२०७९ जेष्ठ ८, आईतबार
१९ वैशाख,बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलका अनुसार मुख्यमन्त्री पोखरेलको राजीनामा आज स्वीकृत भएको हो।
प्रदेश प्रमुख धर्मनाथ यादवले राजीनामा स्वीकृत गरिदिएका हुन् ।
अनामनगर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
प्रधान सम्पादक :
विवेक अर्याल ९८५१२२०८२०
कुवेत प्रतिनिधि : कमल सिंह