३० बैशाख,काठमाण्डौ – माछापुच्छ्रे बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेकाे छ ।
बैंकले विभिन्न खातामा जेठ १ गते, शनिबारबाट लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेकाे हाे ।
नयाँ व्याजदर अनुसार बैंककाे बचत खातामा २ प्रतिशतदेखि ४ प्रतिशतसम्म व्याजदर कायम गरिएकाे छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar