७ जेठ,काठमाण्डौ – एमालेका १२१ सांसद आफूसँग रहेको दावीसहित प्रधानमन्त्री केपी शर्मा ओली पनि शितल निवास पुगेका छन् ।
एमालेका १२१ जना सांसद आफूसँग रहेको भनि जानकारी गराउन प्रधानमन्त्री ओली शितल निवास पुगेको प्रधानमन्त्री निकट श्रोतले बताएको छ।
उता श्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली र जसपा नेपालका नेताहरुले गएराती नै आफ्नो बहुमत सांसदको हस्ताक्षर राष्ट्रपति समक्ष प्रस्तुत गरिसकेका हुन् ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar