• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ चैत्र १४, मंगलबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com मुख्यमन्त्री
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सरकारले मिटर ब्याजसम्बन्धी विधेयक संसदमा लैजाँदै

८ घण्टा अघि
२

अफगानिस्तानमा महिला शिक्षा अभियान चलाइरहेका मातिउल्लाह पक्राउ

८ घण्टा अघि
३

दोहोरो अंक बढ्यो सेयर बजार

८ घण्टा अघि
४

३ मन्त्रालय पाउनुपर्ने एकीकृत समाजवादीको दाबी कायमै

१० घण्टा अघि
५

अमेरिकाको एक विद्यालयमा गोली चल्दा ३ बालबालिकासहित ६ जनाको मृत्यु

११ घण्टा अघि
६

राष्ट्र बैंकले १ अर्ब ९३ करोड ब्याजमा लगानी गर्ने

११ घण्टा अघि
७

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु

११ घण्टा अघि
८

सामान्तवादी भन्दै ज्ञानेन्द्र शाहीविरुद्ध मिटर ब्याजी पीडितहरुको नाराबाजी

११ घण्टा अघि
९

एकीकृत समाजवादीलाई दुई वटा मन्त्रालयमा चित्त बुझाउन प्रचण्डको आग्रह

१२ घण्टा अघि
१०

एमाले उपाध्यक्ष विष्णु पौडेलमाथि कुर्सी प्रहार

१२ घण्टा अघि
११

सुराकी खर्चका नाँउमा साढे २४ करोड बेहिसाब

१२ घण्टा अघि
१२

मन्त्रिपरिषद् विस्तारबारे निर्णय गर्न सत्ता गठबन्धनको बैठक बस्दै

१२ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande photo १

    गृहसहित तिन मन्त्रालय लिएर सरकारमा जान्छौं : राजेन्द्र पाण्डे

    १ हफ्ता अघि
  • classic tech thagi photo २

    हाईस्पीडको बहानामा क्लासिकटेकको लुटधन्दा : २०० एमविपिएस् इन्टरनेटमा जम्मा १०० केविपिएस् स्पीड्

    १ हफ्ता अघि
  • kiran bajracharya photo subhayug ३

    नयाँ आईजीमा बज्राचार्यको सम्भावना बलियो : प्रहरी संगठनले पाँउदैछ यसपटक महिला नेतृत्व

    १ हफ्ता अघि
  • oli prachanda bardali photo ४

    प्रचण्ड ओली सम्बन्धमा ‘चस्केको बार्दली’ सहमति

    ४ हफ्ता अघि
  • nepse down ५

    सेयर गिरावटले डेढ वर्षमा लगानीकर्ताको साढे १५ खर्ब घट्यो

    ४ हफ्ता अघि
  • Galaxy tv no sallery ६

    रवि लामिछानेको टिभीले दिएन पत्रकारहरुलाई महिनौंदेखिको तलब : भिडियो सहित

    १ हफ्ता अघि
  • medicine ७

    कञ्चनपुरमा अवैध रुपमा नेपाल भित्र्याईएको १० लाख बढीको औषधी बरामद

    ४ हफ्ता अघि
  • telephone dhamki ८

    नागरिकका फोन रेकर्ड गर्न पाउने गरी विधेयक ल्याउने सरकारको तयारी

    ६ दिन अघि
  • pradesh sarkar ९

    ओली प्रचण्ड गठबन्धन टुटेपछी के हुन्छ प्रदेश सरकार ?

    ४ हफ्ता अघि
  • trisuli nadi badh १०

    त्रिशूलीको बहाव छेकेरै बालुवा उत्खनन्

    २ हफ्ता अघि
  • माओवादी, जसपा र माधव – झलनाथसँग गठबन्धन प्रयास गर्दै कांग्रेस

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७८ बैशाख २९, बुधबार (१ साल अघि)
  • १२०१ पाठक संख्या
  • congress padhadikari baithak

    २९ बैशाख,काठमाण्डौ – प्रतिनिधि सभामा दोस्रो ठूलो दलको भूमिकामा रहेको नेपाली कांग्रेसले सरकार गठनका लागि आफू तयार रहेको सन्देशसहित सक्रियता बढाएको छ ।

    बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवा निवासमा मंगलबार बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले ‘विपक्षमा रहेका सबै शक्तिबीच गठबन्धन बनाएर सरकारको नेतृत्वमा अघि बढ्ने’ निर्णय गरेको छ । यसका लागि माओवादी, जसपा र नेकपा एमालेका माधव नेपाल तथा झलनाथ खनाल समूहसँग गठबन्धन प्रयास गर्ने निर्णय भएको छ ।

    कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली संसद्मा विश्वासको मत लिन ‘असफल’ भएपछि कांग्रेसले आफू नेतृत्वमा सरकार गठन पहल थालेको र विपक्षमा रहेका सबै शक्ति एक ठाउँ ल्याउने कोशिस भइरहेको छ । ‘सबै विपक्षी एक ठाउँ ल्याउने र सरकार गठन गर्ने प्रयास भइरहेको छ,’ कांग्रेस सहमहामन्त्री डा. प्रकाशसरण महतले भने, ‘कांग्रेस, माओवादी केन्द्र, जसपा र एमालेभित्रको माधव–झलनाथ समूहसँग पनि गठबन्धन प्रयास गर्ने बैठकको निर्णय हो, सबैसँग छलफल हुन्छ ।’

    राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयभित्र सिंगै जसपा र माधव नेपाल पक्षको समेत समर्थन जुटाउने कोशिस गर्ने निर्णय गरेको महतले जानकारी दिए । राष्ट्रपति भण्डारीले सोमबार नै नयाँ सरकार गठनका लागि दलहरूलाई संविधानको धारा ७६ (२) अनुसार आउन तीन दिनको समय दिएकी छन् ।

    कांग्रेसले आफू नेतृत्वमा सरकार बनाउन सबैभन्दा भरपर्दो वातावरण माओवादी केन्द्रबाट पाएको छ । सकेसम्म सिंगो जसपालाई पनि गठबन्धनमा ल्याउने कोशिस भइरहेको कांग्रेसले जनाएको छ । माधव–झलनाथ समूहसमेत फकाउने प्रयास जारी छ । ‘विपक्षमा रहेका दलसँग छलफल हुन्छ, माओवादीले प्रस्ट भनिसकेको छ, जसपाको एउटा समूह पनि प्रस्ट छ,’ कांग्रेस सहमहामन्त्री महतले भने, ‘सिंगो जसपा कांग्रेसले नेतृत्व गर्ने गठबन्धनमा आउँछ, विकल्पमा अर्को तरिका पनि छ ।’

    बैठकमा सभापति देउवाले सरकारका लागि भइरहेको गठबन्धन प्रयास र छलफलबारे ‘ब्रिफिङ’ गरेका छन् । बैठकअघि उनले माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका थिए । प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा विश्वासको मत पाउन नसकेपछि उनी कामचलाउ सरकारको हैसियतमा छन् ।

    देउवा–प्रचण्ड एक घण्टा छलफल

    नयाँ राजनीतिक कोर्समा ‘कसरी अघि बढ्ने ?’ भन्नेबारे कांग्रेस सभापति देउवा र माओवादी केन्द्र प्रचण्डबीच १ घण्टा छलफल भएको छ । राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेपछिको राजनीतिक अवस्था विषयमा छलफल गर्न प्रचण्ड देउवा निवास बूढानीलकण्ठ पुगेका हुन् ।

    छलफलक्रममा विपक्षी गठबन्धनका सबै दलबीच सरकार गठनबारे कुराकानी गर्ने सहमति भएको स्रोतले बतायो । माओवादी केन्द्रले भने कांग्रेस नेतृत्वमा सरकार गठन गर्न अग्रसरता देखाइसकेको छ । कांग्रेसले पनि आन्तरिक तयारी तीव्र पारेको छ । तर, जसपाको साथबिना सरकार बन्ने अवस्था देखिएको छैन ।

    यही विषयमा दुई नेताबीच ‘रणनीति’ बनाएर अघि बढ्ने र यसका लागि सक्रिय हुने सहमति भएको छ । देउवाले जसपा अध्यक्ष उपेन्द्र यादवलाई फोन गरी निरन्तर संवाद जारी राखेको बुझिएको छ ।

  • subhayug
  • नेपाली कांग्रेस
  • प्रतिनिधि सभा
  • शेरबहादुर देउवा
  • सभापति
  • सरकार गठन
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • सरकारले मिटर ब्याजसम्बन्धी विधेयक संसदमा लैजाँदै

  • दोहोरो अंक बढ्यो सेयर बजार

  • ३ मन्त्रालय पाउनुपर्ने एकीकृत समाजवादीको दाबी कायमै

  • राष्ट्र बैंकले १ अर्ब ९३ करोड ब्याजमा लगानी गर्ने


  • समाचार
  • १

    सरकारले मिटर ब्याजसम्बन्धी विधेयक संसदमा लैजाँदै
    ८ घण्टा अघि

  • २

    अफगानिस्तानमा महिला शिक्षा अभियान चलाइरहेका मातिउल्लाह पक्राउ
    ८ घण्टा अघि

  • ३

    दोहोरो अंक बढ्यो सेयर बजार
    ८ घण्टा अघि

  • ४

    ३ मन्त्रालय पाउनुपर्ने एकीकृत समाजवादीको दाबी कायमै
    १० घण्टा अघि

  • ५

    अमेरिकाको एक विद्यालयमा गोली चल्दा ३ बालबालिकासहित ६ जनाको मृत्यु
    ११ घण्टा अघि

  • ६

    राष्ट्र बैंकले १ अर्ब ९३ करोड ब्याजमा लगानी गर्ने
    ११ घण्टा अघि

  • ७

    एकीकृत समाजवादीको सचिवालय बैठक सुरु
    ११ घण्टा अघि

  • ८

    सामान्तवादी भन्दै ज्ञानेन्द्र शाहीविरुद्ध मिटर ब्याजी पीडितहरुको नाराबाजी
    ११ घण्टा अघि

  • ९

    एकीकृत समाजवादीलाई दुई वटा मन्त्रालयमा चित्त बुझाउन प्रचण्डको आग्रह
    १२ घण्टा अघि

  • १०

    एमाले उपाध्यक्ष विष्णु पौडेलमाथि कुर्सी प्रहार
    १२ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    rabi lamichhane
    २ महिना अघि

    समाचार प्रभाव : फरार सांसद महतोलाई पक्राउ गर्न गृहमन्त्री लामिछानेको निर्देशन

    सामाजिक सञ्जालबाट
    १

    अफगानिस्तानमा महिला शिक्षा अभियान चलाइरहेका मातिउल्लाह पक्राउ

    subhayug
    २

    अमेरिकाको एक विद्यालयमा गोली चल्दा ३ बालबालिकासहित ६ जनाको मृत्यु

    subhayug
    ३

    किन गुम्यो राहुल गान्धीको सांसद पद ?

    rahul gandhi
    ४

    राहुल गान्धीको सांसद पद खारेज

    rahul gandhi
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution