• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ चैत्र ८, बुधबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com मुख्यमन्त्री
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सत्तारुढ ४ दलको बैठक सम्पन्न : मन्त्रिपरिषद विस्तारबारे छलफल

७ घण्टा अघि
२

हाईस्पीड् ईन्टरनेटको बहानामा जनता ठग्ने क्लासिकटेकले पठायो संचारमाध्यमलाई नै समाचार हटाउन दवाव

९ घण्टा अघि
३

कालिकोटमा नर्सरी निर्माणमा अनियमितता

११ घण्टा अघि
४

मिडासको सहकार्यमा धुलिखेल अस्पतालको मोबाइल एप

१२ घण्टा अघि
५

मन्त्रिपरिषद्लाई पूर्णता दिन बालुवाटारमा सत्ता गठबन्धनको बैठक

१२ घण्टा अघि
६

१० गतेका लागि सारियो बागमती प्रदेशसभा बैठक

१२ घण्टा अघि
७

लघुवित्त विरुद्ध आन्दोलन गर्न पीडितबाटै पैसा असुली

१२ घण्टा अघि
८

बागमती प्रदेशमा एमाले सहजै सरकारबाट नबाहिरिने

१३ घण्टा अघि
९

बागमती प्रदेशसभा बैठकमा कांग्रेस उपस्थित नहुने : कसरी लेलान् मुख्यमन्त्री विश्वासको मत !

१३ घण्टा अघि
१०

नागरिकका फोन रेकर्ड गर्न पाउने गरी विधेयक ल्याउने सरकारको तयारी

१५ घण्टा अघि
११

वाग्मतीका मुख्यमन्त्री जम्कट्टेललाई सत्ता जोगाउनै सकस : काँग्रेस र नेकपा एसको कस्तो रहला भुमिका !

१६ घण्टा अघि
१२

हाईस्पीडको बहानामा क्लासिकटेकको लुटधन्दा : २०० एमविपिएस् इन्टरनेटमा जम्मा १०० केविपिएस् स्पीड्

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande photo १

    गृहसहित तिन मन्त्रालय लिएर सरकारमा जान्छौं : राजेन्द्र पाण्डे

    ५ दिन अघि
  • classic tech thagi photo २

    हाईस्पीडको बहानामा क्लासिकटेकको लुटधन्दा : २०० एमविपिएस् इन्टरनेटमा जम्मा १०० केविपिएस् स्पीड्

    १ दिन अघि
  • kiran bajracharya photo subhayug ३

    नयाँ आईजीमा बज्राचार्यको सम्भावना बलियो : प्रहरी संगठनले पाँउदैछ यसपटक महिला नेतृत्व

    ५ दिन अघि
  • bidhya bhandari ४

    आलोचनै आलोचनामा बितेका राष्ट्रपति भण्डारीको ७ वर्ष

    ४ हफ्ता अघि
  • govinda ojha rajan ५

    के उपहार दिऊ तिमिलाई सोच्दै…..

    ३ हफ्ता अघि
  • oli prachanda bardali photo ६

    प्रचण्ड ओली सम्बन्धमा ‘चस्केको बार्दली’ सहमति

    ३ हफ्ता अघि
  • nepse down ७

    सेयर गिरावटले डेढ वर्षमा लगानीकर्ताको साढे १५ खर्ब घट्यो

    ३ हफ्ता अघि
  • subash-nembang ८

    आफ्नै नाममा राष्ट्रिय सहमति हुनसक्ने सुवास नेम्बाङको दावी

    ३ हफ्ता अघि
  • telephone dhamki ९

    नागरिकका फोन रेकर्ड गर्न पाउने गरी विधेयक ल्याउने सरकारको तयारी

    १५ घण्टा अघि
  • medicine १०

    कञ्चनपुरमा अवैध रुपमा नेपाल भित्र्याईएको १० लाख बढीको औषधी बरामद

    ३ हफ्ता अघि
  • केपी ओलीको कार्यशैलीले दरिद्र नेपाल दुःखी नेपाली हुने अवस्था आयो : उपेन्द्र यादव

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७८ बैशाख २७, सोमबार (१ साल अघि)
  • ११७८ पाठक संख्या
  • upndra yadav

    २७ बैशाख,काठमाण्डौ – जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीकै कार्यशैलीले दरिद्र नेपाल दुःखी नेपाली हुने अवस्था आएको बताएका छन् ।

    सोमबार, प्रतिनिधी सभामा प्रधानमन्त्री ओलीले विश्वासको मत लिनकै लागि बोलाइएको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष यादवले प्रधानमन्त्री ओलीले सुखी नेपाली समृद्ध नेपालको नारा लगाउँदै आएपनि उनकै कार्यशैलीले दरिद्र नेपाल दुःखी नेपाली हुने अवस्था आएको भन्दै कटाक्ष पनि गरेका हुन् । यस्तै यादवले प्रधानमन्त्री अ‍ोलीले विश्वासको मत लिनका लागि डाकिएको बैठकमा यादवले ओलीलाई संघीयता विरोधी भएको आरोप लगाए । ओलीले प्रदेशलाई संघको इकाइ भएको बताउने गरेको उल्लेख गर्दै ओली समावेशीको विपक्ष र संघीयतालाई नै धरापमा पार्ने खेलमा रहेको बताए ।

    उनले त्याग र बलिदानबाट प्राप्त भएको उपलब्धिलाई कसैले पनि निस्तेज पार्न नसक्ने भन्दै ओली त्यही बाटोमा रहेकाले कसरी विश्वासको मत दिने भन्दै प्रश्न गरे । उनले ओलीले मधेसी दललाई फकाउने प्रयास गरिरहेको आफूले बुझेको भन्दै त्यो राजनीतिक स्वार्थ बाहेक केही हुन नसक्ने बताए । विगतमा ओलीले मधेशीलाई दुर्व्यवहार गरेको भन्दै उनले विगतमा दुईचार वटा आँप झरेर केही पर्दैन भन्ने ओलीले अहिले त्यही आँप खुवाउन खोजेको भन्दै आक्रोश पोखे ।

    देश कोरोना महामारीले आक्रान्त बनेको बेला उनी राममन्दिर बनाउने अभियानमा लागेको भन्दै यादवले कटाक्ष गरे । यादवले जुन सदनलाई ओलीले असंवैधानिक तरिकाले ओलीले विघटन गरे, जुन संसदमाथि उनकै विश्वास छैन उनलाई कसरी विश्वासको मत दिने , भन्दै प्रश्न पनि गरे । यस्तै यादवले ओली सरकारले भ्रष्टाचारलाई ढाकछोप गर्ने गरेको भन्दै सो कुरा ट्रान्सपरेन्सी इन्टरनेशलनको पनि उल्लेख गरेको छ ।

    राजपामा ओली सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्नेमा लामो समयदेखि विवाद रहेको छ । यही विवादका कारण पार्टी फुटतिर गएपछि आइतबारको पदाधिकारी बैठकले ओलीलाई विश्वासको मत दिने नदिनेबारे सांसदलाई ह्वीप जारी नगर्ने निर्णय गरेको थियो ।

  • subhayug
  • अध्यक्ष
  • उपेन्द्र यादव
  • जसपा
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • सत्तारुढ ४ दलको बैठक सम्पन्न : मन्त्रिपरिषद विस्तारबारे छलफल

  • हाईस्पीड् ईन्टरनेटको बहानामा जनता ठग्ने क्लासिकटेकले पठायो संचारमाध्यमलाई नै समाचार हटाउन दवाव

  • कालिकोटमा नर्सरी निर्माणमा अनियमितता

  • मिडासको सहकार्यमा धुलिखेल अस्पतालको मोबाइल एप


  • समाचार
  • १

    सत्तारुढ ४ दलको बैठक सम्पन्न : मन्त्रिपरिषद विस्तारबारे छलफल
    ७ घण्टा अघि

  • २

    हाईस्पीड् ईन्टरनेटको बहानामा जनता ठग्ने क्लासिकटेकले पठायो संचारमाध्यमलाई नै समाचार हटाउन दवाव
    ९ घण्टा अघि

  • ३

    कालिकोटमा नर्सरी निर्माणमा अनियमितता
    ११ घण्टा अघि

  • ४

    मिडासको सहकार्यमा धुलिखेल अस्पतालको मोबाइल एप
    १२ घण्टा अघि

  • ५

    मन्त्रिपरिषद्लाई पूर्णता दिन बालुवाटारमा सत्ता गठबन्धनको बैठक
    १२ घण्टा अघि

  • ६

    १० गतेका लागि सारियो बागमती प्रदेशसभा बैठक
    १२ घण्टा अघि

  • ७

    लघुवित्त विरुद्ध आन्दोलन गर्न पीडितबाटै पैसा असुली
    १२ घण्टा अघि

  • ८

    बागमती प्रदेशमा एमाले सहजै सरकारबाट नबाहिरिने
    १३ घण्टा अघि

  • ९

    बागमती प्रदेशसभा बैठकमा कांग्रेस उपस्थित नहुने : कसरी लेलान् मुख्यमन्त्री विश्वासको मत !
    १३ घण्टा अघि

  • १०

    नागरिकका फोन रेकर्ड गर्न पाउने गरी विधेयक ल्याउने सरकारको तयारी
    १५ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    rabi lamichhane
    २ महिना अघि

    समाचार प्रभाव : फरार सांसद महतोलाई पक्राउ गर्न गृहमन्त्री लामिछानेको निर्देशन

    सामाजिक सञ्जालबाट
    १

    रुसी राष्ट्रपति पुटिनलाई पक्राउ गर्न आदेश

    subhayug
    २

    बीबीसीमाथि अन्तर्राष्ट्रिय करमा अनियमितता गरेको आरोप : कार्यालयमा आयकर विभागको छापा

    subhayug
    ३

    टर्की भूकम्पमा मृत्यु हुनेको संख्या २३ हजार नाघ्यो

    subhayug
    ४

    अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution