• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ जेष्ठ १४, शनिबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com शेरबहादुर देउवा
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

१० महिनामा मात्र एक अर्ब २१ करोडको फेसमास्क आयात

१ दिन अघि
२

‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग’ आयोजना हुने

१ दिन अघि
३

प्रदेश नं. १ को बजेट अधिवेशन जेठ १६ गते आह्वान

१ दिन अघि
४

प्रजिअसहित दुई डीएसपीलाई तीन दिनभित्र हटाउन आयोगको निर्देशन

१ दिन अघि
५

बन्चरेडाँडामा फोहोर फाल्न ठुलो संख्यामा प्रहरी परिचालन : स्थानीयको अवरोध कायमै

१ दिन अघि
६

काठमाण्डौ महानगरको मेयरमा बालेन साह र उपमेयरमा सुनिता डंगोल निर्वाचित

१ दिन अघि
७

सर्वोच्च अदालतले आफ्नै फैसला उल्टायो : रञ्जन कोइरालालाई फसाद

१ दिन अघि
८

भ्रष्टाचार मुद्दा लागेका गाउँपालिका अध्यक्षले गरे पदभार ग्रहण

२ दिन अघि
९

नव निर्वाचित वडाध्यक्ष विरुद्ध आर्थिक अनियमिततासम्बन्धी मुद्दा

२ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि व्यवसायीद्धारा ढुवानी सेवा बन्द

२ दिन अघि
११

आज प्रतिनिधिसभा बैठक बस्दै : नीति तथा कार्यक्रममाथि छलफल हुने

२ दिन अघि
१२

कर्पोरेट ट्याक्स २५ प्रतिशत कायम गर्न सुझाव

२ दिन अघि

महिनाभर प्रचलित रहेका

  • ram १

    ‘अर्काको श्रीमती भगाउने’लाई वडाध्यक्षको टिकट

    ३ हफ्ता अघि
  • २

    धुनिबेशी १ का नवनिर्वाचित् वडाध्यक्ष प्रहरी नियन्त्रणमा

    ४ दिन अघि
  • nirwachan ofc rame ३

    वडा अध्यक्षका उम्मेदवार नै मतदान अधिकृत

    ३ हफ्ता अघि
  • hatya ४

    माओबादी कार्यकर्ता द्वारा प्रेस ब्यवसायीको हत्या

    ४ हफ्ता अघि
  • Siddhalek ५

    सिद्धलेकमा कांग्रेसका खतिवडा र समाजवादीकी अर्याल विजयी

    १ हफ्ता अघि
  • ukraine rastrapati ६

    युद्ध अन्त्य गर्न आग्रह गर्दै युक्रेनी राष्ट्रपतिले भने : पुटिनसँग भेटेर क्षमा माग्न चाहन्छु

    ४ दिन अघि
  • matadan nirwachan ७

    उम्मेदवारहरुको मृत्युपछि यी स्थानीय तहमा निर्वाचन सर्‍यो

    २ हफ्ता अघि
  • BIBek thapaliya bibek ८

    सहिद परिवारका सदस्य विवेकको यस्तो छ राजनितीक ईतिहाँस

    ४ हफ्ता अघि
  • received_375475131304850 ९

    १४ महिनाको बालकलाई क्यान्सर लागेपछी परिवारद्वारा आर्थिक सहयोगको अपिल

    ५ दिन अघि
  • keshav sunita balen १०

    काठमाडौंको मतगणनामा झन् कमजोर बन्दै एमाले : केशव स्थापितलाई सिर्जनाले समेत उछिनिन् , यस्तो छ मत परिणाम

    ६ दिन अघि
  • २ अर्बको साढे ४ लाख थान साइकल आयात, कुन देशबाट कति ?

    न्युज डेस्कप्रकाशित मिति: २०७८ बैशाख ११, शनिबार (१ साल अघि)
  • ६५३ पाठक संख्या
  • cycle

    ११ वैशाख,काठमाण्डौ – नेपालमा १ अर्ब ७० करोड ७० लाख रुपैयाँ बराबरको साइकल आयात भएको छ ।

    भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ९ महिनामा विभिन्न देशबाट ४ लाख ५३ हजार ३७५ थान साइकल आयात भएको छ । विभागले सार्वजनिक गरेको चैतमसान्तसम्मको तथ्याङ्क अनुसार नेपालमा छिमेकी मुलुक तथा मित्र राष्ट्रसहित १५ देशहरुबाट साइकल आयात भइरहेको छ । चालु आवको नौ महिनामा चीन, भारत, डेनमार्क, घाना, इजरायल, कुवेत, कतार, संयुक्त अरब इमिरेट (यूएई), बेलायत, अष्टे«लिया, जर्मनी, इन्डोनेशिया, ओमन, सिंगापुर, ताइवान, अमेरिका लगायतका देशबाट उक्त साइकल आयात भएको विभागको तथ्याङकमा उल्लेख छ । यी मुलुकहरुबाट साइकल, ट्राई साइकल आयात भएको विभागले जनाएको छ ।

    नेपालमा आयात भएका साइकलमा सबैभन्दा बढी भारतबाट आयात भएको विभागले जनाएको छ । पछिल्लो ९ महिनाको अवधिमा भारतबाट १ अर्ब १५ करोड १४ लाख ७५ हजार रुपैयाँको २ लाख ९७ हजार ८४२ थान साइकल भित्रिएको हो । विभागका अनुसार चैत मसान्तसम्म चीनबाट ५३ करोड ५२ लाख ६६ हजार रुपैयाँ बराबरको १ लाख ५४ हजार ९७९ थान र ताइवान १ करोड ४५ लाख ६६ हजार रुपैयाँ बराबरको १४९ थान साइकल आयात भएको छ ।

    त्यसैगरी बेलायतबाट ५ लाख ५ हजार रुपैयाँ बराबरको ६२ थान, यूएईबाट २ लाख ९८ हजार रुपैयाँ बराबरको २६ थान, कतारबाट १ लाख ५५ हजार रुपैयाँ बराबरको ६० थान, डेनमार्कबाट ९ हजार, घानाबाट २० हजार रुपैयाँ, इज्रायलबाट १० हजार रुपैयाँको साइकल आयात भएको छ । विभागका अनुसार सिंगापुरबाट ६ हजार रुपैयाँ बराबरको १ थान, कुवेतबाट ४ हजार रुपैयाँको १ थान, अष्टे«लियाबाट ६ हजार रुपैयाँको १ थान, जर्मनीबाट २१ हजार रुपैयाँ बराबरको १ थान र ओमनबाट ३ हजार बराबरको १ थान साइकल आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।

    अमेरिकाबाट भने ३ थान मात्रै साइकल नेपाल भित्रिएको छ । उक्त साइकलको मूल्य ९२ हजार रुपैयाँ रहेको छ । यस्तै अन्य देशबाट ६ लाख ३० हजार रुपैयाँ बराबरको ८ थान साइकल नेपाल भित्रिएको विभागको तथ्याङकमा उल्लेख छ ।

  • subhayug
  • साइकल आयात
  • प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • १० महिनामा मात्र एक अर्ब २१ करोडको फेसमास्क आयात

  • ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग’ आयोजना हुने

  • प्रदेश नं. १ को बजेट अधिवेशन जेठ १६ गते आह्वान

  • प्रजिअसहित दुई डीएसपीलाई तीन दिनभित्र हटाउन आयोगको निर्देशन


  • समाचार
  • १

    १० महिनामा मात्र एक अर्ब २१ करोडको फेसमास्क आयात
    १ दिन अघि

  • २

    ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग’ आयोजना हुने
    १ दिन अघि

  • ३

    प्रदेश नं. १ को बजेट अधिवेशन जेठ १६ गते आह्वान
    १ दिन अघि

  • ४

    प्रजिअसहित दुई डीएसपीलाई तीन दिनभित्र हटाउन आयोगको निर्देशन
    १ दिन अघि

  • ५

    बन्चरेडाँडामा फोहोर फाल्न ठुलो संख्यामा प्रहरी परिचालन : स्थानीयको अवरोध कायमै
    १ दिन अघि

  • ६

    काठमाण्डौ महानगरको मेयरमा बालेन साह र उपमेयरमा सुनिता डंगोल निर्वाचित
    १ दिन अघि

  • ७

    सर्वोच्च अदालतले आफ्नै फैसला उल्टायो : रञ्जन कोइरालालाई फसाद
    १ दिन अघि

  • ८

    भ्रष्टाचार मुद्दा लागेका गाउँपालिका अध्यक्षले गरे पदभार ग्रहण
    २ दिन अघि

  • ९

    नव निर्वाचित वडाध्यक्ष विरुद्ध आर्थिक अनियमिततासम्बन्धी मुद्दा
    २ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि व्यवसायीद्धारा ढुवानी सेवा बन्द
    २ दिन अघि

  • सुभयुग प्रभाव सबै
    petroliyam tanker
    २ दिन अघि

    पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि व्यवसायीद्धारा ढुवानी सेवा बन्द

    सामाजिक सञ्जालबाट
    १

    नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने

    subhayug
    २

    रुसी राष्ट्रपतिको हत्या प्रयास असफल

    subhayug
    ३

    युद्ध अन्त्य गर्न आग्रह गर्दै युक्रेनी राष्ट्रपतिले भने : पुटिनसँग भेटेर क्षमा माग्न चाहन्छु

    subhayug
    ४

    कतार कारागारमा रहेका २१ नेपालीलाई माफी

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd. द्वारा संचालि

    शुभयुगडट कम का लागि

    अनामनगर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९

    धादिङ कार्यालय

    गजुरी १ गजुरीबजार, धादिङ

    सिद्धलेक ४ आरुवासटार,धादिङ

    हाम्रो टीम

    प्रधान सम्पादक :
    विवेक अर्याल ९८५१२२०८२०

    कुवेत प्रतिनिधि : कमल सिंह

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution