५ बैशाख,काठमाण्डौ – नेकपा एमालेका नेता राम बहादुर थापा बादल फेरि गृहमन्त्री बनेका छन् ।
आइतबार बिहान पदमुक्त भएका बादलले आजै साँझ पुन नियुक्तिको भएको सपथ ग्रहण गरेका हुन् । थापाले राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति विद्यादेवि भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।
संघीय संसदको सदस्य नरहे पनि ६ महिनासम्म मन्त्री बन्न पाउने संवैधानिक व्यवस्था अनुसार उनको नियुक्ति प्रधानमन्त्रीले गरेका हुन् ।
उनले गरेको शपथ ग्रहणलाई सभामुख अग्निप्रसाद सापकोटाले भने बहिष्कार गरेका छन् ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar