२०७९ जेष्ठ १५, आईतबार
३ वैशाख, काठमाण्डौ – शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्यले उकालो यात्रा तय गरेको छ ।
शुक्रबार सुनको मूल्य ७ सय रुपैयाँले बढेर हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । बिहीबार छापावाल सुन तोलाको ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियाे ।
त्यसैगरी, आज तेजावी सुनको मूल्य ९० हजार रुपैयाँमा काराेबार भएको छ । बिहीबार तेजावी सुनको मूल्य ८९ हजार ३ सय ५० रुपैयाँमा काराेबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ ।
बिहीबार तोलाको १२९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले बढेर तोलाको १३ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
अनामनगर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
प्रधान सम्पादक :
विवेक अर्याल ९८५१२२०८२०
कुवेत प्रतिनिधि : कमल सिंह