२०७९ जेष्ठ १४, शनिबार
२५ बैशाख,काठमाण्डौ –हिमालय बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्ज हुने निर्णय गरेको छ । यी दुई बैंकहरू आपसमा मर्ज भएमा सबैभन्दा बढी लगानीको बैंक बन्ने निष्कर्षसहित हिमालयन बैंकले इन्भेष्टमेन्ट बैंकसँग मर्ज हुने निर्णय गरेको हो ।
शुक्रबार बसेको हिमालयन बैंकको बोर्ड बैठकले मर्जरसम्बन्धी निर्णय गरेको स्रोतले बतायो ।
दुई बैंकबीच मर्जरका लागि यस अघिदेखि नै छलफल चल्दै आएको थियो । राष्ट्र बैंकले नेपालमा बैंकहरुको संख्या घटाउने नीति अन्तरगत मर्जरको नीतिलाई प्रोत्साहन गर्दै आइरहेको छ ।
अनामनगर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
प्रधान सम्पादक :
विवेक अर्याल ९८५१२२०८२०
कुवेत प्रतिनिधि : कमल सिंह