एजेन्सी – भारतमा एकैदिन कोरोनाबाट २ हजार ८१२ जनाको मृत्यु भएको छ ।
स्वास्थय मन्त्तालयका अनुसार २४ घण्टामा भारतमा ३ लाख ५४ हजार ६५३ जना संक्रमित भएका छन् । यो विश्वभर देखिएकामध्ये सबैभन्दा बढी तथ्यांक हो । भारत यो समय कोरोना महामारीको भयानक अवस्थाबाट गुज्रिरहेको छ ।
भारतमा लगातार पाँचौ दिनसम्म ३ लाख बढी संक्रमित फेला परेका छन् । भारतमा अहिलेसम्म १ करोड ७३ लाख ६ हजार ४२० जना संक्रमित भएका छन् ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar