• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८० जेष्ठ २०, शनिबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली subhayug.com धादिङ मुख्यमन्त्री
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

प्रधानमन्त्रीको भारत भ्रमणमा के-के भए सम्झौता

१० घण्टा अघि
२

दोषी ठहरिए माओवादी पार्टीकै नेता भएपनि कारबाही गर्छुः गृहमन्त्री श्रेष्ठ

११ घण्टा अघि
३

नाफाकाे कपास विकास समितिमा सरकारकै कुदृष्टि- किसान चिन्तित

११ घण्टा अघि
४

कपडा बुनेर मासिक चार हजारसम्म कमाउँछन् तनहुँ कारगारका महिला कैदीबन्दी

११ घण्टा अघि
५

कति कमाउँदा कति कर तिर्ने?

१२ घण्टा अघि
६

कर्णाली प्रदेशमा शिशु मृत्युदर ६ दशमलव चार प्रतिशत

१२ घण्टा अघि
७

सुनकोशीमा बेपत्ता सिटिइभिटीका कर्मचारी खोज्न थप गोताखोर प्रस्थान

१३ घण्टा अघि
८

जारीले मनायाे ५१ दिन, १४ करोड नाफामा

१३ घण्टा अघि
९

भारतमा प्रधानमन्त्रीसँग अन्तर्वार्ताः नेपालीहरु हरेक कुरालाई शङ्काकाे नजरले हेर्ने भयाैँ

१३ घण्टा अघि
१०

भक्तपुरमा गाडीबाट खस्दा एक महिलाको मृत्यु

१४ घण्टा अघि
११

काँकडभिट्टामा भारु सटहीमा किन सकस ?

१४ घण्टा अघि
१२

रुखबाट लडेर एक जनाको ज्यान गयो

१४ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • jagati licence seting १

    आर्थिक चलखेल गरी जगती यातायात कार्यालयमा ऐन विपरित निजी ट्रायल सेन्टरलाई लाईसेन्स परीक्षाको अनुमति

    १ हफ्ता अघि
  • rajendra sir photo २

    निती तथा कार्यक्रम फिर्ता लिनुपर्ने र पुर्नलेखन गर्नुपर्ने आवश्यकता छैन : सांसद पाण्डे

    १ हफ्ता अघि
  • tek narayan pande ३

    भुटानी शरणार्थी प्रकरण : पक्राउ पर्नुअघि नै पूर्व गृहसचिव पाण्डेले मोबाइल फर्म्याट गरेको खुलाशा

    १ महिना अघि
  • top ४

    एमाले नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी पक्राउ : प्रहरीले गोप्य राख्यो सुचना

    १ महिना अघि
  • benighat rorang programme ५

    शैक्षिक सुधारका लागि बेनीघाट रोराङमा शिक्षक अन्तरक्रिया

    ३ हफ्ता अघि
  • EPS-korea-nepal ६

    ईपीएसमार्फत कोरिया जाँदा बढी भाडा तिर्नुभो ? अव एसरी गर्नुहोस् उजुरी !

    १ महिना अघि
  • VDR For File Sharing ७

    VDR For File Sharing

    ३ हफ्ता अघि
  • bhutani saranarthi ८

    नक्कली शरणार्थी प्रकरणमा अभियुक्तहरुको बयान : सिंहदरबार र बालुवाटार नै करोड – करोडका लेनदेन गर्ने अखडा

    १ हफ्ता अघि
  • bara gaupalika ९

    अध्यक्ष, उपाध्यक्ष र प्रशासकिय अधिकृतका लागी मासिक दुई लाख बढीको ईन्धन खरिद

    ३ दिन अघि
  • simrik heli crash १०

    सिम्रिक एयरको हेलिकप्टर संखुवासभामा दुर्घटना

    ४ हफ्ता अघि
  • अव ईसेवाबाट पनि आईपीओमा आवेदन दिन सकिने

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७८ बैशाख २२, बुधबार (२ साल अघि)
  • ९५१ पाठक संख्या
  • ipo e sewa

    २२ बैशाख,काठमाण्डौ – अव साधारण सेयर (आईपीओ) मा ईसेवाबाट पनि आवेदन दिन सकिने भएको छ ।

    मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले हिजो (वैशाख २१ गते, मंगलबार) देखि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूलाई निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) मा ईसेवाबाट नै आवेदन दिन सकिने व्यबस्था गरेको हो ।

    ईसेवाबाट आवेदन दिनका लागि यसाे गर्नुहाेस् :

    १. ईसेवा खाेलेर MBJCL – IPO (Local People) मा थिच्नुहाेस् ।

    २. सिन्धुपाल्चोकवासी भएको क्लिक गरेपछि आफ्नो नाम, ठेगाना, डिम्याट नम्बर, नागरिकता नम्बर, आवेदन दिने कित्ता हाल्नुहाेस् ।

    ३. आईपिओ नपरेको पैसा इसेवा मै आउने कि बैंकमा आउने भन्ने छान्नुपर्छ ।  बैंकमा आउने भए बैंकको विवरण हाल्नुपर्छ ।

    ४. प्रोसिड क्लिक गरि आवेदन दिन सकिनेछ ।

    कम्पनीले पहिलो चरणमा प्रतिसेयर १०० अंकित दरका कुल ६० लाख कित्ता साधारण सेयर निष्कासन गरेको हो । जसमध्ये ३० प्रतिशत अर्थात १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिका वडा नं. १ र ५, बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाहरुका लागि छुट्याइएको छ भने बाँकी ७० प्रतिशत अर्थात ४२ लाख कित्तामा सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुलाई छुट्याइएको छ ।

    कम्पनीले गत वैशाख ५ गते नेपाल धितोपत्र बोर्डबाट कुल १ करोड ५० लाख कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो। जसमध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाको निष्कासन गर्न लागेको हो । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ९० लाख कित्ता निष्कासन गर्नेछ।

    कहिलेसम्म दिने आवेदन ?

    पहिलो चरणको उक्त आईपीओमा लगानीकर्ताहरुले छिटोमा जेठ ४ गते र ढिलोमा जेठ २० गतेसम्म आवेदन दिन सक्नेछन् ।

    कति दिने आवेदन ?
    लगानीकर्ताले न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिनपर्नेछ भने अधिकतममा ४०० कित्ताका लागि आवेदन दिन पाउनेछन्।

    रेटिङ्ग कति ?
    केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्युअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।

    काे हाे बिक्री प्रबन्धक ?
    कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइमएई क्यापिटल रहेको छ।

    कहाँबाट दिने आवेदन ?
    लगानीकर्ताहरुले यस आईपीओमा ग्लोबल आइएमई बैंक, लक्ष्मी बैंक, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक, सिन्धु विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिभिल बैंक, प्रभु बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, बैंक अफ काठमाण्डू र एनआईसी एसिया बैंकका सिन्धुपाल्चोक शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

  • IPO
  • subhayug
  • आईपीओ
  • ईसेवा
  • जलविद्युत कम्पनी
  • मध्य भोटेकोशी
  • साधारण सेयर
  • प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • प्रधानमन्त्रीको भारत भ्रमणमा के-के भए सम्झौता

  • दोषी ठहरिए माओवादी पार्टीकै नेता भएपनि कारबाही गर्छुः गृहमन्त्री श्रेष्ठ

  • नाफाकाे कपास विकास समितिमा सरकारकै कुदृष्टि- किसान चिन्तित

  • कपडा बुनेर मासिक चार हजारसम्म कमाउँछन् तनहुँ कारगारका महिला कैदीबन्दी


  • समाचार
  • १

    प्रधानमन्त्रीको भारत भ्रमणमा के-के भए सम्झौता
    १० घण्टा अघि

  • २

    दोषी ठहरिए माओवादी पार्टीकै नेता भएपनि कारबाही गर्छुः गृहमन्त्री श्रेष्ठ
    ११ घण्टा अघि

  • ३

    नाफाकाे कपास विकास समितिमा सरकारकै कुदृष्टि- किसान चिन्तित
    ११ घण्टा अघि

  • ४

    कपडा बुनेर मासिक चार हजारसम्म कमाउँछन् तनहुँ कारगारका महिला कैदीबन्दी
    ११ घण्टा अघि

  • ५

    कति कमाउँदा कति कर तिर्ने?
    १२ घण्टा अघि

  • ६

    कर्णाली प्रदेशमा शिशु मृत्युदर ६ दशमलव चार प्रतिशत
    १२ घण्टा अघि

  • ७

    सुनकोशीमा बेपत्ता सिटिइभिटीका कर्मचारी खोज्न थप गोताखोर प्रस्थान
    १३ घण्टा अघि

  • ८

    जारीले मनायाे ५१ दिन, १४ करोड नाफामा
    १३ घण्टा अघि

  • ९

    भारतमा प्रधानमन्त्रीसँग अन्तर्वार्ताः नेपालीहरु हरेक कुरालाई शङ्काकाे नजरले हेर्ने भयाैँ
    १३ घण्टा अघि

  • १०

    भक्तपुरमा गाडीबाट खस्दा एक महिलाको मृत्यु
    १४ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    indrajit rai
    ६ दिन अघि

    नक्कली भुटानी शरणार्थी प्रकरणः इन्द्रजित राईसहित ३ जनाको बयान सुरु

    सामाजिक सञ्जालबाट
    १

    भारतको ओडिसामा रेल दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २८० पुग्यो

    शुभयुग सम्वाददाता
    २

    सेनेगलः विपक्षी नेतालाई अदालतले सजाय सुनाएपछि भएको झडपमा नौ जनाको ज्यान गयो

    शुभयुग सम्वाददाता
    ३

    कार्यक्रमस्थलमै लडे अमेरिकी राष्ट्रपति बाइडेन

    subhayug
    ४

    रुस–युक्रेन युद्धको विरोधमा भ्याटिकन सिटीको चर्च अगाडि नग्न प्रदर्शन

    शुभयुग सम्वाददाता
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution