१ जेठ,काठमाण्डौ – कोरोना संक्रमणबाट नेपाली काँग्रेसका उपसभापती विजयकुमार गच्छदार पत्नी निर्मला गच्छदारको निधन भएको छ ।
दुई साताअघी कोरोना संक्रमण देखिएपछि नर्भिक अस्पतालमा उपचाररत गच्छदारकी पत्नी निर्मलाको आज (शनिबार) बिहान ४ बजे निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar