१४ बैशाख,काठमाण्डौ – उपत्यकामा बिहीबारदेखि लागू हुनेगरी निषेधाज्ञाका क्रममा सञ्चारकर्मीहरुले समेत सहज तरिकाले आवतजावत गर्न नपाउने भएका छन् ।
निषेधाज्ञा जारी गरिएपछि स्थानीय प्रशासनले सञ्चारकर्मीलाई आवतजावतको व्यवस्थासम्बन्धी विषय पनि उल्लेख गरेको हो । जसअनुसार सञ्चारकर्मी तथा पत्रकारले सूचना विभागले जारी गरेको परिचयपत्रका आधारमा मात्र आवतजावत गर्न पाउनेछन् ।
उपत्यकामा वैशाख १६ गते बिहान ६ बजेदेखि वैशाख २२ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमण फैलिएपछि स्थानीय प्रशासनले आदेश जारी गरेको हो।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar