२०७९ जेष्ठ ११, बुधबार
४ जेठ,काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ ग्रहणका क्रममा ‘प्रतिज्ञा गर्छु’ भन्न इन्कार गरेपछि सर्वोच्च अदालतमा हालिएको मुद्दाको सुनुवाइ आज (मंगलबार) हुने भएको छ।
प्रधानमन्त्री ओलीले फेरि शपथ खानुपर्ने जिकिर गर्दै वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, अधिवक्ताद्वय लोकेन्द्र ओली र सन्तोष भण्डारीले दिएको रिट निवेदन सर्वोच्च अदालतले सोमबार दर्ता गरेको हो ।
ओलीले पूर्ण शपथ नलिएकाले फेरि गराउनुपर्ने माग गरिएको रिट निवेदनको पेसी आज (मंगलबार) का लागि तोकिएको हो । केपी शर्मा ओलीले शुक्रबार प्रधानमन्त्री पदको शपथ खाँदा ‘प्रतिज्ञा गर्छु’ शब्द उच्चारण गर्न मानेका थिएनन् । राष्ट्रपतिले दोहोर्याउँदा समेत ओलीले ‘त्यो पर्दैन’ भनेका थिए।
अनामनगर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
प्रधान सम्पादक :
विवेक अर्याल ९८५१२२०८२०
कुवेत प्रतिनिधि : कमल सिंह