२०७९ जेष्ठ ११, बुधबार
३० बैशाख,काठमाण्डौ – नेकपा एमालेका नेता माधवकुमार नेपालसहित चार जनामाथि ६ महिनासम्म निलम्बन गर्ने निर्णय फुकुवा भएको छ।
विहीबार बसेको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव सर्वसम्मतीले पारित गर्दै निलम्बन फुकुवा गरिएको हो। समानान्तर गतिविधि गरेको भन्दै नेपालसहित उपाध्यक्ष भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथि ६ महिनासम्म निलम्बन गर्ने निर्णय एमालेले गरेको थियो।
एमालेको बृहत्तर एकता कायम गर्नका लागि निलम्बन फुकुवा गर्दै संवाद र समस्या समाधानका विषयमा नेपाल पक्षसँग सम्बन्ध सुधार्ने पनि बताइएको छ।
अनामनगर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
प्रधान सम्पादक :
विवेक अर्याल ९८५१२२०८२०
कुवेत प्रतिनिधि : कमल सिंह