२०७९ जेष्ठ ११, बुधबार
६ जेठ,काठमाण्डौ – नेकपा एमालेका तर्फवाट राष्ट्रियसभा सदस्य पदमा पराजित भएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले राष्ट्रियसभा सदस्यमा निर्वाचित डा. खिमलाल देवकोटालाई बधाई दिएका छन् ।
बिहिबार साँझ, राष्ट्रियसभा सदस्यमा निर्वाचित डा. देवकोटालाई बधाई दिँदै गृहमन्त्री थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्ना मतदातालाई धन्यवाद दिएका हुन् ।
उनले फेसबुकमा लेखेका छन् ‘आजको राष्ट्रियसभा उपनिर्वाचनमा मलाई मतदान गर्नुहुने तथा सहभागी हुनुभएका वाग्मती प्रदेशसभाका माननीय सदस्यहरु, महानगरपालिकारउपमहानगरपालिकारनगरपालिकाका मेयर, उपमेयर, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष सबैमा हार्दिक आभार तथा धन्यवाद । विजयी उमेदवार डा। खिमलाल देवकोटालाई बधाई ।’
अनामनगर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
प्रधान सम्पादक :
विवेक अर्याल ९८५१२२०८२०
कुवेत प्रतिनिधि : कमल सिंह