठमाण्डौ – पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्रीको समन्वयमा तनहुँको भानु नगरपालिकालाई अक्सिजन कन्सनट्रेटर सहितका स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ ।
चितवनस्थित क्लिनिकल नेपालले भानु – १० स्थित नगरस्तरीय अस्पताल, चोक स्वास्थ्याचौकी र रुपाकोट स्वास्थ्य चौकीलाई एक थान अक्सिजन कन्सनट्रेटर सहितका स्वास्थ्य सामग्री उपलब्ध गराएको हो । उक्त सामग्री नगरप्रमुख उदयराज गौलीलाई हस्तान्तरण गरिएको छ ।
तीन स्वास्थ्य संस्थाका लागि एक थान नेवुलाइजर, २० थान अक्सिमिटर, ६० थान स्यानीटाइजर, छ सय थान एन ९५ मास्क, दुई हजार थान सर्जिकल मास्क, ५० थान थर्ममिटर, ५० थान फेसशिल्ड, चार थान पिपिई लगायतका स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar