• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ अषाढ २६, बिहिबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

लुम्बिनी प्रदेशका कांग्रेस महामन्त्री खनाल पार्टीबाट निष्काशित

१२ घण्टा अघि
२

गुजरातमा पुरानो पुल भाँचिँदा ९ जनाको मृत्यु

१४ घण्टा अघि
३

म्याग्दीको धौलागिरिमा पहिरो खस्दा नदी थुनियो

१५ घण्टा अघि
४

राप्रपा र रास्वपाद्धारा आज पनि प्रतिनिधिसभा बैठक बहिष्कार

१५ घण्टा अघि
५

त्रिविको उपकुलपतिमा डा दीपक अर्याल नियुक्त

१६ घण्टा अघि
६

चालु आवको बजेट निकासा गर्ने आज अन्तिम दिन

१७ घण्टा अघि
७

स्वास्थ्य बीमामा आबद्ध नागरिकलाई अब दुई लाखसम्मको उपचार सुविधा

१८ घण्टा अघि
८

स्ट्रिट क्रिकेट लिग असोजमा

१८ घण्टा अघि
९

स्वास्थ्य बीमाबाट दुई लाखसम्मको उपचार सुविधा पाउने स्वास्थ्य मन्त्री पौडेलको घोषणा

१८ घण्टा अघि
१०

बाढीपहिरोका कारण १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध

१८ घण्टा अघि
११

‘माग्ने राजा’को पहिलो गीत सार्वजनिक

२० घण्टा अघि
१२

नयाँ चलचित्रको तयारीमा नीता

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • press met १

    हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुँदै

    २ हफ्ता अघि
  • WhatsApp Image 2025-06-27 at 21.36.24 २

    बैदेशिक कार्यक्रममा ब्यस्त मोडल ग्रिश्मा

    १ हफ्ता अघि
  • keshab shrestha ३

    ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

    ३ हफ्ता अघि
  • rajendra ४

    कुलिङ पिरियडको व्यवस्था हेरफेरमा संलग्नलाई कडा कारबाही गर्न राजेन्द्र पाण्डेको माग

    १ हफ्ता अघि
  • skt mak ५

    स्केटिङ संघ मकवानपुरको अध्यक्षमा कुमारी तितुङ चयन

    १ हफ्ता अघि
  • apanga sangh programme 2 ६

    हेटौंडामा अपाङ्गता सूचना केन्द्र संचालन र व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

    ४ हफ्ता अघि
  • arun tiwari and durge ७

     दुर्गेशले अस्ट्रेलियामा दुस्मन हेरेको हेर्यै टुर गर्ने

    १ हफ्ता अघि
  • charaudi ८

    धादिङको बेनिघाट रोराङमा अन्त्येष्टि गरिँदै गरेको चिता बाढीले बगायो

    १ दिन अघि
  • trisuli nadi badhi ९

    रसुवादेखि धादिङको वेनिघाटसम्म सतर्कता अपनाउन आग्रह

    १ दिन अघि
  • kp oli cabinet baithak १०

    प्रधानमन्त्री ओलीले आह्वान गरे मन्त्रिपरिषद बैठक

    २ दिन अघि
  • दुई लघुवित्तसहित १५ कम्पनीको आईपीओ पाइपलाइनमा

    न्युज डेस्कप्रकाशित मिति: २०७८ बैशाख ३, शुक्रबार (४ साल अघि)
  • १५०३ पाठक संख्या
  • ipo

    ३ बैशाख,काठमाण्डौ – धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को अनुमति माग गर्दै १५ वटा संगठित संस्थाले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।

    बोर्डमा आईपीओ निष्कासनको अनुमति माग गर्नेमा लघुवित्त समूहका दुई, अन्य समूहको एक र हाइड्रोपावर समूहका १५ वटा कम्पनी छन् । उक्त १५ वटा कम्पनीले पाँच अर्ब ६३ करोड बढीको पाँच करोड ६३ लाख ३१ लाख ९९५ कित्ता साधारण सेयर जारी गर्ने अनुमति माग गरेका छन् । बिहीबार मात्रै बोर्डले सीईबीडी हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको थियो ।

    नेपाल सरकारको समेत लगानी रहेको चिलिमे हाइड्रोपावरको सहायक कम्पनी मध्यभोटेकोसी हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय र सर्वसाधारण्का लागि समेत गरी सर्वाधिक एक अर्ब १० करोड रुपैयाँ बराबरको एक करोड १० लाख कित्ता साधारण सेयर जारी गर्ने अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको छ । कम्पनीले २०७६ माघ ७ गते बोर्डमा आवेदन दिएको हो ।

    यस्तै हाइड्रोपावर क्षेत्रकै विन्धवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वासाधारणलाई गरेर २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता साधारण सेयर जारी गर्ने अनुमति माग गरेको छ ।  ङ्यादी हाइड्रोपारले पनि स्थानीय र सर्वसाधारणका लागि ४० करोड ५० लाख रुपैयाँ बराबरको ४० लाख ५० हजार कित्ता साधारण सेयर जारी गर्ने अनुमति माग गरेको छ ।

    मैलुङ खोला जलविद्युत कम्पनीले सर्वसाधारणको लागि सात करोड ३६ लाख २८ हजार छ सय रुपैयाँ बराबरको सात लाख ३६ हजार २८६ कित्ता साधारण सेयर जारी गर्ने अनुमति माग गरेको छ ।

    यी चारवटै कम्पनीले बोर्डमा पेस गरेको विवरण अध्ययन पनि भइसकेको छ । प्राप्त विवरण अध्ययन गरेपछि आवश्यक प्रक्रिया पूरा गरेर यी कम्पनीले बोर्डबाट स्वीकृति पाउनेछन् ।

    अन्य क्षेत्रको कम्पनीमा डिस मिडिया नेटवर्क २३ करोड ८५ लाख ९२ हजार नौ सय रुपैयाँ बराबरको २३ लाख ८५ हजार ९२९ कित्ता साधारण सेयर जारी गर्न बोर्डको स्वीकृतिको पर्खाइमा छ ।

    हिमालयन हाइड्रोपावर पनि २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयर जारी गर्ने अनुमतिको पर्खाइमा छ ।

    यी दुइवटै कम्पनीको विवरण अध्ययन गरेर आवश्यक थप विवरण माग गरिएको बोर्डले जनाएको छ ।

    अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले ३३ करोड सात लाख ५० हजार रुपैयाँको ३३ लाख सात हजार पाँच सय कित्ता, ग्रिन भेन्चर लिमिटेडले ६२ करोड ५० लाख रुपैयाँको ६२ लाख ५० हजार कित्ता र बलेफी हाइड्रोपावरले ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको ३६ लाख ५५ हजार ९४० कित्ता सेयर स्थानीय र सर्वसाधारणलई बिक्री गर्न बोर्डसँग अनुमति माग गरेका छन् ।

    त्यस्तै सयपत्री हाइड्रोपावरले नौ करोड रुपैयाँ बराबरको नौ लाख कित्ता, बुद्धभूमि नेपाल हाइड्रोपावरले १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता, सामलिङ पावर कम्पनीले १२ करोड ३० लाख रुपैयाँ बराबरको १२ लाख ३० हजार कित्ता र साहस उर्जाले एक अर्ब पाँच करोड बराबरको एक करोड पाँच लाख कित्ता साधारण सेयर स्थानीय र सर्वसाधारणलाई जारी गर्ने अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको छ ।

    यी कम्पनीको आवेदनमाथि प्रारम्भिक अध्ययन भइरहेको बोर्डले जनाएको छ ।

    यसबाहेक लघुवित्त क्षेत्रका दुई कम्पनी जीवन बिमा लघुवित्तले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख  ७७ हजार तीन सय कित्ता र मनकामना स्मार्ट लघुवित्तले तीन करोड ८९ लाख रुपैयाँ बराबरको तीन लाख ८९ हजार कित्ता साधारण सेयर बिक्रीको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएका छन् ।

    यसबाहेक पनि युनियन लाइफ इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स, सिटिजन्स लाइफ इन्स्योरेन्स, महालक्ष्मी लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स, रिलायबल लाइफ इन्स्योरेन्सले पनि आईपीओ निष्कासनका लागि प्रक्रिया अगाडि बढाएका छन् ।

    अन्य केही लघुवित्त र हाइड्रोपावर कम्पनी पनि आईपीओ निष्कासनको तयारीमा छन् । त्यसबाहेक सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिलले बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएका छन् ।

  • subhayug
  • आईपीओ
  • साधारण सेयर
  • सेयर कारोबार
  • सेयर बजार
  • हकप्रद सेयर
  • प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • लुम्बिनी प्रदेशका कांग्रेस महामन्त्री खनाल पार्टीबाट निष्काशित

  • म्याग्दीको धौलागिरिमा पहिरो खस्दा नदी थुनियो

  • राप्रपा र रास्वपाद्धारा आज पनि प्रतिनिधिसभा बैठक बहिष्कार

  • त्रिविको उपकुलपतिमा डा दीपक अर्याल नियुक्त


  • समाचार
  • १

    लुम्बिनी प्रदेशका कांग्रेस महामन्त्री खनाल पार्टीबाट निष्काशित
    १२ घण्टा अघि

  • २

    गुजरातमा पुरानो पुल भाँचिँदा ९ जनाको मृत्यु
    १४ घण्टा अघि

  • ३

    म्याग्दीको धौलागिरिमा पहिरो खस्दा नदी थुनियो
    १५ घण्टा अघि

  • ४

    राप्रपा र रास्वपाद्धारा आज पनि प्रतिनिधिसभा बैठक बहिष्कार
    १५ घण्टा अघि

  • ५

    त्रिविको उपकुलपतिमा डा दीपक अर्याल नियुक्त
    १६ घण्टा अघि

  • ६

    चालु आवको बजेट निकासा गर्ने आज अन्तिम दिन
    १७ घण्टा अघि

  • ७

    स्वास्थ्य बीमामा आबद्ध नागरिकलाई अब दुई लाखसम्मको उपचार सुविधा
    १८ घण्टा अघि

  • ८

    स्ट्रिट क्रिकेट लिग असोजमा
    १८ घण्टा अघि

  • ९

    स्वास्थ्य बीमाबाट दुई लाखसम्मको उपचार सुविधा पाउने स्वास्थ्य मन्त्री पौडेलको घोषणा
    १८ घण्टा अघि

  • १०

    बाढीपहिरोका कारण १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध
    १८ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    १ महिना अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    गुजरातमा पुरानो पुल भाँचिँदा ९ जनाको मृत्यु

    subhayug
    २

    एलन मस्कले खोले नयाँ राजनितिक दल

    subhayug
    ३

    भारतमा हटाइयो पाकिस्तानी कलाकारको सामाजिक सञ्जालमा प्रतिबन्ध

    subhayug
    ४

    जापानलाई ३५ प्रतिशतसम्म कर लगाउने ट्रम्पको चेतावनी

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution