२०८१ आश्विन २५, शुक्रबार
६ जेठ,काठमाण्डौ – आज (बिहीबार) मन्त्रिपरिषद्को पनि बैठक बस्ने भएको छ ।
एमाले स्थायी समिति बैठक सकिएपछि प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने बताइएको छ । बैठकमा बजेट अधिवेशन बोलाउने, प्रधानमन्त्रीले प्रतिनिधिसभाको विश्वासको मत लिने लगायतका विषयमा छलफल हुने एक मन्त्रीले बताए ।
त्यस्तै प्रधानमन्त्री ओलीले बजेट अघिनै विश्वासको मत लिने तयारी गरेको बालुवाटार स्रोतको भनाइ छ ।
ओलीले आज २ बजेका लागि बालुवाटारमै पार्टी स्थायी समिति बैठक बोलाएका छन् ।
राष्ट्रिय सभा उपनिर्वाचनकै दिन केपी ओलीले किन डाके एमाले स्थायी कमिटीको आकस्मिक बैठक
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar