• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ जेष्ठ ४, बुधबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com शेरबहादुर देउवा
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गठबन्धनले निर्वाचनमा धाँधली गर्यो : एमाले

२ दिन अघि
२

३६ स्थानीय तहको नतिजा सार्वजनिक : कहाँ कसले जित्यो ?

२ दिन अघि
३

पद्मा अर्यालको श्रीमान लक्ष्मिपतिलाई वडा सदस्यमै हराइदिने २६ वर्षिय संभव अर्याल को हुन् ?

२ दिन अघि
४

बेनिघाट रोराङ ४ मा माओवादी केन्द्रका राजु मगर विजयी

२ दिन अघि
५

काठमाडौं महानगरमा बालेन शाहको अग्रता

४ दिन अघि
६

किरान्चोकमा मतदातालाई मतदानबाट वञ्चित गरेको भन्दै पुन मतदान गर्न माग

४ दिन अघि
७

मनाङको चामे गाउँपालिका ५ मा गोलाप्रथा गर्दा एमाले बिजयी

४ दिन अघि
८

उम्मेदवारहरुको मृत्युपछि यी स्थानीय तहमा निर्वाचन सर्‍यो

६ दिन अघि
९

नेकपा बहुमतका संयोजक धर्मेन्द्र बाँस्तोला रिहा

६ दिन अघि
१०

लुम्विनी विकास बैकको ऋणपत्र

६ दिन अघि
११

नौ जना उम्मेदवारको मृत्यु

६ दिन अघि
१२

परिचय खुल्ने जुनसुकै कागजातबाट मतदान गर्न पाइने

६ दिन अघि

महिनाभर प्रचलित रहेका

  • pramod १

    गजुरीमा एकिकृत समाजवादीबाट पनि उम्मेद्वारी दर्ता : यस्तो छ प्रमोद रुपाखेतीको टिम

    ३ हफ्ता अघि
  • suman kharel oda २

    वडा अध्यक्षको लागि गजुरीमा सुमन खरेलको स्वतन्त्र उम्मेद्वारी दर्ता

    ३ हफ्ता अघि
  • chunab charcha ३

    चुनावी चर्चा : गठबनधनबाट सिद्धलेकको उपाध्यक्षकी उम्मेदवार सविता अर्यालको यस्तो छ राजनितीक ईतिहाँस

    २ हफ्ता अघि
  • bhuban tripathi case ४

    एमालेका वडाध्यक्ष उम्मेदवारमाथी करोडौं राजश्व छलिको आरोप पुष्टि गर्ने उजुरी दर्ता : उम्मेदवारी नै खारेज हुनसक्ने

    ३ हफ्ता अघि
  • ram ५

    ‘अर्काको श्रीमती भगाउने’लाई वडाध्यक्षको टिकट

    १ हफ्ता अघि
  • sabita and parshuram ६

    सिद्धलेकमा गठबन्धनद्धारा उम्मेदवारी दर्ता : अध्यक्षमा खतिवडा र उपाध्यक्षमा अर्याल

    ३ हफ्ता अघि
  • rakim ansari ७

    सिद्धलेक ५ बाट रकिम अंसारीको स्वतन्त्र उम्मेदवारी

    ३ हफ्ता अघि
  • benighat rorang ८

    बेनिघाट रोराङमा गठबन्धनबाट थपलिया र श्रेष्ठको उम्मेदवारी

    ३ हफ्ता अघि
  • gathabandhan vs uml ९

    धादिङमा एमाले र गठबन्धनबाट क-कस्ले दिए उम्मेदवारी : विवरण सहित

    ३ हफ्ता अघि
  • thakre १०

    धादिङमा गाँउपालिका अध्यक्षमा एमालेबाटै दुईजनाको उम्मेद्वारी : स्थीती तनावग्रस्त

    ३ हफ्ता अघि
  • सात दिनभित्र स्पष्टीकरण बुझाउन ८६ राजनीतिक दललाई निर्वाचन आयोगको निर्देशन

    न्युज डेस्कप्रकाशित मिति: २०७८ बैशाख ९, बिहिबार (१ साल अघि)
  • ५८१ पाठक संख्या
  • nirbachan

    ९ बैशाख,काठमाण्डौ – निर्वाचन आयोगले लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई सात दिनभित्र स्पष्टीकरण उपलब्ध गराउन निर्देशन दिएको छ ।

    तीन आर्थिक वर्षसम्म लेखा परीक्षण प्रतिवेदन नबुझाउने ४६, नियमितरूपमा लेखा परीक्षण प्रतिवेदन नबुझाउने ४० राजनीतिक दललाई प्रतिवेदन नबुझाउनुको औचित्यपूर्ण र चित्तबुझ्दो कारणसहित सात दिनभित्र स्पष्टीकरण पेश गर्न लेखी पठाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

    राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम आयोगमा दर्ता भएका राजनीतिक दलले आफ्नो आयव्ययको बास्तविक हिसाबकिताब देखिने गरी लेखा राख्नुपर्ने, अभिलेख राख्ने प्रयोजनका लागि दलले जिम्मेवार पदाधिकारी तोकी त्यसको जानकारी आयोगलाई गराउनुपर्ने कानूनी व्यवस्था रहेको छ ।

    आर्थिक वर्ष समाप्त भएको छ महीनाभित्र आफ्नो आयव्ययको लेखा परीक्षण कानूनबमोजिम इजाजत प्राप्त लेखा परीक्षकबाट लेखा परीक्षण गराई एक महीनाभित्र पेश गर्नुपर्ने र दलले आयोगमा पेश गरेको लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्नुपर्नेजस्ता कानूनी प्रावधानको पालना नगर्ने राजनीतिक दललाई स्पष्टीकरण सोधेको हो ।

    आयोगमा लेखा परीक्षण प्रतिवेदन पेश गर्नुपर्ने समय अवधि समाप्त भएको ४५ दिनभित्र आयोगले लेखा परीक्षण प्रतिवेदन पेश नगर्ने दललाई लेखा परीक्षण प्रतिवेदन पेश नगर्नुका कारण खुलाई स्पष्टीकरण पेश गर्न लिखितरुपमा वा विद्युतीय वा अन्य सञ्चारमाध्यमबाट आदेश दिनसक्ने व्यवस्था छ ।

    तोकिएबमोजिमको अवधिभित्र सम्बन्धित दलले स्पष्टीकरण पेश गर्नुपर्ने छ भन्ने कानूनी व्यवस्था रहेको पनि उनले जानकारी दिए । राजनीतिक दलले तोकिएबमोजिम लेखा नराखेमा, लेखापरीक्षण नगराएमा वा लेखा परीक्षण प्रतिवेदन आयोगमा नबुझाएमा वा माग गरेबमोजिम स्पष्टीकरण पेश नगरेमा रु २० हजारसम्म जरिवाना गर्नसक्ने व्यवस्था छ ।

    लगातार तीन वर्षसम्म लेखा परीक्षण प्रतिवेदन नबुझाउने राजनीतिक दललाई आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५४ को उपदफा (१) बमोजिम रु ५० हजारसम्म जरिवाना गर्नुका साथै दललाई त्यस्तो काम कारवाही ६ महीनाभित्र सच्याउन आदेश दिन सक्नेछ ।

    तोकिएबमोजिमको जरिवाना नबुझाएमा वा तोकिएको अवधिभित्र काम कारवाही नसच्याएमा त्यस्तो दललाई आयोगले तत्काल हुने एक निर्वाचनमा भाग लिन नपाउने गरी आदेश दिनसक्ने व्यवस्था छ । ऐनबमोजिमको कसूर एक पटकभन्दा बढी गरेमा वा दिएको आदेश एक वर्षभित्र पालना नगरेमा वा तोकिएको जरिवाना नबुझाएमा आयोगले त्यस्तो दलको दर्ता खारेज गर्न सक्नेसमेत व्यवस्था रहेको छ ।

  • subhayug
  • निर्वाचन आयोग
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • गठबन्धनले निर्वाचनमा धाँधली गर्यो : एमाले

  • ३६ स्थानीय तहको नतिजा सार्वजनिक : कहाँ कसले जित्यो ?

  • पद्मा अर्यालको श्रीमान लक्ष्मिपतिलाई वडा सदस्यमै हराइदिने २६ वर्षिय संभव अर्याल को हुन् ?

  • बेनिघाट रोराङ ४ मा माओवादी केन्द्रका राजु मगर विजयी


  • समाचार
  • १

    गठबन्धनले निर्वाचनमा धाँधली गर्यो : एमाले
    २ दिन अघि

  • २

    ३६ स्थानीय तहको नतिजा सार्वजनिक : कहाँ कसले जित्यो ?
    २ दिन अघि

  • ३

    पद्मा अर्यालको श्रीमान लक्ष्मिपतिलाई वडा सदस्यमै हराइदिने २६ वर्षिय संभव अर्याल को हुन् ?
    २ दिन अघि

  • ४

    बेनिघाट रोराङ ४ मा माओवादी केन्द्रका राजु मगर विजयी
    २ दिन अघि

  • ५

    काठमाडौं महानगरमा बालेन शाहको अग्रता
    ४ दिन अघि

  • ६

    किरान्चोकमा मतदातालाई मतदानबाट वञ्चित गरेको भन्दै पुन मतदान गर्न माग
    ४ दिन अघि

  • ७

    मनाङको चामे गाउँपालिका ५ मा गोलाप्रथा गर्दा एमाले बिजयी
    ४ दिन अघि

  • ८

    उम्मेदवारहरुको मृत्युपछि यी स्थानीय तहमा निर्वाचन सर्‍यो
    ६ दिन अघि

  • ९

    नेकपा बहुमतका संयोजक धर्मेन्द्र बाँस्तोला रिहा
    ६ दिन अघि

  • १०

    लुम्विनी विकास बैकको ऋणपत्र
    ६ दिन अघि

  • सुभयुग प्रभाव सबै
    FB_IMG_1652488268870
    ४ दिन अघि

    किरान्चोकमा मतदातालाई मतदानबाट वञ्चित गरेको भन्दै पुन मतदान गर्न माग

    सामाजिक सञ्जालबाट
    १

    कतार कारागारमा रहेका २१ नेपालीलाई माफी

    subhayug
    २

    इण्डोनेशियाले रोक्यो पाम तेलको निर्यात : विश्व बजारमा खानेतेलको मूल्य अझ बढ्ने

    subhayug
    ३

    विदेशी षड्यन्त्रका कारण संसद् विघटन : इमरान खान

    subhayug
    ४

    एनआरएनएका युवा संयोजकद्वारा मनोनित पद अस्वीकार : शुल्कसमेत फिर्ता मागे

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd. द्वारा संचालि

    शुभयुगडट कम का लागि

    अनामनगर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९

    धादिङ कार्यालय

    गजुरी १ गजुरीबजार, धादिङ

    सिद्धलेक ४ आरुवासटार,धादिङ

    हाम्रो टीम

    प्रधान सम्पादक :
    विवेक अर्याल ९८५१२२०८२०

    कुवेत प्रतिनिधि : कमल सिंह

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution