• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
Advertisement
SKIP THIS
२०८० आश्विन १४, आईतबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री subhayug.com केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मदन पुरस्कार विवेक ओझाको उपन्यास ऐँठनलाई, टेकवीर मुखियालाई जगदम्बा श्री पुरस्कार दिइने

६ घण्टा अघि
२

सुन तस्करी प्रकरण छानबिन गर्न चार सदस्यीय उच्चस्तरीय समिति गठन

६ घण्टा अघि
३

विद्यालय शिक्षा विधेयक संसदमा पेस

६ घण्टा अघि
४

चिकित्सकमाथि हातपात गरेको आरोपमा काठमाडौंबाट दुई जना पक्राउ

६ घण्टा अघि
५

माल्दिभ्सको राष्ट्रपतिमा चीननिकट मोहम्मद मुइज्जु निर्वाचित

७ घण्टा अघि
६

सरकारले फिर्ता लियाे पेट्रोलियम पदार्थको मूल्य वृद्धि

७ घण्टा अघि
७

काठमाडौंमै कुटिए चिकित्सक

७ घण्टा अघि
८

‘जिगरा’ मा देखिँदै आलिया

७ घण्टा अघि
९

तीनकुने पुलबाट मोटरसाइकल बागमतीमा खस्दा १ जनाको मृत्यु

९ घण्टा अघि
१०

नेपालले माल्दिभ्सलाई १३८ रनले हरायो, अविनाश बोहराले लिए ६ विकेट

९ घण्टा अघि
११

रास्वपाद्वारा प्रधानमन्त्रीले बोलाएको बैठक बहिस्कार

९ घण्टा अघि
१२

पच्चिस हजारको सीमाले भारतीय पर्यटक प्रभावित

१२ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • Facebook_creation_11637382 १

    धादिङमा चाडपर्व लक्षित बजार अनुगमन

    २ हफ्ता अघि
  • rajendra pandey nirwachan २

    एमसीसी अनुगमन गर्न राजेन्द्र पाण्डेको संयोजकत्वमा समिति गठन

    ३ हफ्ता अघि
  • rajendra pande ३

    सुवास नेम्वाङ्गको निधनले अत्यन्त दुःखित छु : उपाध्यक्ष पाण्डे

    २ हफ्ता अघि
  • cpn us ४

    एकीकृत समाजवादीले काँकडभिट्टादेखी कञ्चनपुरसम्म जागरण अभियान चलाउने

    ३ दिन अघि
  • keshab pande ५

    केपी ओलीलाई च्यालेन्ज दिएका कमरेड अन्ततः पछी हटे

    ३ दिन अघि
  • raktadan.jpeg ६

    एकीकृत समाजवादीको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न

    १ दिन अघि
  • akikrit-samajwadi-office ७

    एकीकृत समाजवादीका सल्लाहकार परिषद् सदस्य विश्वकर्माको हृदयघातबाट निधन

    २ हफ्ता अघि
  • suman thapa ८

    अव आँखा पाक्ने रोगको संक्रमण कम हुन्छ : डा.थापा

    ३ हफ्ता अघि
  • mukunda rijal ९

    काठमाडौं १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन

    ३ हफ्ता अघि
  • samsad adhibeshan १०

    प्रतिनिधिसभाको बैठक बस्दै : आज चार मन्त्रीले जवाफ दिने

    ३ हफ्ता अघि
  • तपाइकाे मास्क खै ? भन्दै प्रहरी सडकमा

    न्युज डेस्कप्रकाशित मिति: २०७८ बैशाख १४, मंगलबार (२ साल अघि)
  • १२५६ पाठक संख्या
  • mask khoi

    १४ बैशाख,काठमाण्डौ –  जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जिल्ला सदरमुकाम पुतलीबजारमा तपाइको मास्क खै ? भन्ने कार्यक्रम चलाएको छ ।

    जिल्ला सदरमुकामबाट सुरु गरिएको यो कार्यक्रम जिल्लाका विभिन्न ठाँउमा गरिने भएको हो । दोस्रो लहरको कोरोना संक्रमण बढ्दो रूपमा नेपालका विभिन्न जिल्लामा देखिन थालेपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जाले सडकमा पुगेर यस्तो कार्यक्रम सञ्चालन गरेको प्रहरी प्रमुख होविन्द्र बोेगटीले बताए । सिद्धार्थ राजमार्गमा गुड्ने सवारी साधन, पैदल यात्रु र बजार क्षेत्रका सर्वसाधरणलाई तपार्इंको मास्क खै ? भन्ने कार्यक्रममार्फत सचेतनासहित केही मास्क वितरण गरेको बोगटीले बताए ।

    स्याङ्जामा पछिल्लो समय कोरोना संक्रमणको दर बढ्दो रूपमा रहेकाले प्रहरी प्रमुखकै नेतृत्वमा सचेतना कार्यक्रम गरिएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा सदरमुकामका विभिन्न क्षेत्रमा कोरोना संक्रमण सचेतना अभियान सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेन्द्र अधिकारीले जानकारी दिए । पैदल यात्रा गर्दा होस् वा सवारी साधनमा यात्रा गर्दा होस अनिवार्य मास्क प्रयोग गर्न सर्वसाधरणलाई प्रहरीले अनुरोध गरेको छ । कोरोना संक्रमित हुनबाट बचांै, अरूलाई पनि बचाऊ भन्ने नारासहित प्रहरीले सर्वसाधरणलाई सचेत गराएको छ ।

    लुम्बिनी प्रदेशको सीमा नाकामा रहेको स्याङ्जा पहिलो चरणमा पनि निकै जोखिम रहेको थियो । दोस्रो लहरको कोरोना संक्रमणबाट पनि स्याङ्जा उच्च जोखिममा हुन सक्ने भन्दै प्रहरीले पहिलो चरण मास्क लगाउन र सेनिटाइजरको प्रयोग गर्न सचेत गराएको बताइएको छ । हालसम्म स्याङ्जामा करिब ५० जना संक्रमित भइसकेका छन् भने एक जनाको निधन भइसकेको छ । स्वास्थ्यका मापदण्ड अपनाउँदै स्याङ्जावासीलाई सुरक्षित राख्न प्रहरी खेलेको भूमिका महत्वपूर्ण रहेको स्थानीयले बताएका छन् ।

  • subhayug
  • स्याङ्जा
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • मदन पुरस्कार विवेक ओझाको उपन्यास ऐँठनलाई, टेकवीर मुखियालाई जगदम्बा श्री पुरस्कार दिइने

  • सुन तस्करी प्रकरण छानबिन गर्न चार सदस्यीय उच्चस्तरीय समिति गठन

  • विद्यालय शिक्षा विधेयक संसदमा पेस

  • चिकित्सकमाथि हातपात गरेको आरोपमा काठमाडौंबाट दुई जना पक्राउ


  • समाचार
  • १

    मदन पुरस्कार विवेक ओझाको उपन्यास ऐँठनलाई, टेकवीर मुखियालाई जगदम्बा श्री पुरस्कार दिइने
    ६ घण्टा अघि

  • २

    सुन तस्करी प्रकरण छानबिन गर्न चार सदस्यीय उच्चस्तरीय समिति गठन
    ६ घण्टा अघि

  • ३

    विद्यालय शिक्षा विधेयक संसदमा पेस
    ६ घण्टा अघि

  • ४

    चिकित्सकमाथि हातपात गरेको आरोपमा काठमाडौंबाट दुई जना पक्राउ
    ६ घण्टा अघि

  • ५

    माल्दिभ्सको राष्ट्रपतिमा चीननिकट मोहम्मद मुइज्जु निर्वाचित
    ७ घण्टा अघि

  • ६

    सरकारले फिर्ता लियाे पेट्रोलियम पदार्थको मूल्य वृद्धि
    ७ घण्टा अघि

  • ७

    काठमाडौंमै कुटिए चिकित्सक
    ७ घण्टा अघि

  • ८

    ‘जिगरा’ मा देखिँदै आलिया
    ७ घण्टा अघि

  • ९

    तीनकुने पुलबाट मोटरसाइकल बागमतीमा खस्दा १ जनाको मृत्यु
    ९ घण्टा अघि

  • १०

    नेपालले माल्दिभ्सलाई १३८ रनले हरायो, अविनाश बोहराले लिए ६ विकेट
    ९ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    amrit neupane thag
    १ महिना अघि

    पाँच करोड भन्दा बढी ठगी गरेको आरोपमा धादिङका न्यौपाने पक्राउ

    सामाजिक सञ्जालबाट
    १

    माल्दिभ्सको राष्ट्रपतिमा चीननिकट मोहम्मद मुइज्जु निर्वाचित

    शुभयुग सम्वाददाता
    २

    नबी मनाउन भेला भएको ठाउँमा विस्फोट हुँदा कम्तीमा ५२ जनाको मृत्यु

    शुभयुग सम्वाददाता
    ३

    भूकम्पबारे पूर्व सूचना दिने ‘एन्ड्रोइड अलर्ट सिस्टम’ सुरू

    शुभयुग सम्वाददाता
    ४

    एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस नेपाल आउँदै

    शुभयुग सम्वाददाता
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution