२०७९ जेष्ठ १५, आईतबार
७ जेठ,काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन् ।
बिहीबार राति राष्ट्रपतिले नयाँ सरकार गठनको लागि आह्वान गरेसँगै त्यसलाई लिएर विपक्षीले चर्को आलोचना गरिरहेको बेला प्रधानमन्त्री ओलीले अकास्मात पत्रकार सम्मेलन बोलाएका हुन् ।
पत्रकार सम्मेलन अहिले मध्यान्ह साढे १२ बजेका लागि तय गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । पत्रकार सम्मेलनको विषयबारे भने प्रेस सल्लाहकार थापाले खुलाएका छैनन् ।
अनामनगर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
प्रधान सम्पादक :
विवेक अर्याल ९८५१२२०८२०
कुवेत प्रतिनिधि : कमल सिंह