२०७९ जेष्ठ ११, बुधबार
९ बैशाख,काठमाण्डौ – बिहीबार पनि सुनको मूल्य बढेकाे छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेर छापावाल सुन तोलाको ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको छ । बुधबार छापावाल सुन तोलाको ९२ हजार रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, आज तेजावी सुनको मूल्य ९१ हजार ७ सय रुपैयाँमा काराेबार भएको छ ।
बुधबार तेजावी सुनको मूल्य ९१ हजार ५ सय रुपैयाँमा काराेबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलाको १३१० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज २५ रुपैयाँले बढेर तोलाको १३३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
अनामनगर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
प्रधान सम्पादक :
विवेक अर्याल ९८५१२२०८२०
कुवेत प्रतिनिधि : कमल सिंह