• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ श्रावण २३, सोमबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com शेरबहादुर देउवा
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

आगामी निर्वाचनमा धादिङ १ मा गठबन्धनबाट को बन्ला उम्मेदवार ? : मुख्यमन्त्री र आर्थिक मामिलामन्त्री दुवैको दावी !

५ मिनेट अघि
२

गठबन्धनलाई जटिल बन्दै सिट बाँडफाँड

१ घण्टा अघि
३

सिर्दाथ बैकको नाफा ३ अर्ब

१ घण्टा अघि
४

बैंकहरुले गरे खराब कर्जा नियन्त्रण : कुनको कति?

१ घण्टा अघि
५

अख्तियारमा उजुरीको ओइरो

३ घण्टा अघि
६

ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने : कस्तो छ राप्रपाको शक्ति ?

४ घण्टा अघि
७

घर नजिकैको झाडीमा लुक्दा पनि पक्राउ परिन् चेक बाउन्सकी अभियुक्त

४ घण्टा अघि
८

सर्वोच्चले सच्यायो आफ्नै ‘अनुचित’ निर्णय : चेक बाउन्स अब बैंकिङ कसुर

२१ घण्टा अघि
९

सानिमा बैंकका ग्राहकलाई नमस्ते पे वालेटमा रकमान्तर गर्ने सुविधा

१ दिन अघि
१०

मालेकाे निष्कर्ष : अहिलेकै अवस्थामा एमालेसँग एकता हुन सक्दैन

१ दिन अघि
११

उपभोक्तामाथी चौधरी ग्रुपको ठगी : ७५ ग्रामको वाइवाइको १० ग्राम तौल घटायर मुल्य बृद्धी

२ दिन अघि
१२

ओलीका अनेक रुप : सरकारदेखि अदालतसम्मलाई गाली

२ दिन अघि

महिनाभर प्रचलित रहेका

  • suravi shakya १

    थाइल्याण्डमा हुने किड्स स्टारमा गजुरीकी सुरभी शाक्यले नेपालबाट प्रतिनिधित्व गर्ने

    ३ हफ्ता अघि
  • 6 bichauliya २

    लाईसेन्स बनाईदिन्छु भन्दै सेवाग्राहिसंग पैसा असुल्ने ६ जना बिचौलिया प्रहरी नियन्त्रणमा

    ३ हफ्ता अघि
  • oli mcc ३

    कार्यकर्ता पोस्न ओलीद्धारा मनपरी रकम वितरण : तिन वर्षमा मात्र अनाधिकृत रुपमा ३० करोड भुक्तानी

    २ हफ्ता अघि
  • tilottama ४

    तिलोत्तमाको नगरसभा विवाद : फर्जी माइन्युट लुकाउन प्रमुख प्रशासकीय अधिकृतद्धारा पत्रकारको प्रयोग

    २ हफ्ता अघि
  • thamel ५

    ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा गठबन्धनबाट शर्मा र महासचिवमा तिमल्सिनाको उम्मेदवारी

    ४ हफ्ता अघि
  • sir ६

    चेपाङ किशोरी छात्राबासलाई कम्प्युटर सहयोग गर्ने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

    ४ हफ्ता अघि
  • rape ७

    काठमाडौं आँउदै गरेकी युवती ड्राईभरबाटै बलात्कृत

    ३ हफ्ता अघि
  • dhunibeshi 8 regmi ८

    मापसे गरी मोटरसाईकल हाँकेका धुनिबेसी ८ वडाध्यक्ष रेग्मीद्धारा ट्राफिक प्रहरीमाथी दुव्र्यवहार : भिडियो सहित

    ३ हफ्ता अघि
  • baburam ९

    बाबुरामसंग दुई विकल्प : नयाँ वैकल्पिक शक्ति निर्माण गर्ने की विचार मिल्नेसँग सहकार्य गर्ने ?

    ३ हफ्ता अघि
  • bajet १०

    २०७ स्थानीय तहले अझैसम्म ल्याएनन् बजेट

    २ हफ्ता अघि
  • मंगल ग्रहमा पहिलो पटक उड्यो हेलिकप्टर

    न्युज डेस्कप्रकाशित मिति: २०७८ बैशाख ७, मंगलबार (१ साल अघि)
  • ६९५ पाठक संख्या
  • mangal graha

    ७ बैशाख,काठमाण्डौ – अमेरिकी अन्तरिक्ष निकाय नासाले मङ्गल ग्रहमा एउटा सानो हेलिकप्टर सफलतापूर्वक उडाएको छ ।

    इन्जेन्युएटी नामको ड्रोन एक मिनेटभन्दा कम समय हावामा अडिएको थियो । तर नासाले त्यसलाई एउटा विमानमार्फत् अर्कै विश्वबाट पहिलो पटक नियन्त्रित र सञ्चालित उडान गरिएको बताएको छ । त्यसको पुष्टि मङ्गल ग्रहस्थित एउटा भू-उपग्रहमार्फत् आएको हो जसले पृथ्वीमा उक्त हेलिकप्टरको डेटा पठाएको थियो । अन्तरिक्ष निकायले आउँदा दिनमा थप उत्साहप्रद उडानहरू गर्ने वाचा गरिरहेको छ । इन्जेन्युएटीलाई अझ लामो र उचाइमा उडान गर्न आदेश दिइने छ किनकि इन्जिनियरहरू प्रविधिको सीमितताको परीक्षण गर्न चाहन्छन् ।

    उक्त हेलिकप्टरलाई नासाको पर्सिभिअरन्स रोभरले बोकेर मङ्गल ग्रह पुर्‍याएको हो । पर्सिभिअरन्स रोभर गत फेब्रुअरीमा रातो ग्रहको जेजेरो क्रेटरमा अवतरण गरेको थियो । ‘अब हामीले अर्कै ग्रहमा मानिसले हेलिकप्टर उडाएको भन्न सक्छौँ,’ नासाको इन्जेन्युएटी परियोजनाकी प्रबन्धक मीमी अङ्ले खुशी व्यक्त गर्दै भनिन्, ‘हामीले लामो समयदेखि मङ्गल ग्रहमा राइट ब्रदरको समय बारे कुरा गर्दै आएका थियौँ, र त्यो यही हो ।’

    विलबर र ओर्विल राइटले पहिलो पटक पृथ्वीमा सन् १९०३ मा नियन्त्रित र यन्त्रचालित विमान उडाएका थिए । इन्जेन्युएटीले ११७ वर्षअघि नर्थ क्यारोलाइनाको किटी हकमा ऐतिहासिक उडान गरेको उक्त विमान फ्लाएर १ को एउटा पङ्खाको सानो नमुना पनि बोकेको थियो । उडानका तस्बिरहरू पहिलो पटक पृथ्वीमा आइपुगेपछि जेट प्रोपल्सन लबोरटरी (जेपीएल) को नियन्त्रण कक्षमा खुशी छायो । पृष्ठभूमिमा मीमी अङ् सुनिन्छिन्, ‘यो वास्तविक हो !’

    उनले विफलताको समयमा प्रयोग गरिने सम्भावित भाषण च्यातिदिइन्, सहकर्मीहरूले ताली बनाए । प्रदर्शनमा मङ्गल ग्रह हेलिकप्टर करिब तीन मिटरमाथि उठेको, अडिएको, घुमेको र अवतरण गरेको देखिन्छ । उडेदेखि अवतरण गर्दासम्म त्यो सबै गर्दा करिब ४० सेकेन्ड लागेको छ । रातो ग्रह भनिने मङ्गल ग्रहमा उडान सजिलो छैन । वायुमण्डल निकै पातलो छ । त्यहाँ पृथ्वीको वायुमण्डलको १ प्रतिशत घनत्व छ । जसले गर्दा उचाइ प्राप्त गर्न विमानको पङ्खालाई निकै कम अवसर मिल्छ अर्थात् पङ्खा धेरै घुम्नुपर्ने हुन्छ ।

    मङ्गल ग्रहमा न्युन गुरुत्वाकर्षणले सहयोग नै गर्छ तर जमिन छाड्न निकै काम गर्नुपर्छ । त्यसैले इन्जेन्युएटीलाई निकै हलुङ्गो बनाइएको थियो । विमानको पङ्खा घुमाउन ३५० वाट विद्युतीय शक्ति दिइएको थियो । त्यसकै भरमा उक्त उडानको निम्ति प्रतिमिनेट २५ सयभन्दा धेरै पटक पङ्खा घुम्न सक्ने बनाइएको थियो ।

    मङ्गल ग्रहको दूरी ३० करोड किलोमिटर छ । इन्जेन्युएटीसँग दुईवटा क्यामेरा छन् । श्यामश्वेतको प्रयोग यात्रा र जमिनको पहिचानमा हुन्छ । अर्को क्यामेरा रङ्गीन छ । आकाशमण्डल हेर्न त्यसले प्रयोग हुन्छ । यो प्रारम्भिक प्रदर्शनले हामीले टाढाको विश्वको कसरी पहिचान गर्छौँ भन्ने कुरालाई रुपान्तरण गरिदिनसक्ने आशा छ ।

    यो प्रयोगले भविष्यका अन्तरिक्ष अभियानहरूमा ठूलै परिवर्तन ल्याउने ठानिएको छ । यसबाट यसअघि जाँच्न कठिन ठाउँहरूबारे जानकारी मिल्ने ठानिएको छ । भविष्यमा रोभरको निम्ति ड्रोनको प्रयोग गर्न सकिन्छ ।

  • subhayug
  • अमेरिकी अन्तरिक्ष निकाय
  • नासा
  • मङ्गल ग्रह
  • प्रतिक्रिया दिनुहोस
    अन्तर्राष्ट्रिय सम्बन्धि थप
  • गठबन्धनलाई जटिल बन्दै सिट बाँडफाँड

  • अख्तियारमा उजुरीको ओइरो

  • ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने : कस्तो छ राप्रपाको शक्ति ?

  • घर नजिकैको झाडीमा लुक्दा पनि पक्राउ परिन् चेक बाउन्सकी अभियुक्त


  • समाचार
  • १

    आगामी निर्वाचनमा धादिङ १ मा गठबन्धनबाट को बन्ला उम्मेदवार ? : मुख्यमन्त्री र आर्थिक मामिलामन्त्री दुवैको दावी !
    ५ मिनेट अघि

  • २

    गठबन्धनलाई जटिल बन्दै सिट बाँडफाँड
    १ घण्टा अघि

  • ३

    सिर्दाथ बैकको नाफा ३ अर्ब
    १ घण्टा अघि

  • ४

    बैंकहरुले गरे खराब कर्जा नियन्त्रण : कुनको कति?
    १ घण्टा अघि

  • ५

    अख्तियारमा उजुरीको ओइरो
    ३ घण्टा अघि

  • ६

    ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने : कस्तो छ राप्रपाको शक्ति ?
    ४ घण्टा अघि

  • ७

    घर नजिकैको झाडीमा लुक्दा पनि पक्राउ परिन् चेक बाउन्सकी अभियुक्त
    ४ घण्टा अघि

  • ८

    सर्वोच्चले सच्यायो आफ्नै ‘अनुचित’ निर्णय : चेक बाउन्स अब बैंकिङ कसुर
    २१ घण्टा अघि

  • ९

    सानिमा बैंकका ग्राहकलाई नमस्ते पे वालेटमा रकमान्तर गर्ने सुविधा
    १ दिन अघि

  • १०

    मालेकाे निष्कर्ष : अहिलेकै अवस्थामा एमालेसँग एकता हुन सक्दैन
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    cheque bounce
    ४ घण्टा अघि

    घर नजिकैको झाडीमा लुक्दा पनि पक्राउ परिन् चेक बाउन्सकी अभियुक्त

    सामाजिक सञ्जालबाट
    १

    पूर्व राष्ट्रपतिलाई युद्ध अपराध अभियोग लगाउन आग्रह

    subhayug
    २

    स्पेनमा प्रचण्ड गर्मी : पाँच सय बढीको मृत्यु

    subhayug
    ३

    श्रीलंकामा आज राष्ट्रपति निर्वाचन

    subhayug
    ४

    दुबई भाग्न खोजेका राष्ट्रपतिका भाइ विमानस्थलबाटै फर्काइए

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९

    धादिङ कार्यालय

    गजुरी १ गजुरीबजार, धादिङ

    सिद्धलेक ४ आरुवासटार,धादिङ

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9851220820

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    reporter : Kushal Ale Magar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution