२०७९ जेष्ठ ८, आईतबार
आज आकाशमा उज्यालाे छैन अनि धर्तिमा आशुले आस्याएकाे छ । बिगत सम्झदा काहालि लाग्दाे छ भाई तिमी नहुदा आज मेराे मन धरमराएकाे छ ,आज भाइ भन्दा पनि असल साथि मैले गुमाएकाे छु म तिम्राे याे अनायशै भएकाे मृत्युलाई कसरी स्विकार गराैं र तिमिलाई श्रध्दान्जली अर्पण गराैं ? अनि तिमिले मेराे साथ छाेडेऊ भन्ने कुरा म कसरी बिस्वास गराै ?अनि म तिमिलाई कसरी पत्याउ कि तिमी याे धर्तिमा छैनाै भन्ने कुरा यश कारण म तिमिलाई श्रध्दान्जली अर्पण गर्न सक्दिन भाइ मलाई माफ गर ,म तिमिलाई जिवितै देखि रहेकाे छु ,तिम्राे र मेरा बिगतका व्यवहार र ईतिहास साक्षि छ, अनि तिम्राे निरन्तरकाे साथ रहने म जिउदै छु अनि तिमी कसरी मृत्यु वर्ण गर्न सक्छाै त्यस कारण तिमी जिवित छाै अनि अजर छाै सधैं सधैका लागि अमर छाै ।यसकारण तिम्राे र मेराे बिगत र बर्तमान लाई सङ्गै राखेर हेर्दा म तिमिलाई कसरी बिर्साैं बैकुण्ठ ?
अनामनगर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
प्रधान सम्पादक :
विवेक अर्याल ९८५१२२०८२०
कुवेत प्रतिनिधि : कमल सिंह