२७ बैशाख,काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले अकास्मात्म मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
आजै संसदमा विश्वासको मत लिन लागेका ओलीले फेरी साँझ ५ बजे मन्त्रिपरिषदको बैठक बोलाएका हुन् । ओलीले विश्वासको मत नपाउने अंक गणित देखिएको बेला उनले बोलाएको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ। एक मन्त्रीले बैठक बोलाइए पनि एजेण्डा जानकारी नभएको बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar