१४ बैशाख,काठमाण्डौ – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
सोमबारको तुलनामा आज छापावाल सुन तोलामा १०० रूपैयाँले घटेर ९१ हजार २०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुन आज ९० हजार ७०० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
चाँदीको मूल्य भने आज बढेको छ । चाँदी आज ५ रूपैयाँले बढेर १३१५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar