• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८० आश्विन ६, शनिबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री subhayug.com केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक युवक पक्राउ

१४ घण्टा अघि
२

यू–१९ विश्वकप क्रिकेटः नेपालको पहिलो खेल न्युजिल्यान्डसँग

१४ घण्टा अघि
३

अनलाइनमार्फत ११ लाख ठगी गर्ने एक महिला पक्राउ

१४ घण्टा अघि
४

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता सुरु

१५ घण्टा अघि
५

त्रिभुवन विमानस्थल आसपास चङ्गा, ड्रोन, बेलुन नउडाउन प्राधिकरणको आग्रह

१५ घण्टा अघि
६

विद्यालय शिक्षा विधेयकमा भएको त्रुटि सच्याएर मात्रै पारित हुन्छः गगन थापा

१६ घण्टा अघि
७

अपर तामाकोशी हाइड्रोपावरको सेयरमा आवेदन दिने समय थप

१६ घण्टा अघि
८

जाँड–रक्सी खाएर प्रहरीमाथि आक्रमण गर्ने तीनजना पक्राउ

१६ घण्टा अघि
९

तत्काल पठनपाठन सूचारु गर्न काभ्रेका स्थानीय तहको निर्देशन

१६ घण्टा अघि
१०

तेस्रो संस्करणको पीपीएल क्रिकेट प्रतियोगिता कात्तिकमा हुने

१६ घण्टा अघि
११

प्रधानमन्त्री दाहाल र डब्लूएचओका महानिर्देशक टेड्रोसबीच भेटवार्ता

१७ घण्टा अघि
१२

एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक,हवाई भाडामा १०% छुट

१७ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • Facebook_creation_11637382 १

    धादिङमा चाडपर्व लक्षित बजार अनुगमन

    १ हफ्ता अघि
  • amrit neupane thag २

    पाँच करोड भन्दा बढी ठगी गरेको आरोपमा धादिङका न्यौपाने पक्राउ

    ३ हफ्ता अघि
  • surya jyoti ३

    सुर्यज्योती लाईफको अभिकर्ता सम्मान तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न

    ३ हफ्ता अघि
  • rajendra pandey nirwachan ४

    एमसीसी अनुगमन गर्न राजेन्द्र पाण्डेको संयोजकत्वमा समिति गठन

    २ हफ्ता अघि
  • rajendra pande ५

    सुवास नेम्वाङ्गको निधनले अत्यन्त दुःखित छु : उपाध्यक्ष पाण्डे

    १ हफ्ता अघि
  • akikrit-samajwadi-office ६

    एकीकृत समाजवादीका सल्लाहकार परिषद् सदस्य विश्वकर्माको हृदयघातबाट निधन

    १ हफ्ता अघि
  • gyanendra shahi fnj ७

    पत्रकारमाथी सांसद शाहीको धम्की स्वतन्त्र पत्रकारितामाथिको ज्यादती : पत्रकार महासंघ

    ३ हफ्ता अघि
  • suman thapa ८

    अव आँखा पाक्ने रोगको संक्रमण कम हुन्छ : डा.थापा

    २ हफ्ता अघि
  • mukunda rijal ९

    काठमाडौं १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन

    २ हफ्ता अघि
  • samsad adhibeshan १०

    प्रतिनिधिसभाको बैठक बस्दै : आज चार मन्त्रीले जवाफ दिने

    २ हफ्ता अघि
  • पुर्वराजा ज्ञानेन्द्र शाह आज नेपाल फर्किदै : वीर गोर्खालीले बाइकर्‍याली सहित हेलिकप्टरद्वारा पुष्पवृष्टि गर्ने

    न्युज डेस्कप्रकाशित मिति: २०७८ बैशाख ५, आईतबार (२ साल अघि)
  • १६७६ पाठक संख्या
  • bir gorkhali

    ५ बैशाख,काठमाण्डौ – करीब १० दिन लामो भारत यात्रा पछि पूर्वराजा ज्ञानेन्द्र शाह आज (आइतबार) नेपाल फर्किदैछन।

    भ्रमणमा रहदा राजाकै रूपमा ठुलो सम्मान पाएका पुर्वराजा ज्ञानेन्द्र शाह आज नेपाल फर्किदैछन। पुर्वराजाको काठमाडौं विमानस्थलमा भव्य स्वागतसहित मोटरसाइकल र्यालीले बिमानस्थल देखि निर्मल निवास सम्म स्कर्टिङ गरिने तयारी भएको वीर गोर्खाली अभियानले बताएको छ।

    पछिल्लो समय राजसंस्थाको माग गर्दै देशब्यापी मोटरसाइकल र्याली गरेको वीर गोर्खाली अभियानले आज दिउँसो शाह नयाँ दिल्लीबाट काठमाडौं विमानस्थलमा उत्रँदा भव्य स्वागतको तयारी गरेको छ। अभियानले रास्ट्रीय झण्डा सहित उपस्थित हुन पनि सबैमा आव्हान गरेको छ। वीर गोर्खाली अभियन्ता सन्तोष सिल्वाल राजाबादीले महाराजधिराज सरकारको फिर्ती सवारीमा मोटरसाइकल र्याली सहित स्वागतको निमित्त हेलिकप्टर द्वारा पुष्प वृष्टि समेत गरिने बताए।
    उनले भने ‘पछिल्लो समय राजसंस्था पुनर्स्थापनाको अपरिहार्यता नेपाली जनताले बुझेको स्मरण गर्दै त्यसबाट आत्तिएका र जातीय तथा धार्मिक द्वन्द्व भडकाउन लागीपरेका केही ब्यक्तिहरुले गलत टिप्पणी गरेका छन त्यसको जवाफ समय आएपछि दिन्छौं।’

    आयोजकले नागरिक स्तरबाट गरिन लागेको अभिनन्दन एवम राजा-जनता साक्षात्कार कार्यक्रममा उपस्थिति जनाउन बैशाख ५ गते आइतबार दिउँसो २ बजे बनकाली गौशाला जाऔं भन्दै नेपालमा राजसंस्था पुनःस्थापना एवम नेपाललाई हिन्दु अधिराज्य पुनर्स्थापना भएको हेर्न चाहने सम्पूर्ण व्यक्तिलाई उपस्थितिको निम्ति आह्वान गरेको बताएको छ । पूर्व राजा ज्ञानेन्द्रलाई हरिद्वारमा आयोजित महाकुम्भ मेलामा भारतीय साधुसन्तको तर्फबाट सोमबार हिन्दू सम्राटको उपाधिसहित अभिनन्दन र अभिषेक गरिएको थियो ।

    रथ यात्रा,हेलिकोप्टरबाट पुष्पवृष्टिसहित स्वागत गरिएका शाहले कार्यक्रममा धार्मिक सम्बोधन गर्नुभएको थियो । अभियन्ता श्रेष्ठले भने “बिदेश भ्रमणमा राजाले पाउने सम्मान र रास्ट्रपतिले पाउने सम्मान बाट पनि रास्ट्रीय स्वाधीनता राजसंस्था बाट मात्रै जोगिन्छ भन्ने स्पष्ट भएको छ।” उता पुर्वराजाले भारतीय भुमिमा पत्रकारहरु सङ्गको भेटमा हिन्दी भाषामा सोधिएको प्रश्नको जवाफ नेपालीमा दिएका थिए भने धार्मिक सम्बोधन समेत नेपालीमा गरेका थिए।

    यता प्रचण्डले भारतलाई रिझाउन हिन्दिमा भाषण गर्न लाग्नु र राजाले भारतीय भुमिमा हिन्दी बुझ्दिन भन्नूलाई सामाजिक संजालमा तुलना गर्न थालिएको छ।

  • subhayug
  • अभियान
  • ज्ञानेन्द्र शाह
  • पूर्वराजा
  • वीर गोर्खाली
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक युवक पक्राउ

  • यू–१९ विश्वकप क्रिकेटः नेपालको पहिलो खेल न्युजिल्यान्डसँग

  • अनलाइनमार्फत ११ लाख ठगी गर्ने एक महिला पक्राउ

  • सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता सुरु


  • समाचार
  • १

    मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक युवक पक्राउ
    १४ घण्टा अघि

  • २

    यू–१९ विश्वकप क्रिकेटः नेपालको पहिलो खेल न्युजिल्यान्डसँग
    १४ घण्टा अघि

  • ३

    अनलाइनमार्फत ११ लाख ठगी गर्ने एक महिला पक्राउ
    १४ घण्टा अघि

  • ४

    सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता सुरु
    १५ घण्टा अघि

  • ५

    त्रिभुवन विमानस्थल आसपास चङ्गा, ड्रोन, बेलुन नउडाउन प्राधिकरणको आग्रह
    १५ घण्टा अघि

  • ६

    विद्यालय शिक्षा विधेयकमा भएको त्रुटि सच्याएर मात्रै पारित हुन्छः गगन थापा
    १६ घण्टा अघि

  • ७

    अपर तामाकोशी हाइड्रोपावरको सेयरमा आवेदन दिने समय थप
    १६ घण्टा अघि

  • ८

    जाँड–रक्सी खाएर प्रहरीमाथि आक्रमण गर्ने तीनजना पक्राउ
    १६ घण्टा अघि

  • ९

    तत्काल पठनपाठन सूचारु गर्न काभ्रेका स्थानीय तहको निर्देशन
    १६ घण्टा अघि

  • १०

    तेस्रो संस्करणको पीपीएल क्रिकेट प्रतियोगिता कात्तिकमा हुने
    १६ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    amrit neupane thag
    ३ हफ्ता अघि

    पाँच करोड भन्दा बढी ठगी गरेको आरोपमा धादिङका न्यौपाने पक्राउ

    सामाजिक सञ्जालबाट
    १

    बाइडेन र जेलेन्स्कीबीच ह्वाइट हाउमा वार्ता

    शुभयुग सम्वाददाता
    २

    क्यानडाबाट भारतीय भिसा बन्द

    शुभयुग सम्वाददाता
    ३

    क्यानडामा भारतीयलाई आक्रमण हुन सक्ने भन्दै ‘एडभाइजरी’ जारी

    शुभयुग सम्वाददाता
    ४

    चीनमा भीषण आँधीका कारण पाँच जनाको मृत्यु

    शुभयुग सम्वाददाता
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution