• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ अषाढ २५, बुधबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

‘माग्ने राजा’को पहिलो गीत सार्वजनिक

१६ मिनेट अघि
२

नयाँ चलचित्रको तयारीमा नीता

१६ घण्टा अघि
३

रसुवा बाढी प्रभावित क्षेत्रमा प्रधानमन्त्री ओली

१६ घण्टा अघि
४

धादिङको बेनिघाट रोराङमा अन्त्येष्टि गरिँदै गरेको चिता बाढीले बगायो

२२ घण्टा अघि
५

धादिङको त्रिशूली नदी किनारमा २ जनाको शव फेला

२२ घण्टा अघि
६

रसुवादेखि धादिङको वेनिघाटसम्म सतर्कता अपनाउन आग्रह

२२ घण्टा अघि
७

आज पनि रास्वपा र राप्रपाले गरे प्रतिनिधिसभा बैठक बहिष्कार

१ दिन अघि
८

प्रधानमन्त्री ओलीले आह्वान गरे मन्त्रिपरिषद बैठक

१ दिन अघि
९

भोजपुर चार जनाको हत्या घटना : शव फरेन्सिक परीक्षण गर्न धरान पठाइयो

१ दिन अघि
१०

चिकित्सक संघको आन्दोलन : देशभरका अस्पतालमा इमर्जेन्सीबाहेकका सेवा ठप्प

१ दिन अघि
११

क्यापिटल क्विनको उपाधि करुणालाई

१ दिन अघि
१२

एकीकृत समाजवादीका सम्मानित नेता खनाल चिन प्रस्थान

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • silver ray १

    सिल्भर रे यार्साद्धारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न

    ४ हफ्ता अघि
  • press met २

    हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुँदै

    २ हफ्ता अघि
  • dipendra das ३

    नेकोस कप स्केटिङ प्रतियोगिताका लागी दिपेन्द्र दासबाट एक लाख सहयोग घोषणा

    ४ हफ्ता अघि
  • WhatsApp Image 2025-06-27 at 21.36.24 ४

    बैदेशिक कार्यक्रममा ब्यस्त मोडल ग्रिश्मा

    १ हफ्ता अघि
  • keshab shrestha ५

    ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

    ३ हफ्ता अघि
  • rajendra ६

    कुलिङ पिरियडको व्यवस्था हेरफेरमा संलग्नलाई कडा कारबाही गर्न राजेन्द्र पाण्डेको माग

    १ हफ्ता अघि
  • skt mak ७

    स्केटिङ संघ मकवानपुरको अध्यक्षमा कुमारी तितुङ चयन

    १ हफ्ता अघि
  • apanga sangh programme 2 ८

    हेटौंडामा अपाङ्गता सूचना केन्द्र संचालन र व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

    ४ हफ्ता अघि
  • arun tiwari and durge ९

     दुर्गेशले अस्ट्रेलियामा दुस्मन हेरेको हेर्यै टुर गर्ने

    १ हफ्ता अघि
  • charaudi १०

    धादिङको बेनिघाट रोराङमा अन्त्येष्टि गरिँदै गरेको चिता बाढीले बगायो

    २२ घण्टा अघि
  • साथीमार्टले सेयर बिक्री गर्ने

    न्युज डेस्कप्रकाशित मिति: २०७८ बैशाख ११, शनिबार (४ साल अघि)
  • १५०६ पाठक संख्या
  • sathi mart

    ११ वैशाख,काठमाण्डौ – साथीमार्टले १५ करोड बराबरको संस्थापक शेयर वृद्धि गर्दै कुल चुक्ता पुँजी २५ करोड पुर्‍याउने लक्ष्य राखेको छ।

    संस्थापक सेयर  फ्रेन्चाइज पार्टनर तथा आन्तरीक टिमबाट परिपूर्ति गनिने साथीमार्ट इनकर्पोरेट प्रालिका संस्थापक सिइओ सागर पोख्रेलले बताए । शेयर वृद्धि कम्पनीको टिम, टेक्नोलोजी, उत्पादन, सप्लाई चेन, स्टक, अनलाइन सपिङ, एफिलियट सिस्टम ब्यवस्थापन र सुधार तथा आक्रामक बजार बिस्तारको लागि गरिने बताइएको छ।

    यो योजनामा धेरै कम्पनी तथा व्यक्तिहरू इच्छुक रहेको तर कम्पनीले आफ्ना स्टोर तथा सहकार्य गरी केही गरौँ भन्ने सोचका  व्यक्ति वा संस्थालाई मात्र प्रदान गर्ने पोख्रेलले बताए । हाल न्यूनतम भ्यालुएसनमै रु १०० प्रति कित्ताको दरले १५ लाख कित्ता वृद्धि गरी पुजी बढाउने निर्णय कम्पनीले गरेको छ । यसपछि संस्थापक सेयर बन्द हुने र कम्पनी पब्लिक बनाई आई.पि.ओ मा जाने पोख्रेलको भनाइ छ।

    कम्पनीले हाल ७० भन्दा बढी रिटेल स्टोर सञ्चालन गरेको छ भने आगामी दिनमा नेपालमै पहिलो पटक ओटुओ कर्मस सहितको अन्लाईन सपिङ नेपाल भरी नै सुरु गर्दै छ तथा तिन वर्ष भित्र १० लाख भन्दा बढी युवालाई साथी स्टार्टअप योजना अन्तर्गत स्वरोजगार बनाउने तथा नेपाली उत्पादनलाई निर्यात समेत गर्ने बताइएको छ । २०७८/७९ आर्थिक वर्षमा  २ सय करोड (दुई अर्ब) को टर्नओभर गर्ने लक्ष्य राखेको कम्पनीले २०८०/८१ बाट हजार करोडको टर्नओभर लक्ष्य राखेको छ भने आर्थिक वर्ष २०७९/८० सम्ममा कम्पनीको कुल भ्यालुएसन एक अर्ब पुर्‍याउने लक्ष्य राखेको छ ।

    गत भदौ ३० गते बौद्धमा पहिलो आउटलेट खोलेर चेन स्टोर सुरु गरेको साथीमार्ट रिटेल चेनमा नेपालकै फास्टेस्ट ग्रोइङ रिटेल चेन हो जुन नेपालका प्राय ठुला सम्पूर्ण सहरमा ७० आउटलेट सहित फैलिएको छ । हाल स्टोर र कम्पनीमा ४ सय भन्दा बढी व्यक्तिहरू रोजगार छन भने अप्रत्यक्ष ३ हजार भन्दा बढी रोजगारी सृजना गरेको पोख्रेलको भनाइ छ । कम्पनीले विभिन्न खाद्यान्न बस्तुहरू चिया, कफी, दाल, चामल, ध्यु, पिठो, ड्राईफुड, अचार, साबुन, स्याम्पु, हेडवास जस्ता फुड र ननफुड गरी २ सय भन्दा बढी बस्तुहरू आफै उत्पादन गर्ने चरणमा रहेको बताइएको छ।

    नेपालमा केही गर्छु भन्ने युवाको लागि साथीमार्ट सँगको सहकार्य तथा लगानी सुनौलो अवसर भएको पोख्रेलको दाबी छ। विभिन्न रिटेल उत्पादन तथा ठुला ईकमर्स कम्पनीका दशौं वर्ष अनुभव भएका युवाहरूको टिम भएकोले लक्ष प्राप्ति सहज रहेको पोख्रेलले विश्वास व्यक्त गरे। ५ लाख कित्ता संस्थापक सेयर प्री बुकिङ भइसकेको र अब १० लाख कित्ता मात्र वाकिन् रहेको र यो पनि चाडैंनै सकिने पोख्रेलको विश्वास छ ।

  • subhayug
  • शेयर वृद्धि
  • साथीमार्ट
  • प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • ‘माग्ने राजा’को पहिलो गीत सार्वजनिक

  • नयाँ चलचित्रको तयारीमा नीता

  • रसुवा बाढी प्रभावित क्षेत्रमा प्रधानमन्त्री ओली

  • धादिङको बेनिघाट रोराङमा अन्त्येष्टि गरिँदै गरेको चिता बाढीले बगायो


  • समाचार
  • १

    ‘माग्ने राजा’को पहिलो गीत सार्वजनिक
    १६ मिनेट अघि

  • २

    नयाँ चलचित्रको तयारीमा नीता
    १६ घण्टा अघि

  • ३

    रसुवा बाढी प्रभावित क्षेत्रमा प्रधानमन्त्री ओली
    १६ घण्टा अघि

  • ४

    धादिङको बेनिघाट रोराङमा अन्त्येष्टि गरिँदै गरेको चिता बाढीले बगायो
    २२ घण्टा अघि

  • ५

    धादिङको त्रिशूली नदी किनारमा २ जनाको शव फेला
    २२ घण्टा अघि

  • ६

    रसुवादेखि धादिङको वेनिघाटसम्म सतर्कता अपनाउन आग्रह
    २२ घण्टा अघि

  • ७

    आज पनि रास्वपा र राप्रपाले गरे प्रतिनिधिसभा बैठक बहिष्कार
    १ दिन अघि

  • ८

    प्रधानमन्त्री ओलीले आह्वान गरे मन्त्रिपरिषद बैठक
    १ दिन अघि

  • ९

    भोजपुर चार जनाको हत्या घटना : शव फरेन्सिक परीक्षण गर्न धरान पठाइयो
    १ दिन अघि

  • १०

    चिकित्सक संघको आन्दोलन : देशभरका अस्पतालमा इमर्जेन्सीबाहेकका सेवा ठप्प
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    १ महिना अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    एलन मस्कले खोले नयाँ राजनितिक दल

    subhayug
    २

    भारतमा हटाइयो पाकिस्तानी कलाकारको सामाजिक सञ्जालमा प्रतिबन्ध

    subhayug
    ३

    जापानलाई ३५ प्रतिशतसम्म कर लगाउने ट्रम्पको चेतावनी

    subhayug
    ४

    तेलंगानाको औषधि उद्योगमा भीषण विष्फोट, ३४ जनाको मृत्यु

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution