१२ बैशाख,काठमाण्डौ – राष्ट्रिय सभा उपनिर्वाचनको कार्यतालिका सार्वजनिक भएको छ ।
निर्वाचन आयोगले आउँदो जेठ ६ गतेका लागि तय गरेको उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो । आयोगले प्रकाशन गरेको कार्यतालिका अनुसार आगामी बैशाख २१ गते मतदाता नामावली प्रकाशन हुनेछ ।
त्यस्तै बैशाख २४ गते उम्मेदवारको मनोनयन हुनेछ । बैशाख २९ गते उमेदवारको अन्तिम नामावली प्रशासन र २९ गते उमेदवारलाई चुनाव प्रदान गरिने आयोगले जनाएको छ ।
जेठ ६ गते गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा माओवादी केन्द्र परित्याग गरेर एमाले प्रवेश गरेपछि माओवादीले उनलाई कारबाही गरेको थियो ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar