१२ बैशाख,काठमाण्डौ – कोरोना संक्रमणको जोखिम बढेसंगै काठमाण्डौसहित उपत्यकाका तिनओटै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेकका सबै काम रोक्ने भएका छन् ।
आज आइतबार बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले उक्त निर्णय गरेको हो । आज निर्णय भएसंगै अव एक साताका लागी उपत्यकाका तीनै सिडिओ कार्यालयले अत्यावश्यकबाहेकका सबै काम बन्द भएको छ ।
कार्यलय खुला हुँदा दैनिक मासनसको भिडभाडले जोखीम बढ्दै गएको कारण प्रशासन कार्यालय बन्द गर्ने लागिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली पराजुलीले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar