• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८० आश्विन ६, शनिबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री subhayug.com केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक युवक पक्राउ

१३ घण्टा अघि
२

यू–१९ विश्वकप क्रिकेटः नेपालको पहिलो खेल न्युजिल्यान्डसँग

१३ घण्टा अघि
३

अनलाइनमार्फत ११ लाख ठगी गर्ने एक महिला पक्राउ

१४ घण्टा अघि
४

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता सुरु

१४ घण्टा अघि
५

त्रिभुवन विमानस्थल आसपास चङ्गा, ड्रोन, बेलुन नउडाउन प्राधिकरणको आग्रह

१४ घण्टा अघि
६

विद्यालय शिक्षा विधेयकमा भएको त्रुटि सच्याएर मात्रै पारित हुन्छः गगन थापा

१५ घण्टा अघि
७

अपर तामाकोशी हाइड्रोपावरको सेयरमा आवेदन दिने समय थप

१५ घण्टा अघि
८

जाँड–रक्सी खाएर प्रहरीमाथि आक्रमण गर्ने तीनजना पक्राउ

१५ घण्टा अघि
९

तत्काल पठनपाठन सूचारु गर्न काभ्रेका स्थानीय तहको निर्देशन

१५ घण्टा अघि
१०

तेस्रो संस्करणको पीपीएल क्रिकेट प्रतियोगिता कात्तिकमा हुने

१६ घण्टा अघि
११

प्रधानमन्त्री दाहाल र डब्लूएचओका महानिर्देशक टेड्रोसबीच भेटवार्ता

१६ घण्टा अघि
१२

एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक,हवाई भाडामा १०% छुट

१६ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • Facebook_creation_11637382 १

    धादिङमा चाडपर्व लक्षित बजार अनुगमन

    १ हफ्ता अघि
  • amrit neupane thag २

    पाँच करोड भन्दा बढी ठगी गरेको आरोपमा धादिङका न्यौपाने पक्राउ

    ३ हफ्ता अघि
  • surya jyoti ३

    सुर्यज्योती लाईफको अभिकर्ता सम्मान तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न

    ३ हफ्ता अघि
  • rajendra pandey nirwachan ४

    एमसीसी अनुगमन गर्न राजेन्द्र पाण्डेको संयोजकत्वमा समिति गठन

    २ हफ्ता अघि
  • rajendra pande ५

    सुवास नेम्वाङ्गको निधनले अत्यन्त दुःखित छु : उपाध्यक्ष पाण्डे

    १ हफ्ता अघि
  • akikrit-samajwadi-office ६

    एकीकृत समाजवादीका सल्लाहकार परिषद् सदस्य विश्वकर्माको हृदयघातबाट निधन

    १ हफ्ता अघि
  • gyanendra shahi fnj ७

    पत्रकारमाथी सांसद शाहीको धम्की स्वतन्त्र पत्रकारितामाथिको ज्यादती : पत्रकार महासंघ

    ३ हफ्ता अघि
  • suman thapa ८

    अव आँखा पाक्ने रोगको संक्रमण कम हुन्छ : डा.थापा

    २ हफ्ता अघि
  • mukunda rijal ९

    काठमाडौं १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन

    २ हफ्ता अघि
  • samsad adhibeshan १०

    प्रतिनिधिसभाको बैठक बस्दै : आज चार मन्त्रीले जवाफ दिने

    २ हफ्ता अघि
  • उपचारका क्रममा सङ्क्रमितको मृत्युपछि स्वास्थ्यकर्मीमाथि आक्रमण : चार नर्सिङ स्टाफसहित एक चिकित्सक घाइते

    न्युज डेस्कप्रकाशित मिति: २०७८ जेष्ठ १४, शुक्रबार (२ साल अघि)
  • ९८६ पाठक संख्या
  • bheri hospital

    १४ जेठ,काठमाण्डौ – नेपालगन्जस्थित भेरी अस्पतालमा दाङका एक संक्रमितको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका छन् ।

    गत जेठ ४ गते अस्पतालमा भर्ना भएका दाङका कोरोना संक्रमित बिरामीको अवस्था गम्भीर भएपछि चिकित्सकले भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा गए राति करिब ८ बजे मृत्यु भएपछि स्वास्थ्यकर्मीको लापरबाहीले मृत्यु भएको भन्दै आफन्तले आक्रमण गरेको भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले जानकारी दिए ।

    उनका अनुसार मृतकका आफन्तले भेन्टिलेटरमा राखेका कारण बिरामीको मृत्यु भएको भन्दै डा। चन्द्रप्रकाश साहु र नर्सहरू अस्मिनी गुरुङ र सदीक्षा गैरैमाथि हातपात गरेका हुन् । मृतकका छोरा र दुई भाइले ड्युटीमा रहेका चिकित्सक साहु र नर्समाथि हातपातको प्रयास गरेपछि तनाव भएको थियो । बिरामीको अवस्था गम्भीर रहेकाले चिकित्सकले भेन्टिलेटरमा राखेर बचाउने प्रयत्न गर्दागर्दै बिरामीको ज्यान गएको उनको भनाइ छ । बिरामीको मृत्युपछि आक्रोशित आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नुका साथै अस्पतालको आईसीयूकक्षमा तोडफोड गरेका छन् ।

    ड्युटीमा खटिएका बेला आफूमाथि हातपात भएपछि अस्पतालभित्र स्वास्थ्यकर्मीको भागाभाग भएको अस्पतालका नर्सिङ अधिकृत शीला शर्माले जानकारी दिए । घटनामा चार नर्सिङ स्टाफ र एक चिकित्सक घाइते भएका छन्  । घटनालगत्तै प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, प्रहरी उपरीक्षक ओमबहादुर रानालगायतको टोली अस्पतालमा पुगेको थियो । अस्पतालमा कार्यरत नर्सहरूले सुरक्षाको ग्यारेन्टी र दुर्व्यवहार गर्नेलाई कारबाही हुनुपर्ने माग राखेका छन् । चिकित्सक र नर्समाथि आक्रमण गर्ने तीनजना मृतकका आफन्तलाई गए राति नै प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखेको बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए ।

    घटनाको छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरिएको छ । नेपाल नर्सिङ संघ बाँकेकी अध्यक्ष लक्ष्मी केसी वलीले भेरी अस्पतालमा शृंखलाबद्ध रूपमा स्वास्थ्यकर्मीमाथि भएका आक्रमणका घटनाले काम गर्ने वातावरण नभएको बताउँदै घटनामा संलग्न दोषीमाथि कारबाही गरी स्वास्थ्यकर्मीलाई शान्तिपूर्ण वातावरणमा निर्भिकताका साथ काम गर्ने वातावरण मिलाउन माग गरिन् ।

  • subhayug
  • नेपालगन्ज
  • भेरी अस्पताल
  • स्वास्थ्यकर्मी
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक युवक पक्राउ

  • यू–१९ विश्वकप क्रिकेटः नेपालको पहिलो खेल न्युजिल्यान्डसँग

  • अनलाइनमार्फत ११ लाख ठगी गर्ने एक महिला पक्राउ

  • सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता सुरु


  • समाचार
  • १

    मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक युवक पक्राउ
    १३ घण्टा अघि

  • २

    यू–१९ विश्वकप क्रिकेटः नेपालको पहिलो खेल न्युजिल्यान्डसँग
    १३ घण्टा अघि

  • ३

    अनलाइनमार्फत ११ लाख ठगी गर्ने एक महिला पक्राउ
    १४ घण्टा अघि

  • ४

    सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता सुरु
    १४ घण्टा अघि

  • ५

    त्रिभुवन विमानस्थल आसपास चङ्गा, ड्रोन, बेलुन नउडाउन प्राधिकरणको आग्रह
    १४ घण्टा अघि

  • ६

    विद्यालय शिक्षा विधेयकमा भएको त्रुटि सच्याएर मात्रै पारित हुन्छः गगन थापा
    १५ घण्टा अघि

  • ७

    अपर तामाकोशी हाइड्रोपावरको सेयरमा आवेदन दिने समय थप
    १५ घण्टा अघि

  • ८

    जाँड–रक्सी खाएर प्रहरीमाथि आक्रमण गर्ने तीनजना पक्राउ
    १५ घण्टा अघि

  • ९

    तत्काल पठनपाठन सूचारु गर्न काभ्रेका स्थानीय तहको निर्देशन
    १५ घण्टा अघि

  • १०

    तेस्रो संस्करणको पीपीएल क्रिकेट प्रतियोगिता कात्तिकमा हुने
    १६ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    amrit neupane thag
    ३ हफ्ता अघि

    पाँच करोड भन्दा बढी ठगी गरेको आरोपमा धादिङका न्यौपाने पक्राउ

    सामाजिक सञ्जालबाट
    १

    बाइडेन र जेलेन्स्कीबीच ह्वाइट हाउमा वार्ता

    शुभयुग सम्वाददाता
    २

    क्यानडाबाट भारतीय भिसा बन्द

    शुभयुग सम्वाददाता
    ३

    क्यानडामा भारतीयलाई आक्रमण हुन सक्ने भन्दै ‘एडभाइजरी’ जारी

    शुभयुग सम्वाददाता
    ४

    चीनमा भीषण आँधीका कारण पाँच जनाको मृत्यु

    शुभयुग सम्वाददाता
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution