• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
Advertisement
SKIP THIS
२०८० आश्विन १५, सोमबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री subhayug.com केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हिमालले यो धर्तीलाई सुन्दरता…

३ घण्टा अघि
२

एक सय तीन बर्षिय महानगर पिता पोखरेललाई सम्मान

३ घण्टा अघि
३

‘बसन्त’का दुई कृति एकसाथ

३ घण्टा अघि
४

विदेशबाट फर्किदा अन्य व्यक्तिको सामान नल्याउन विमानस्थलको आग्रह

३ घण्टा अघि
५

जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ

३ घण्टा अघि
६

सेयर बजारमा सामान्य वृद्धि, १ अर्ब ७३ करोड रुपैयाँको कारोबार

४ घण्टा अघि
७

कैद माफी मिनाहाबारे कानुन समितिले गृहमन्त्रीसँग जवाफ माग्ने

४ घण्टा अघि
८

एमाले कर्णाली प्रदेश अधिबेशन : एमाले कार्यकर्ताद्धारा मतगणनस्थल तोडफोड

४ घण्टा अघि
९

एसियाड महिला भलिबलमा नेपाल दक्षिण कोरियासँग ३–० को सोझो सेटमा पराजित

४ घण्टा अघि
१०

‘नेशनल पेमेन्ट गेटवे’ खरिदमा भ्रष्टाचार गरेको आरोपमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक र सचिवविरुद्ध मुद्दा दायर

५ घण्टा अघि
११

सेयर बजारलाई स्वस्थकर बनाउन जरुरी छः अर्थमन्त्री महत

५ घण्टा अघि
१२

डि–फ्रिजबाट करेन्ट लागेर एक महिलाको मृत्यु

५ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • Facebook_creation_11637382 १

    धादिङमा चाडपर्व लक्षित बजार अनुगमन

    ३ हफ्ता अघि
  • rajendra pandey nirwachan २

    एमसीसी अनुगमन गर्न राजेन्द्र पाण्डेको संयोजकत्वमा समिति गठन

    ४ हफ्ता अघि
  • rajendra pande ३

    सुवास नेम्वाङ्गको निधनले अत्यन्त दुःखित छु : उपाध्यक्ष पाण्डे

    २ हफ्ता अघि
  • cpn us ४

    एकीकृत समाजवादीले काँकडभिट्टादेखी कञ्चनपुरसम्म जागरण अभियान चलाउने

    ४ दिन अघि
  • nurse ५

    अस्पतालको पार्किङमा नर्ससँग यौन सम्पर्क गर्ने क्रममा बिरामीको मृत्यु

    ६ घण्टा अघि
  • raktadan.jpeg ६

    एकीकृत समाजवादीको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न

    २ दिन अघि
  • keshab pande ७

    केपी ओलीलाई च्यालेन्ज दिएका कमरेड अन्ततः पछी हटे

    ४ दिन अघि
  • akikrit-samajwadi-office ८

    एकीकृत समाजवादीका सल्लाहकार परिषद् सदस्य विश्वकर्माको हृदयघातबाट निधन

    २ हफ्ता अघि
  • suman thapa ९

    अव आँखा पाक्ने रोगको संक्रमण कम हुन्छ : डा.थापा

    ३ हफ्ता अघि
  • mukunda rijal १०

    काठमाडौं १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन

    ३ हफ्ता अघि
  • ‘बिना काम घरबाट बाहिर ननिस्कनू’

    Health News Reporterप्रकाशित मिति: २०७८ बैशाख १६, बिहिबार (२ साल अघि)
  • १४१६ पाठक संख्या
  • nishedhagya

    १६ बैशाख,काठमाण्डौ – कोरोना भाइरस बढ्दो संक्रमण गतिलाई ‘चेनब्रेक’ गर्न भन्दै सरकारले बिनाकाम घर बाहिर ननिस्कन आग्रह गरेको छ ।

    संक्रमण गति बढ्दै गएपछि सरकारले स्थिति नियन्त्रणमा राख्न भन्दै संघीय राजधानी काठमाडौंसहित १५ जिल्लामा निषेधाज्ञा आदेश जारी गरेको हो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोरोना संक्रमण गति बढ्दै गएपछि बाध्यतावस निषेधाज्ञा जारी गरेको जानकारी दिए । बिनाकाम घर बाहिर ननिस्कन र जरुरी परे स्वास्थ्य मापदण्ड पूर्णपालना गरेर मात्र निस्कनसमेत उनले आग्रह गरे ।

    ‘संक्रमण गति बढ्दै गएपछि सरकारले बाध्यतावस निषेधाज्ञा जारी गरेको हो, संक्रमण गतिलाई चेनब्रेक गर्न हाम्रा गतिविधि नियन्त्रण गर्नुको विकल्प छैन,’ परराष्ट्रमन्त्री ज्ञवालीले राजधानीसँग भने, ‘जीवन रक्षाको यो लडाइ“मा सफलता प्राप्त गर्न स्वास्थ्य मापदण्ड पालना र बिनाकाम घरबाहिर ननिस्कन सरकारको आग्रह छ ।’

    मन्त्री ज्ञवालीले अति आवश्यक काम परेर घरबाहिर निस्कनैपर्ने अवस्थामा स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्न र प्रशासनको आदेशानुसार गर्न आग्रह गरे । संक्रमण गति दिनदिनै तीव्र बन्दै गएपछि सरकारले स्थिति नियन्त्रणमा राख्न भन्दै बुधबार राति अबेरसम्म १५ जिल्लामा निषेधाज्ञा आदेश जारी गरेको हो ।

    गृह मन्त्रालय प्रवक्ता जनकराज दाहालका अनुसार बुधबार रातिसम्म १२ जिल्लामा पूर्ण तथा तीन जिल्लामा आंशिक निषेधाज्ञा जारी गरिएको छ । सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत निषेधाज्ञा आदेश जारी गरेको हो । जसअनुसार काठमाडौं, भक्तपुर, ललितपुर, बाँके, दाङ, कैलाली, रूपन्देही, पर्सा, कास्की, सुर्खेत, चितवन र पाल्पामा पूर्ण निषेधाज्ञा आदेश जारी गरिएको छ ।

    कास्कीबाहेकका जिल्लामा पूर्णरूपमा निजी तथा सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । कास्कीमा जोरबिजोर लागू गरिएको छ । यसैगरी, बर्दिया, बाग्लुङ र कालिकोटमा संक्रमण अवस्था हेरेर स्थान तोकेरै आंशिक निषेधाज्ञा जारी गरिएको छ ।

    गत सोमबार बसको मन्त्रिपरिषद् बैठकले सीसीएमसीको सिफारिस स्वीकृत गर्दै निषेधाज्ञा निर्णय गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिएको थियो ।

  • subhayug
  • कोरोना भाइरस
  • निषेधाज्ञा
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • हिमालले यो धर्तीलाई सुन्दरता…

  • एक सय तीन बर्षिय महानगर पिता पोखरेललाई सम्मान

  • ‘बसन्त’का दुई कृति एकसाथ

  • विदेशबाट फर्किदा अन्य व्यक्तिको सामान नल्याउन विमानस्थलको आग्रह


  • समाचार
  • १

    हिमालले यो धर्तीलाई सुन्दरता…
    ३ घण्टा अघि

  • २

    एक सय तीन बर्षिय महानगर पिता पोखरेललाई सम्मान
    ३ घण्टा अघि

  • ३

    ‘बसन्त’का दुई कृति एकसाथ
    ३ घण्टा अघि

  • ४

    विदेशबाट फर्किदा अन्य व्यक्तिको सामान नल्याउन विमानस्थलको आग्रह
    ३ घण्टा अघि

  • ५

    जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ
    ३ घण्टा अघि

  • ६

    सेयर बजारमा सामान्य वृद्धि, १ अर्ब ७३ करोड रुपैयाँको कारोबार
    ४ घण्टा अघि

  • ७

    कैद माफी मिनाहाबारे कानुन समितिले गृहमन्त्रीसँग जवाफ माग्ने
    ४ घण्टा अघि

  • ८

    एमाले कर्णाली प्रदेश अधिबेशन : एमाले कार्यकर्ताद्धारा मतगणनस्थल तोडफोड
    ४ घण्टा अघि

  • ९

    एसियाड महिला भलिबलमा नेपाल दक्षिण कोरियासँग ३–० को सोझो सेटमा पराजित
    ४ घण्टा अघि

  • १०

    ‘नेशनल पेमेन्ट गेटवे’ खरिदमा भ्रष्टाचार गरेको आरोपमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक र सचिवविरुद्ध मुद्दा दायर
    ५ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    amrit neupane thag
    १ महिना अघि

    पाँच करोड भन्दा बढी ठगी गरेको आरोपमा धादिङका न्यौपाने पक्राउ

    सामाजिक सञ्जालबाट
    १

    अस्पतालको पार्किङमा नर्ससँग यौन सम्पर्क गर्ने क्रममा बिरामीको मृत्यु

    शुभयुग सम्वाददाता
    २

    स्पेनको एक रात्रि क्लबमा भएको आगलागीमा परेर १३ जनाको मृत्यु, १४ बेपत्ता

    शुभयुग सम्वाददाता
    ३

    माल्दिभ्सको राष्ट्रपतिमा चीननिकट मोहम्मद मुइज्जु निर्वाचित

    शुभयुग सम्वाददाता
    ४

    नबी मनाउन भेला भएको ठाउँमा विस्फोट हुँदा कम्तीमा ५२ जनाको मृत्यु

    शुभयुग सम्वाददाता
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution