• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ अषाढ २६, बिहिबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

लुम्बिनी प्रदेशका कांग्रेस महामन्त्री खनाल पार्टीबाट निष्काशित

१३ घण्टा अघि
२

गुजरातमा पुरानो पुल भाँचिँदा ९ जनाको मृत्यु

१५ घण्टा अघि
३

म्याग्दीको धौलागिरिमा पहिरो खस्दा नदी थुनियो

१५ घण्टा अघि
४

राप्रपा र रास्वपाद्धारा आज पनि प्रतिनिधिसभा बैठक बहिष्कार

१५ घण्टा अघि
५

त्रिविको उपकुलपतिमा डा दीपक अर्याल नियुक्त

१६ घण्टा अघि
६

चालु आवको बजेट निकासा गर्ने आज अन्तिम दिन

१७ घण्टा अघि
७

स्वास्थ्य बीमामा आबद्ध नागरिकलाई अब दुई लाखसम्मको उपचार सुविधा

१८ घण्टा अघि
८

स्ट्रिट क्रिकेट लिग असोजमा

१८ घण्टा अघि
९

स्वास्थ्य बीमाबाट दुई लाखसम्मको उपचार सुविधा पाउने स्वास्थ्य मन्त्री पौडेलको घोषणा

१८ घण्टा अघि
१०

बाढीपहिरोका कारण १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध

१८ घण्टा अघि
११

‘माग्ने राजा’को पहिलो गीत सार्वजनिक

२० घण्टा अघि
१२

नयाँ चलचित्रको तयारीमा नीता

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • press met १

    हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुँदै

    २ हफ्ता अघि
  • WhatsApp Image 2025-06-27 at 21.36.24 २

    बैदेशिक कार्यक्रममा ब्यस्त मोडल ग्रिश्मा

    १ हफ्ता अघि
  • keshab shrestha ३

    ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

    ३ हफ्ता अघि
  • rajendra ४

    कुलिङ पिरियडको व्यवस्था हेरफेरमा संलग्नलाई कडा कारबाही गर्न राजेन्द्र पाण्डेको माग

    १ हफ्ता अघि
  • skt mak ५

    स्केटिङ संघ मकवानपुरको अध्यक्षमा कुमारी तितुङ चयन

    १ हफ्ता अघि
  • apanga sangh programme 2 ६

    हेटौंडामा अपाङ्गता सूचना केन्द्र संचालन र व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

    ४ हफ्ता अघि
  • arun tiwari and durge ७

     दुर्गेशले अस्ट्रेलियामा दुस्मन हेरेको हेर्यै टुर गर्ने

    १ हफ्ता अघि
  • charaudi ८

    धादिङको बेनिघाट रोराङमा अन्त्येष्टि गरिँदै गरेको चिता बाढीले बगायो

    १ दिन अघि
  • trisuli nadi badhi ९

    रसुवादेखि धादिङको वेनिघाटसम्म सतर्कता अपनाउन आग्रह

    १ दिन अघि
  • kp oli cabinet baithak १०

    प्रधानमन्त्री ओलीले आह्वान गरे मन्त्रिपरिषद बैठक

    २ दिन अघि
  • गण्डकी प्रदेश: विपक्षी दलको संयुक्त बैठक बस्दै, अविश्वास प्रस्तावबारे आजै निर्णयमा पुग्ने

    न्युज डेस्कप्रकाशित मिति: २०७८ बैशाख १२, आईतबार (४ साल अघि)
  • ११४३ पाठक संख्या
  • gandagi provence

    १२ बैशाख,काठमाण्डौ – नेकपा एमाले नेतृत्वको सरकारविरुद्ध एक ठाउँमा उभिएका गण्डकी प्रदेशका विपक्षी दलको संयुक्त बैठक आज बस्दैछ । प्रदेशमा सोमबारबाट संसद्को विशेष अधिवेशन शुरु हुँदैछ ।

    अधिवेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्ताव पारित गराउने विषयमा छलफल गर्न संयुक्त बैठक बस्न लागेको स्रोतले  बतायो । ‘भोलिबाट प्रदेशमा संसद्को विशेष अधिवेशन शुरु हुँदैछ,’  ‘त्यही अधिवेशनमार्फत अविश्वासको प्रस्ताव पास गराउनेगरी हामी तयारीमा जुटेको छौँ । जसमा आज अलिक डिटेलमा छलफल गर्नेछौँ र सहमति जुटाउनेछौँ ।’ स्रोतले भन्यो ।

    यसअघि प्रदेशका ठूला दलहरुले अविश्वास प्रस्तावबारे मोटामोटी छलफल गरिसकेका छन् । आजको बैठकले सोही विषयलाई अन्तिम रुप दिन राष्ट्रिय जनमोर्चासहितको चार दलको संयुक्त बैठक बस्न लागेको जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए । प्रदेशमा तीन सिट भएको जनमोर्चा पनि अहिलेको लागि निर्णायक भएको दाबी गर्दै अध्यक्ष केसीले आफूहरुले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने तर सरकारमा नजाने बताए । ‘गत वर्षको पुस ५ गते प्रधानमन्त्रीले गरेको गल्तीका कारण जनमोर्चाले सरकारलाई समर्थन गरिरहन नसक्ने भएको हो,’ अध्यक्ष केसीले भने– ‘जनमोर्चा न सरकारमा जान्छ, न सरकारलाई दिएको समर्थनै गर्छ ।’

    अध्यक्ष केसीले प्रदेशका जिम्मेवार पार्टीका नेताहरुसँग छलफल गरिसकेको बताए । ‘आजको बैठकबारे मैले पनि पार्टीका नेताहरुलाई ब्रिफिङ् गरिसकेको छु,’ नेता केसीले भने– ‘सायद विपक्षी दलको संयुक्त बैठकले आजै एकखाले निष्कर्ष निकाल्नेछ ।’

    अविश्वास प्रस्तावको सुइँको पाएपछि मुख्यमन्त्री गुरुङले बैशाख १ गते नै संसद् अधिवेशन अन्त्य गरेका थिए । तर, पुनः चार दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र जनमोर्चाले संसद्को विशेष अधिवेशन आह्वान गर्दै प्रदेश प्रमुख अमिक शेरचनसमक्ष समावेदन पेश गरेका थिए । सोहीबमोजिम प्रमुख शेरचनले १३ गतेका लागि अधिवेशन आह्वान गरेका हुन् । संविधानको धारा १८३ को ३ मा प्रदेशका एक चौंथाइ सांसदले विशेष अधिवेशन माग गर्ने व्यवस्था छ ।

    भोलिबाट शुरु हुने संसद्को विशेष अधिवेशनलाई कसरी अगाडि बढाउने भन्नेबारे आजै त्यहाँ संसद्को कार्य व्यवस्था समितिको बैठक बस्दैछ । यता संयुक्त दलका नेताहरुले भने बैठक शुरु हुनासाथ अविश्वासको प्रस्तावमाथि ‘भोटिङ्ग’ हुने दाबी गरेका छन् । कांग्रेसबाट प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई बहुमत पुर्याउन विपक्षी सबै सांसदको मत आवश्यक पर्छ । जसका लागि आज सहमति जुट्ने नेताहरुको भनाइ छ ।

    ६० सदस्यीय प्रदेशसभामा एमालेका २७ सदस्य छन् । कांग्रेसका १५, माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चाका ३, जसपाका २ र स्वतन्त्र एक प्रदेशसभा सदस्य छन् ।

  • subhayug
  • एमाले
  • कांग्रेस
  • गण्डकी प्रदेश
  • जसपा
  • प्रदेशसभा
  • माओवादी केन्द्र
  • राष्ट्रिय जनमोर्चा
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • लुम्बिनी प्रदेशका कांग्रेस महामन्त्री खनाल पार्टीबाट निष्काशित

  • म्याग्दीको धौलागिरिमा पहिरो खस्दा नदी थुनियो

  • राप्रपा र रास्वपाद्धारा आज पनि प्रतिनिधिसभा बैठक बहिष्कार

  • त्रिविको उपकुलपतिमा डा दीपक अर्याल नियुक्त


  • समाचार
  • १

    लुम्बिनी प्रदेशका कांग्रेस महामन्त्री खनाल पार्टीबाट निष्काशित
    १३ घण्टा अघि

  • २

    गुजरातमा पुरानो पुल भाँचिँदा ९ जनाको मृत्यु
    १५ घण्टा अघि

  • ३

    म्याग्दीको धौलागिरिमा पहिरो खस्दा नदी थुनियो
    १५ घण्टा अघि

  • ४

    राप्रपा र रास्वपाद्धारा आज पनि प्रतिनिधिसभा बैठक बहिष्कार
    १५ घण्टा अघि

  • ५

    त्रिविको उपकुलपतिमा डा दीपक अर्याल नियुक्त
    १६ घण्टा अघि

  • ६

    चालु आवको बजेट निकासा गर्ने आज अन्तिम दिन
    १७ घण्टा अघि

  • ७

    स्वास्थ्य बीमामा आबद्ध नागरिकलाई अब दुई लाखसम्मको उपचार सुविधा
    १८ घण्टा अघि

  • ८

    स्ट्रिट क्रिकेट लिग असोजमा
    १८ घण्टा अघि

  • ९

    स्वास्थ्य बीमाबाट दुई लाखसम्मको उपचार सुविधा पाउने स्वास्थ्य मन्त्री पौडेलको घोषणा
    १८ घण्टा अघि

  • १०

    बाढीपहिरोका कारण १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध
    १८ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    १ महिना अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    गुजरातमा पुरानो पुल भाँचिँदा ९ जनाको मृत्यु

    subhayug
    २

    एलन मस्कले खोले नयाँ राजनितिक दल

    subhayug
    ३

    भारतमा हटाइयो पाकिस्तानी कलाकारको सामाजिक सञ्जालमा प्रतिबन्ध

    subhayug
    ४

    जापानलाई ३५ प्रतिशतसम्म कर लगाउने ट्रम्पको चेतावनी

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution