• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ जेष्ठ १५, आईतबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com शेरबहादुर देउवा
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

१० महिनामा मात्र एक अर्ब २१ करोडको फेसमास्क आयात

२ दिन अघि
२

‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग’ आयोजना हुने

२ दिन अघि
३

प्रदेश नं. १ को बजेट अधिवेशन जेठ १६ गते आह्वान

२ दिन अघि
४

प्रजिअसहित दुई डीएसपीलाई तीन दिनभित्र हटाउन आयोगको निर्देशन

२ दिन अघि
५

बन्चरेडाँडामा फोहोर फाल्न ठुलो संख्यामा प्रहरी परिचालन : स्थानीयको अवरोध कायमै

२ दिन अघि
६

काठमाण्डौ महानगरको मेयरमा बालेन साह र उपमेयरमा सुनिता डंगोल निर्वाचित

२ दिन अघि
७

सर्वोच्च अदालतले आफ्नै फैसला उल्टायो : रञ्जन कोइरालालाई फसाद

२ दिन अघि
८

भ्रष्टाचार मुद्दा लागेका गाउँपालिका अध्यक्षले गरे पदभार ग्रहण

३ दिन अघि
९

नव निर्वाचित वडाध्यक्ष विरुद्ध आर्थिक अनियमिततासम्बन्धी मुद्दा

३ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि व्यवसायीद्धारा ढुवानी सेवा बन्द

३ दिन अघि
११

आज प्रतिनिधिसभा बैठक बस्दै : नीति तथा कार्यक्रममाथि छलफल हुने

३ दिन अघि
१२

कर्पोरेट ट्याक्स २५ प्रतिशत कायम गर्न सुझाव

३ दिन अघि

महिनाभर प्रचलित रहेका

  • ram १

    ‘अर्काको श्रीमती भगाउने’लाई वडाध्यक्षको टिकट

    ३ हफ्ता अघि
  • २

    धुनिबेशी १ का नवनिर्वाचित् वडाध्यक्ष प्रहरी नियन्त्रणमा

    ४ दिन अघि
  • nirwachan ofc rame ३

    वडा अध्यक्षका उम्मेदवार नै मतदान अधिकृत

    ३ हफ्ता अघि
  • hatya ४

    माओबादी कार्यकर्ता द्वारा प्रेस ब्यवसायीको हत्या

    १ महिना अघि
  • Siddhalek ५

    सिद्धलेकमा कांग्रेसका खतिवडा र समाजवादीकी अर्याल विजयी

    १ हफ्ता अघि
  • matadan nirwachan ६

    उम्मेदवारहरुको मृत्युपछि यी स्थानीय तहमा निर्वाचन सर्‍यो

    २ हफ्ता अघि
  • ukraine rastrapati ७

    युद्ध अन्त्य गर्न आग्रह गर्दै युक्रेनी राष्ट्रपतिले भने : पुटिनसँग भेटेर क्षमा माग्न चाहन्छु

    ४ दिन अघि
  • BIBek thapaliya bibek ८

    सहिद परिवारका सदस्य विवेकको यस्तो छ राजनितीक ईतिहाँस

    १ महिना अघि
  • received_375475131304850 ९

    १४ महिनाको बालकलाई क्यान्सर लागेपछी परिवारद्वारा आर्थिक सहयोगको अपिल

    ५ दिन अघि
  • keshav sunita balen १०

    काठमाडौंको मतगणनामा झन् कमजोर बन्दै एमाले : केशव स्थापितलाई सिर्जनाले समेत उछिनिन् , यस्तो छ मत परिणाम

    १ हफ्ता अघि
  • नयाँ सत्ता समिकरणमा खनाल – नेपाल समूह ‘गेम चेन्जर’ को भुमिकामा : यस्तो छ निर्णयक तीन रणनीति

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७८ बैशाख २२, बुधबार (१ साल अघि)
  • ७५९ पाठक संख्या
  • jhalanath and madhav

    २२ बैशाख,काठमाण्डौ – नयाँ सत्ता समिकरणमा एमालेको माधव नेपाल समूह ‘गेम चेन्जर’ को रुपमा अघी बढ्ने भएको छ ।

    आगामी सोमवार २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने तयारी गरिरहेका बेला नेपाल समूहले गर्ने निर्णयले सरकार र सिंगो राजनीतिको भविश्य निर्धारण गर्ने विश्लेषण गरिएको छ । उक्त समूहले चाल्ने कदमले भावी राजनीतिको दिशा छिनोफानो गर्ने प्रष्ट चित्र देखिँदा सत्ता राजनीतिमा निर्णायक बनेर आएको हो ।

    प्रधानमन्त्री ओलीले निकै चतुर्याईका साथ विश्वासको मत लिन लागेको ठहर गर्दै नेपाल समूह भावी रणनीति तय गर्न आन्तरिक छलफलमा जुटेको छ । नेपाल समूह तीन वटा रणनीति बनाएर अघि बढ्ने तयारीमा जुटेको छ । सत्ता समीकरणमा यसअघि ‘की रोल’मा रहेको जसपा विभाजित भएपछि नेपाल समूहका कम्तिमा २५ सांसद निर्णायक बनेका हुन् । नेपाल पक्षका एक नेताले बताएअनुसार अहिले तीन विकल्पमा छलफल चलिरहेको छ ।

    प्रधानमन्त्रीलाई विश्वासको मत दिने,फ्लोर क्रस गर्ने या त्यसअघि नै राजीनामा दिने भन्नेमा छलफल भैरहेको उनले बताए । उनका अनुसार सामूहिक राजीनामा दिने सम्भावना बढेर गएको छ । विश्वासको मत लिने प्रधानमन्त्री ओलीको निर्णय आफूहरुलाई आत्मसमर्पण गराएर जाने रणनीतिका साथ आएको नेपाल पक्षको बुझाइ छ । विश्वासको मत लिएपछि तुरुन्तै कारवाही गर्ने बालुवाटार बैठकको योजना कसैले नेता कानमा पारिदिएपछि नेपाल समूह सशँकित बनेको बताइन्छ ।

    विश्वासको मत लिने,अनि लगत्तै कारवाही गर्ने उहाँ (प्रधानमन्त्री) हरुको तयारी हामीलाई थाहा भयो । त्यसैले हामी त्यसअगाडि नै राजीनामा दिने कि भन्ने सोचमा पुगेका हौँ’, नेपाल समूहका ती नेताले भने । नेपाल समूहले फ्लोर क्रस गरेर सरकार ढालेको या पार्टी फुटाउन बाटो खोलेको आरोप खेप्नुभन्दा पुस ५ को प्रतिनिधि सभा विघटनले खाएर फागुन ११ को अदालती आदेशका कारण प्राप्त नाफाको जिन्दगीबाट राजीनामा दिएर जाने विकल्पलाई उत्तम मानी त्यसैमा छलफल गरिरहेको बताइन्छ ।

    अदालतको फैसलाअनुसार प्रधानमन्त्री ओलीले ०७५ जेठ २ मा फर्किएर एमालेलाई एकताबद्ध बनाउने भन्दा पनि आफूहरुलाई लतारेर आत्मसमर्पण गराउने रणनीति अख्तियार गरेपछि ‘काउन्टर जवाफ’ फर्काउने नेपाल समूहको तयारी छ । ‘मर्ता क्या नहीं कर्ता’ भनेजस्तै आवश्यक परे जस्तोसुकै कठोर निर्णय लिन पनि तयार रहेको ती नेताले बताए ।

    नेपाल समूहले अहिलेको सांसद पदलाई ‘नाफाको पद’ भएकाले जतिबेला पनि छाड्न तयार रहेको बताएको छ । ‘पुस ५ गते नै एक हिसाबले पद गएको थियो । त्यसयता अहिले भएको नाफाको पद हो । पद जाला भन्ने कुनै डर छैन । अझै पनि पार्टीलाई एकतावद्ध बनाउन सकिन्छ कि भन्ने प्रयास मात्र हो’,ती नेताले भने । विश्वासको मत लिने नाममा प्रधानमन्त्री ओली फेरि संसद विघटन भन्दै सत्ता लम्ब्याउने दिशातर्फ अघि बढेको नेपाल पक्षको बुझाइ छ । संसद्को अंकगणितले एमालेका सबै सांसदले विश्वासको मत दिँदा पनि सरकारलाई बहुमत जुटाउन कठिन हुन्छ । १२१ सिट रहेको एमालेलाई बहुमत पुर्याउन कम्तिमा थप १४ सांसद चाहिन्छ ।

    जसपाको महन्थ-राजेन्द्र खेमाले कति मत जुटाउन सक्छ सरकार जोगिने या जाने फैसला त्यसैले गर्छ । यद्यपि प्रधानमन्त्री ओलीको जोड चुनाव भन्दै मधेसी यौटा खेमा,नेमकिपा र राप्रपाको बलले सत्तामै टिक्ने देखिन्छ । ‘सके बहुमत जुटाएर चुनावमुखी बजेट र नीति तथा कार्यक्रम ल्याउने,नसके प्रतिनिधिसभा भङ्ग गर्ने प्रधानमन्त्रीको योजना देखिन्छ । ६ महिनापछि सकिने पदका लागि किन आत्मसमर्पण गर्ने भन्ने हाम्रो कुरा हो,बिश्वासको मत नै पाए पनि झन उनले उग्र बनेर हामीलाई पेल्ने हो,अहिले सत्ता जोगाइदिए पनि लम्पसार नपरी टिकट दिने होइन’,नेपाल समूहका नेताले भने ।

    देउवाका सालाको घरमा चार नेताको जमघट

    यसैबीच काँग्रेस सभापति शेरबहादुर देउवाको सालो प्रमोद राणाको घरमा देउवा,प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवबीच भेटघाट भएको थियो । भेटघाटमा २७ गते संसदमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल भएको बताइएको छ ।

    चारै नेता सरकारविरुद्ध एकै ठाउँमा उभिन सहमत भएको पनि दाबी गरिएको छ । यद्यपि गोप्य छलफलको विषय अहिलेसम्म बाहिर आएको छैन ।

    नेता नेपालले सांसद सोमप्रसाद पाण्डे र राष्ट्रियसभाका सांसद रामनारायण विडारीसँग छलफल गर्नुभएको बताइएको छ । उक्त छलफलमा नेपाल समूहले चाल्ने सम्भावित कदम र त्यसको कानुनी पक्षका बारेमा छलफल भएको बुझिएको छ ।

  • subhayug
  • गेम चेन्जर
  • नेकपा एमाले
  • प्रधानमन्त्री केपी शर्मा ओली
  • माधव नेपाल समूह
  • विश्वासको मत
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • १० महिनामा मात्र एक अर्ब २१ करोडको फेसमास्क आयात

  • ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग’ आयोजना हुने

  • प्रदेश नं. १ को बजेट अधिवेशन जेठ १६ गते आह्वान

  • प्रजिअसहित दुई डीएसपीलाई तीन दिनभित्र हटाउन आयोगको निर्देशन


  • समाचार
  • १

    १० महिनामा मात्र एक अर्ब २१ करोडको फेसमास्क आयात
    २ दिन अघि

  • २

    ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग’ आयोजना हुने
    २ दिन अघि

  • ३

    प्रदेश नं. १ को बजेट अधिवेशन जेठ १६ गते आह्वान
    २ दिन अघि

  • ४

    प्रजिअसहित दुई डीएसपीलाई तीन दिनभित्र हटाउन आयोगको निर्देशन
    २ दिन अघि

  • ५

    बन्चरेडाँडामा फोहोर फाल्न ठुलो संख्यामा प्रहरी परिचालन : स्थानीयको अवरोध कायमै
    २ दिन अघि

  • ६

    काठमाण्डौ महानगरको मेयरमा बालेन साह र उपमेयरमा सुनिता डंगोल निर्वाचित
    २ दिन अघि

  • ७

    सर्वोच्च अदालतले आफ्नै फैसला उल्टायो : रञ्जन कोइरालालाई फसाद
    २ दिन अघि

  • ८

    भ्रष्टाचार मुद्दा लागेका गाउँपालिका अध्यक्षले गरे पदभार ग्रहण
    ३ दिन अघि

  • ९

    नव निर्वाचित वडाध्यक्ष विरुद्ध आर्थिक अनियमिततासम्बन्धी मुद्दा
    ३ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि व्यवसायीद्धारा ढुवानी सेवा बन्द
    ३ दिन अघि

  • सुभयुग प्रभाव सबै
    petroliyam tanker
    ३ दिन अघि

    पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि व्यवसायीद्धारा ढुवानी सेवा बन्द

    सामाजिक सञ्जालबाट
    १

    नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने

    subhayug
    २

    रुसी राष्ट्रपतिको हत्या प्रयास असफल

    subhayug
    ३

    युद्ध अन्त्य गर्न आग्रह गर्दै युक्रेनी राष्ट्रपतिले भने : पुटिनसँग भेटेर क्षमा माग्न चाहन्छु

    subhayug
    ४

    कतार कारागारमा रहेका २१ नेपालीलाई माफी

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd. द्वारा संचालि

    शुभयुगडट कम का लागि

    अनामनगर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९

    धादिङ कार्यालय

    गजुरी १ गजुरीबजार, धादिङ

    सिद्धलेक ४ आरुवासटार,धादिङ

    हाम्रो टीम

    प्रधान सम्पादक :
    विवेक अर्याल ९८५१२२०८२०

    कुवेत प्रतिनिधि : कमल सिंह

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution