२०७९ श्रावण २९, आईतबार
१० बैशाख,काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभाको रिक्त पदमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई नै उम्मेदवार बनाउने बताएका छन् ।
शुक्रबार बालुवाटारमा भएको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकमा ओलीले बादललाई उठाउने बताएको एक सांसदले जानकारी दिए । उनका अनुसार बादलले निर्वाचन जित्ने धारणा समेत राखेका थिए । जेठ ६ गते राष्ट्रियसभाको रिक्त पदमा उपनिर्वाचन हुँदै छ ।
बादललाई माओवादी केन्द्रले कारबाही गरेपछि उक्त पद रिक्त भएको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
Editor-in-Chief :
Bibek Aryal 9851220820
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar
reporter : Kushal Ale Magar