२०७९ जेष्ठ ११, बुधबार
३१ बैशाख,काठमाण्डौ – जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको नेतामा वरिष्ठ नेता राजेन्द्र महतो चयन भएका छन् ।
बिहीवार बसेको दलको बहुमतको बैठकले महतोलाई नेता चयन गरेको बताइएको छ । स्रोतका अनुसार महतोलाई चुनेको निर्णय पार्टी कार्यालय खुलेपछि दर्ता गराउने तयारी छ ।
दलको बैठकमा उपेन्द्र यादव र बाबुराम भट्टराई समूह भने बैठकमा उपस्थित थिएन ।
अनामनगर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
प्रधान सम्पादक :
विवेक अर्याल ९८५१२२०८२०
कुवेत प्रतिनिधि : कमल सिंह