११ वैशाख,काठमाण्डौ – यो साता सेयर बजार ५१.५० अंकले घटेको छ ।
साताको पहिलो दिन आइतबार २६९९.५१ बिन्दुमा रहेको नेप्से परिसूचक बिहीबारसम्म आईपुग्दा ५१.५० अंकले घटेर २६४८ बिन्दुमा रोकिएको छ । आइतबारको तुलनामा सोमबार बजार निकै घटेको थियो । एकै दिनमा बजार ३७.५८ अंकले घटेको बजार मंगलबार आईपुग्दा २.६८ अंकले बढेर २६६४.६१ बिन्दुमा पुगेको बजार बुधबार पुन ३२.४१ अंकले घटेको थियो ।
यस्तै सेयर कारोबारको लागि अन्तिम दिन बिहीबार बजार पुन १५.८० अंकले बढेर २६४८ बिन्दुमा पुगेको छ । बिहीबारसम्म आइपुग्दा बजारपुँजीकरण ३६ खर्ब ६६ अर्ब ६९ करोड ९१ लाख रुपैयाँ पुगेको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar