३० बैशाख,काठमाण्डौ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा निवासमा काँग्रेस पदाधिकारी बैठक सुरु भएको छ ।
नयाँ सरकार निर्माणका सन्दर्भमा छलफल गर्न देउवा निवासमा साढे ४ बजेपछि बैठक सुरु भएको हो ।
बहुमतको सरकार गठनका लागि दाबी पेस गर्नुअघि देउवाले पार्टीका पूर्व र वर्तमान पदाधिकारीसँग छलफल थालेका हुन् ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar