• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ जेष्ठ ११, बुधबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com शेरबहादुर देउवा
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मेयरका स्वकियमाथी अकुत सम्पती आर्जन गरेको आरोप : अख्तियारमा उजुरी दर्ता

१ घण्टा अघि
२

के तपाईंलाई थाहा छ, राउटरमा किन हुन्छ यूएसबी पोर्ट ?

१ घण्टा अघि
३

दश महिनामा १४ खर्ब बढीको व्यापार घाटा

२ घण्टा अघि
४

अन्तत : सर्यो नवौँ राष्ट्रिय खेलकुद

२ घण्टा अघि
५

ललितपुरको मेयरमा पुनः चिरिबाबु

२ घण्टा अघि
६

पोखरा महानगरकाे प्रमुखमा आचार्य र उपप्रमुखमा गुरुङ विजयी

२ घण्टा अघि
७

सेयर बजारमा आज दोहोरो अंकको सुधार

१३ घण्टा अघि
८

पेट्रोलियम पदार्थको मात्र होईन सार्वजनिक यातायातको पनि भाडा बढ्यो : सूचीसहित

१३ घण्टा अघि
९

यस्तो छ सरकारको नीति तथा कार्यक्रमको पूर्णपाठ

१३ घण्टा अघि
१०

धुनिबेशी १ का नवनिर्वाचित् वडाध्यक्ष प्रहरी नियन्त्रणमा

२२ घण्टा अघि
११

रुसी राष्ट्रपतिको हत्या प्रयास असफल

२२ घण्टा अघि
१२

जनभावना अनुसार काम गर्न मुख्यमन्त्री पाण्डेको निर्देशन

२३ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • pramod १

    गजुरीमा एकिकृत समाजवादीबाट पनि उम्मेद्वारी दर्ता : यस्तो छ प्रमोद रुपाखेतीको टिम

    ४ हफ्ता अघि
  • suman kharel oda २

    वडा अध्यक्षको लागि गजुरीमा सुमन खरेलको स्वतन्त्र उम्मेद्वारी दर्ता

    १ महिना अघि
  • chunab charcha ३

    चुनावी चर्चा : गठबनधनबाट सिद्धलेकको उपाध्यक्षकी उम्मेदवार सविता अर्यालको यस्तो छ राजनितीक ईतिहाँस

    ३ हफ्ता अघि
  • bhuban tripathi case ४

    एमालेका वडाध्यक्ष उम्मेदवारमाथी करोडौं राजश्व छलिको आरोप पुष्टि गर्ने उजुरी दर्ता : उम्मेदवारी नै खारेज हुनसक्ने

    ४ हफ्ता अघि
  • ram ५

    ‘अर्काको श्रीमती भगाउने’लाई वडाध्यक्षको टिकट

    २ हफ्ता अघि
  • sabita and parshuram ६

    सिद्धलेकमा गठबन्धनद्धारा उम्मेदवारी दर्ता : अध्यक्षमा खतिवडा र उपाध्यक्षमा अर्याल

    ४ हफ्ता अघि
  • rakim ansari ७

    सिद्धलेक ५ बाट रकिम अंसारीको स्वतन्त्र उम्मेदवारी

    ४ हफ्ता अघि
  • benighat rorang ८

    बेनिघाट रोराङमा गठबन्धनबाट थपलिया र श्रेष्ठको उम्मेदवारी

    ४ हफ्ता अघि
  • gathabandhan vs uml ९

    धादिङमा एमाले र गठबन्धनबाट क-कस्ले दिए उम्मेदवारी : विवरण सहित

    ४ हफ्ता अघि
  • १०

    धुनिबेशी १ का नवनिर्वाचित् वडाध्यक्ष प्रहरी नियन्त्रणमा

    २२ घण्टा अघि
  • जसपा हस्ताक्षरपत्रमा क्रम संख्याभन्दा माथि कसरी आयो बाबुरामको नाम ? : किर्ते भएको आशंका

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७८ बैशाख १७, शुक्रबार (१ साल अघि)
  • १००२ पाठक संख्या
  • jsp baburam

    जनता समाजवादी पार्टीबाट लुम्बिनी प्रदेश सरकारमा सहभागी चार जनालाई कारबाही गर्ने केन्द्रीय कार्यकारीणिका बहुमत सदस्यको हस्ताक्षरमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको नाम किर्तेगरी राखिएको आशंका उब्जिएको छ।

    एकीकरणपछि संघीय परिषद अध्यक्षको जिम्मेवारी नदिँदा र वरियताक्रम नटुंगिएको बेलाकै नामलिष्ट तयार पारी हस्ताक्षर संकलन गरेको आशंका गरिएको छ। जसपामा महन्थ ठाकुर पक्षलाई थाहा नै नदिई लुम्बिनी प्रदेश सभा सचिवालयमा बहुमतको नाममा २६ जनाको हस्ताक्षर रहेको पत्र पठाइएको थियो। उक्त पत्रमा चार सांसदलाई पदमुक्त गर्न र प्रधानमन्त्री केपी शर्मा ओलीलाई अविश्वासको प्रस्तावमा जाने विषय उल्लेख गरिएको छ भने बैठक केन्द्रीय कार्यकारीणि समितिको भनिएको छ।

    तर बाबुरामको नाम भने क्रमसंख्या भन्दा माथि राखिएको छ। उनको हस्ताक्षर भएको नामसहितमा क्रमसंख्या नहुनु संकास्पद भएको बताइएको छ। ‘केन्द्रीय कार्यकारीणि समितिको बैठक बस्ने विषयमा कुनै सहमति भएको छैन, बसेको पनि छैन। कसरी हस्ताक्षर हुन्छ’, ठाकुरनिकट एक नेता भन्छन्,‘यो सबै किर्ते काम हो, लुम्बिनीका चार सांसद मन्त्री भएकोमा हामीले स्वागत गरेका छौं। फेरि हाम्रो सहमतिबिना कारबाही हुँन सक्तैन।’ लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने क्रममा साथ दिएका जसपाका चार जना पछि फिर्ता लिएर मन्त्रीमण्डलमा सामेल भएका थिए।

    सन्तोषकुमार पाण्डेय रुपन्देही क्षेत्र नम्बर ३ (क) र विजयकुमार यादव बाँके क्षेत्र नम्बर २(क) बाट प्रत्यक्ष निर्वाचित सांसद तथा  सुमन शर्मा रायमाझी र कल्पना पाण्डे  समानुपातिक सांसद सरकारमा सहभागी भएपछि ठाकुर पक्षले स्वागत गरेको थियो। तर उपेन्द्र यादव समूहले पनि कारबाही गरेको पत्र नै पठाएको दाबी गरेको छ। उक्त पत्र र बैठकका निर्णयमा आशंका सुरु भएको छ।

  • subhayug
  • जनता समाजवादी पार्टी
  • डा.बाबुराम भट्टराई
  • पूर्वप्रधानमन्त्री
  • लुम्बिनी प्रदेश
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • मेयरका स्वकियमाथी अकुत सम्पती आर्जन गरेको आरोप : अख्तियारमा उजुरी दर्ता

  • के तपाईंलाई थाहा छ, राउटरमा किन हुन्छ यूएसबी पोर्ट ?

  • दश महिनामा १४ खर्ब बढीको व्यापार घाटा

  • अन्तत : सर्यो नवौँ राष्ट्रिय खेलकुद


  • समाचार
  • १

    मेयरका स्वकियमाथी अकुत सम्पती आर्जन गरेको आरोप : अख्तियारमा उजुरी दर्ता
    १ घण्टा अघि

  • २

    के तपाईंलाई थाहा छ, राउटरमा किन हुन्छ यूएसबी पोर्ट ?
    १ घण्टा अघि

  • ३

    दश महिनामा १४ खर्ब बढीको व्यापार घाटा
    २ घण्टा अघि

  • ४

    अन्तत : सर्यो नवौँ राष्ट्रिय खेलकुद
    २ घण्टा अघि

  • ५

    ललितपुरको मेयरमा पुनः चिरिबाबु
    २ घण्टा अघि

  • ६

    पोखरा महानगरकाे प्रमुखमा आचार्य र उपप्रमुखमा गुरुङ विजयी
    २ घण्टा अघि

  • ७

    सेयर बजारमा आज दोहोरो अंकको सुधार
    १३ घण्टा अघि

  • ८

    पेट्रोलियम पदार्थको मात्र होईन सार्वजनिक यातायातको पनि भाडा बढ्यो : सूचीसहित
    १३ घण्टा अघि

  • ९

    यस्तो छ सरकारको नीति तथा कार्यक्रमको पूर्णपाठ
    १३ घण्टा अघि

  • १०

    धुनिबेशी १ का नवनिर्वाचित् वडाध्यक्ष प्रहरी नियन्त्रणमा
    २२ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    FB_IMG_1652488268870
    १ हफ्ता अघि

    किरान्चोकमा मतदातालाई मतदानबाट वञ्चित गरेको भन्दै पुन मतदान गर्न माग

    सामाजिक सञ्जालबाट
    १

    रुसी राष्ट्रपतिको हत्या प्रयास असफल

    subhayug
    २

    युद्ध अन्त्य गर्न आग्रह गर्दै युक्रेनी राष्ट्रपतिले भने : पुटिनसँग भेटेर क्षमा माग्न चाहन्छु

    subhayug
    ३

    कतार कारागारमा रहेका २१ नेपालीलाई माफी

    subhayug
    ४

    इण्डोनेशियाले रोक्यो पाम तेलको निर्यात : विश्व बजारमा खानेतेलको मूल्य अझ बढ्ने

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd. द्वारा संचालि

    शुभयुगडट कम का लागि

    अनामनगर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९

    धादिङ कार्यालय

    गजुरी १ गजुरीबजार, धादिङ

    सिद्धलेक ४ आरुवासटार,धादिङ

    हाम्रो टीम

    प्रधान सम्पादक :
    विवेक अर्याल ९८५१२२०८२०

    कुवेत प्रतिनिधि : कमल सिंह

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution