२०८१ आश्विन २८, सोमबार
१९ वैशाख,काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने भएका छन् ।
मन्त्रिपरिषद् बैठकमा ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत लिने बताएको बैठकमा सहभागी एक नेताले बताए ।
वैशाख २७ गते सदनबाट विश्वासको मत लिने तयारी भएको बताइएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar