• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ अषाढ २५, बुधबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नयाँ चलचित्रको तयारीमा नीता

१५ घण्टा अघि
२

रसुवा बाढी प्रभावित क्षेत्रमा प्रधानमन्त्री ओली

१५ घण्टा अघि
३

धादिङको बेनिघाट रोराङमा अन्त्येष्टि गरिँदै गरेको चिता बाढीले बगायो

२१ घण्टा अघि
४

धादिङको त्रिशूली नदी किनारमा २ जनाको शव फेला

२१ घण्टा अघि
५

रसुवादेखि धादिङको वेनिघाटसम्म सतर्कता अपनाउन आग्रह

२२ घण्टा अघि
६

आज पनि रास्वपा र राप्रपाले गरे प्रतिनिधिसभा बैठक बहिष्कार

१ दिन अघि
७

प्रधानमन्त्री ओलीले आह्वान गरे मन्त्रिपरिषद बैठक

१ दिन अघि
८

भोजपुर चार जनाको हत्या घटना : शव फरेन्सिक परीक्षण गर्न धरान पठाइयो

१ दिन अघि
९

चिकित्सक संघको आन्दोलन : देशभरका अस्पतालमा इमर्जेन्सीबाहेकका सेवा ठप्प

१ दिन अघि
१०

क्यापिटल क्विनको उपाधि करुणालाई

१ दिन अघि
११

एकीकृत समाजवादीका सम्मानित नेता खनाल चिन प्रस्थान

१ दिन अघि
१२

नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिँदै

२ दिन अघि

महिनाभर प्रचलित रहेका

  • silver ray १

    सिल्भर रे यार्साद्धारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न

    ४ हफ्ता अघि
  • press met २

    हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुँदै

    २ हफ्ता अघि
  • dipendra das ३

    नेकोस कप स्केटिङ प्रतियोगिताका लागी दिपेन्द्र दासबाट एक लाख सहयोग घोषणा

    ४ हफ्ता अघि
  • WhatsApp Image 2025-06-27 at 21.36.24 ४

    बैदेशिक कार्यक्रममा ब्यस्त मोडल ग्रिश्मा

    १ हफ्ता अघि
  • keshab shrestha ५

    ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

    ३ हफ्ता अघि
  • rajendra ६

    कुलिङ पिरियडको व्यवस्था हेरफेरमा संलग्नलाई कडा कारबाही गर्न राजेन्द्र पाण्डेको माग

    १ हफ्ता अघि
  • skt mak ७

    स्केटिङ संघ मकवानपुरको अध्यक्षमा कुमारी तितुङ चयन

    १ हफ्ता अघि
  • apanga sangh programme 2 ८

    हेटौंडामा अपाङ्गता सूचना केन्द्र संचालन र व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

    ४ हफ्ता अघि
  • arun tiwari and durge ९

     दुर्गेशले अस्ट्रेलियामा दुस्मन हेरेको हेर्यै टुर गर्ने

    १ हफ्ता अघि
  • charaudi १०

    धादिङको बेनिघाट रोराङमा अन्त्येष्टि गरिँदै गरेको चिता बाढीले बगायो

    २१ घण्टा अघि
  • डिम्याट खाता खोल्नेको संख्या ३५ लाख नाघ्यो

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७८ बैशाख २१, मंगलबार (४ साल अघि)
  • १०८३ पाठक संख्या
  • cdsc

    २१ बैशाख,काठमाण्डौ – सेयर बजारप्रति सर्वसाधरणको रुची र आकर्षण संगै डिम्याट खाता खोल्नेको संख्या ३५ लाख नाघेको छ ।

    केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) को अनुसार सोमबारसम्म मुलुकभरका विभिन्न बैंक तथा क्यापिटल मार्केटबाट डिम्याट खाता खोल्ने नयाँ लगायनीकर्ताको संख्या ३५ लाख नाघेको हो । नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुराहरी पराजुलीले डिम्याट खाता खोल्ने संख्या पछिल्लो समय बढ्दै गएको बताएका छन ।

    गत चैत महिना यता साढे ३ लाखबढी नयाँ डिम्याट खाता सञ्चालक थपिएका छन् । यसबाट पनि मुलुकको सेयरबजारमा दैनिक नयाँ लगानीकर्ताहरु थपिने गरेको तथ्यांकले पुष्टि गरेको छ । सिडिएससीका अनुसार सोमबारसम्म डिम्याट खाता खोल्नेको संख्या कुल ३५ लाख ९ हजार ८ सय ८२ पुगेको हो । यसभन्दा अघि गत २८ फागुनसम्म डिम्याट खाता खोल्नेहरुको संख्या जम्मा ३१ लाख ५१ हजार २८९ जना मत्र रहेको थियो । पछिल्लो डेढ महिनाको अवधीमा झण्डै ३ लाख जना नयाँ लगानीकर्ताले डिम्याट खाता खोलेको देखिन्छ ।

    सिडिएससीका अनुसार पछिल्लो समयमा आवेदन दिनेहरु मध्ये कसैको पनि हातखाली नहुनेगरी नेपाल पुर्नविमा कम्पनी र नेपाल इन्फास्ट्रचर बैंक (निफ्रा) लगायतले ठूलो परिमाणमा आइपीओ जारी गरेकाले पनि अहिले डिम्याट खाताखोल्नेहरुको संख्या विगतका वर्षहरुको तुलनामा बढेका हो । हाल आइपीओ निष्काशनको पाईपलाइनमा समेत नयाँ÷नयाँ कम्पनीहरु थपिँदै गएको र यसले पनि सेयर बजारप्रति सर्वसाधारणको रुची बढाएको छ ।

    अहिले विभिन्न आइपीओमा आवेदन भर्ने नयाँ लगानीकर्ताहरुको संख्या बढेर १८ लाख नागिसकेको छ । पछिल्लो चरणमा खुलेका मध्ये सबैभन्दा बढी ज्योति लाइफ इन्स्योरेन्सको आइपीओमा १८ लाख ४ हजार ६४८ जनाले आवेदन गरेका थिए । यसरी साधारण सेयरमा आवेदन दिने देखि दोस्रो बजारमा कारोबार गर्नका लागि समेत डिम्याट खाता अनिवार्य हुनुपर्छ । जसले गर्दा ब्रोकर कार्यालयदेखि बैंकहरुमा डिम्याट खाता खोल्नेको बाक्लो उपस्थिति हुने गरेको छ ।

    कोरोना भाइरसको दोस्रो लहर तिब्र रुपमा फैलिएर दैनिक संक्रमितको संख्या बढेपछि नियन्त्रणको उपाए स्वरुप सरकारले जारी राखेको निषेधाज्ञा तथा धेरै क्षेत्र लकडाउनको समयमा पनि अनलाइन मार्फत खाता खोल्न सक्ने प्रविधीमैत्री सुविधाहरु भएकाले अहिले नयाँ डिम्याट खाता खोल्ने क्रम दैनिक बढीरहेको छ । पछिल्लो समय शेयर बजारमा प्रविधिको प्रयोग बढ्न थालेपछि अनलाइन प्रयोगकर्तासँगै सक्रिय लगानीकर्ताको संख्या निरन्तर बढ्न थालेको सिडिएससीले जनाएको छ । सिडिएससीका अनुसार प्राथमिक बजारमा मात्र होइन अहिले दोस्रो बजारमा पनि उल्लेखीय रुपमा नयाँ लगानीकर्ताहरु प्रवेश गरेको पाइन्छ ।

    पछिल्लो चरणमा दोस्रो बजारमा सेयर कारोबारकालागि करिब ६ लाख लगानीकर्ताले कारोबार खाता खोलिसकेका छन् भने साढे ३ लाख लगानीकर्ताले अनलाइन कारोबारका लागि टिएमएस समेत लिइसकेका छन् । सेयर बजारमा देखिएको आकर्षणकै कारण अहिले यस्तो कोरोना कहरकाबीचमा पनि दैनिक सेयर बजार उकालो लागिरहेको अवस्था छ । यसले नयाँ लगानीकर्ता थप उत्साहित भएका छन ।

  • subhayug
  • डिम्याट खाता
  • सेयर बजार
  • प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • नयाँ चलचित्रको तयारीमा नीता

  • रसुवा बाढी प्रभावित क्षेत्रमा प्रधानमन्त्री ओली

  • धादिङको बेनिघाट रोराङमा अन्त्येष्टि गरिँदै गरेको चिता बाढीले बगायो

  • धादिङको त्रिशूली नदी किनारमा २ जनाको शव फेला


  • समाचार
  • १

    नयाँ चलचित्रको तयारीमा नीता
    १५ घण्टा अघि

  • २

    रसुवा बाढी प्रभावित क्षेत्रमा प्रधानमन्त्री ओली
    १५ घण्टा अघि

  • ३

    धादिङको बेनिघाट रोराङमा अन्त्येष्टि गरिँदै गरेको चिता बाढीले बगायो
    २१ घण्टा अघि

  • ४

    धादिङको त्रिशूली नदी किनारमा २ जनाको शव फेला
    २१ घण्टा अघि

  • ५

    रसुवादेखि धादिङको वेनिघाटसम्म सतर्कता अपनाउन आग्रह
    २२ घण्टा अघि

  • ६

    आज पनि रास्वपा र राप्रपाले गरे प्रतिनिधिसभा बैठक बहिष्कार
    १ दिन अघि

  • ७

    प्रधानमन्त्री ओलीले आह्वान गरे मन्त्रिपरिषद बैठक
    १ दिन अघि

  • ८

    भोजपुर चार जनाको हत्या घटना : शव फरेन्सिक परीक्षण गर्न धरान पठाइयो
    १ दिन अघि

  • ९

    चिकित्सक संघको आन्दोलन : देशभरका अस्पतालमा इमर्जेन्सीबाहेकका सेवा ठप्प
    १ दिन अघि

  • १०

    क्यापिटल क्विनको उपाधि करुणालाई
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    १ महिना अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    एलन मस्कले खोले नयाँ राजनितिक दल

    subhayug
    २

    भारतमा हटाइयो पाकिस्तानी कलाकारको सामाजिक सञ्जालमा प्रतिबन्ध

    subhayug
    ३

    जापानलाई ३५ प्रतिशतसम्म कर लगाउने ट्रम्पको चेतावनी

    subhayug
    ४

    तेलंगानाको औषधि उद्योगमा भीषण विष्फोट, ३४ जनाको मृत्यु

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution