• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ चैत्र १९, आईतबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com मुख्यमन्त्री
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अमेरिकामा टोर्नाडो आँधीमा परी २१ जनाको मृत्यु

६ घण्टा अघि
२

बारा – २ मा कांग्रेसले उपेन्द्रलाई सघाउला कि आफैंले उम्मेदवारी देला !

६ घण्टा अघि
३

को-पाईलटलाई पखाला चलेपछि निगमको दुबई उडान रद्द : ५ सय ४३ यात्रु अलपत्र

६ घण्टा अघि
४

डिभिजन वन कार्यालय धादिङको अनुरोध

२ दिन अघि
५

पोखराका मेयरले आफुमाथी अन्याय गरेको खतिवडाको आरोप (भिडियो सहित)

३ दिन अघि
६

एकीकृत समाजवादीबाट मन्त्रीमा बेदुराम भुसाल र प्रकाश ज्वाला सिफारिस

४ दिन अघि
७

माओवादीका नेता शिवचन्द्रप्रसाद कुशवाहा सिके राउतको पार्टीमा प्रवेश

४ दिन अघि
८

सत्ता गठबन्धनको बैठक फेरि निष्कर्षविहीन : दिउँसो ३ बजे पुनः बस्ने

४ दिन अघि
९

सरकारले मिटर ब्याजसम्बन्धी विधेयक संसदमा लैजाँदै

५ दिन अघि
१०

अफगानिस्तानमा महिला शिक्षा अभियान चलाइरहेका मातिउल्लाह पक्राउ

५ दिन अघि
११

दोहोरो अंक बढ्यो सेयर बजार

५ दिन अघि
१२

३ मन्त्रालय पाउनुपर्ने एकीकृत समाजवादीको दाबी कायमै

५ दिन अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande photo १

    गृहसहित तिन मन्त्रालय लिएर सरकारमा जान्छौं : राजेन्द्र पाण्डे

    २ हफ्ता अघि
  • classic tech thagi photo २

    हाईस्पीडको बहानामा क्लासिकटेकको लुटधन्दा : २०० एमविपिएस् इन्टरनेटमा जम्मा १०० केविपिएस् स्पीड्

    १ हफ्ता अघि
  • kiran bajracharya photo subhayug ३

    नयाँ आईजीमा बज्राचार्यको सम्भावना बलियो : प्रहरी संगठनले पाँउदैछ यसपटक महिला नेतृत्व

    २ हफ्ता अघि
  • Galaxy tv no sallery ४

    रवि लामिछानेको टिभीले दिएन पत्रकारहरुलाई महिनौंदेखिको तलब : भिडियो सहित

    १ हफ्ता अघि
  • telephone dhamki ५

    नागरिकका फोन रेकर्ड गर्न पाउने गरी विधेयक ल्याउने सरकारको तयारी

    १ हफ्ता अघि
  • trisuli nadi badh ६

    त्रिशूलीको बहाव छेकेरै बालुवा उत्खनन्

    ३ हफ्ता अघि
  • classic news subhayug ७

    हाईस्पीड् ईन्टरनेटको बहानामा जनता ठग्ने क्लासिकटेकले पठायो संचारमाध्यमलाई नै समाचार हटाउन दवाव

    १ हफ्ता अघि
  • salikram bhote ८

    मुख्यमन्त्रीको बिश्वासको मतबारे बागमतीमा काँग्रेस र समाजवादीको आपत्ती : जमकट्टेलले छलफल नै नगरेको आरोप

    १ हफ्ता अघि
  • subash-nembang ९

    संसद् विघटनको मुद्दा उठाएर नेम्वाङलाई हराउने आठ दलको तयारी

    १ महिना अघि
  • bhanu park dhading १०

    भानु पार्क मिचेर पानी ट्याँकी निर्माण

    २ हफ्ता अघि
  • कोरोना त्रासका कारण त्रिदेशीय सिरिज अन्योलमा : स्वास्थ्य मन्त्रालय भन्छ – ‘ज्यानभन्दा गेम ठूलो होइन’

    न्युज डेस्कप्रकाशित मिति: २०७८ बैशाख ३, शुक्रबार (१ साल अघि)
  • ५७३ पाठक संख्या
  • cricket pho

    ३ बैशाख,काठमाण्डौ – कोरोना संक्रमण जोखिम बढेपछि शनिबारदेखि टियु क्रिकेट मैदानमा हुने भनिएको त्रिदेशीय सिरिज टि २० क्रिकेट प्रतियोगिता अन्योलमा परेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार प्रेस विज्ञप्ति निकाल्दै देशका १४ वटा जिल्लामा कोरोना भाइरसको उच्च जोखिम रहेको भन्दै खेलकुदका गतिविधि लगायतका कार्यहरु नगर्न निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयको निर्देशनसँगै बैशाख ४ गते शनिबारबाट सुरु हुने भनिएको त्रिदेशीय सिरिज भने अन्योलमा परेको छ । त्रिदेशीय सिरिजमा आयोजक नेपालसँगै, नेदरल्यान्ड्स र मलेसिया छन् । त्रिदेशीय सिरिजको तयारी कार्यपनि करिब सकिएको अवस्था छ । नेदरल्यान्ड्स र मलेसिया नेपाल आइसकेका छन् । सिरिज सुरु हुन करिब एक दिन बाँकी रहँदा स्वास्थ्य मन्त्रालयको यस्तो निर्देशनले भने अब के हुन्छ रु यसको टुंगो लागेको छैन ।

    काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई कोरोनाको अति प्रभावित जिल्ला भनेर स्वास्थ्य मन्त्रालयले वर्गीकरण गरेको छ । ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ भन्ने बुझेर जिम्मेवार बन्न स्वास्थय मन्त्रालयले सबैलाई निर्देशन दिएको छ ।

    यता, नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव अशोकनाथ प्याकुरेललाई त्रिदेशीय सिरिज अब के हुन्छ भनेर सोध्न फोन गर्दा अध्यक्ष चन्द र सचिव प्याकुरेल दुबैको फोन अफ छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतम भने कुनै पनि हालतमा सिरिज गर्न नहुने बताउँछन् । उनले भने, ‘स्वास्थ्यको कारणले नगर भन्दा किन गर्नु पर्ने रु कोरोना बढिरहेको छ गर्नु हुँदैन भनेर कति चोटी भन्नु पर्ने रु १५ दिन भइसक्यो भन्न थालेको । भाइरस लागेर प्रतियोगिता गर्नेहरु पनि मर्छन् अरुलाई पनि मार्छन्, यसकारण पो गाह्रो भो त ।’

    दर्शक विना पनि खेलाउन सकिन्छ भन्ने तयारी पनि छ यसबारे चाहिँ के छ सरकारको तयारी रु भन्ने प्रश्नमा प्रवक्ता डाक्टर गौतम यस्तो महामारीमा खेलकुदका कुनै पनि गतिविधि गर्न नहुने भन्छन् । ‘२५ जना भन्दा बढि भेला नहुनु भनेको छ । कसरी खेलाउछ हेरौला नी १ जे पायो त्यही गर्छु भनेर हुन्छ रु कानुन त लाग्छ होला नी रु प्रतियोगिता गरेमा कारबाही त भइहाल्छ । तर कोरोनाले मर्छ की बाँच्छ भन्ने हो ।’

    क्यानले बुधबार मात्रै १५ सदस्यी नेपाली क्रिकेट टिमको घोषणा गरेको थियो । जसमा कप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा दीपेन्द्रसिंह ऐरी, पारस खड्का, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अविनाश बोहरा, आरिफ शेख, कुशल भुर्तेल, आशिफ शेख, कुशल मल्ल, कमलसिंह ऐरी, सुशन भारी र शाहब आलम छन् ।

    सिरिज डबल राउण्ड रोविनको आधारमा सञ्चालन गर्ने तायरी छ । शीर्ष दुई देशले सिरिजको उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्ने छन् । क्यानले यसअघि नै सिरिजको खेल तालिका सार्वजनिक समेत गरिसकेको थियो। बैशाख ११ गतेसम्म सञ्चालन हुने सिरिजको पहिलो खेलमा नेपालले नेदरल्यान्ड्ससँग खेल्ने तालिका छ ।

    ५ गते नेदरल्यान्ड्स र मलेसियाले प्रतिस्पर्धा गर्नेछ। त्यस्तै, ६ गते सोमबार नेपालले मलेसियासँग खेल्नेछ । लिग चरणकै खेलमा ७ गते मंगलबार नेपालले नेदरल्यान्डसँग खेल्ने तालिका छ । ८ गते नेदरल्यान्ड्स र मलेसियाले खेल्नेछ भने लिग चरणको अन्तिम खेलमा नेपालले मलेसियासँग ९ गते खेल्नेछ । फाइनल खेल ११ गते हुनेछ ।

  • subhayug
  • कोरोना त्रास
  • कोरोना भाइरस
  • टि २० क्रिकेट
  • टियु क्रिकेट मैदान
  • त्रिदेशीय सिरिज
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • अमेरिकामा टोर्नाडो आँधीमा परी २१ जनाको मृत्यु

  • बारा – २ मा कांग्रेसले उपेन्द्रलाई सघाउला कि आफैंले उम्मेदवारी देला !

  • को-पाईलटलाई पखाला चलेपछि निगमको दुबई उडान रद्द : ५ सय ४३ यात्रु अलपत्र

  • डिभिजन वन कार्यालय धादिङको अनुरोध


  • समाचार
  • १

    अमेरिकामा टोर्नाडो आँधीमा परी २१ जनाको मृत्यु
    ६ घण्टा अघि

  • २

    बारा – २ मा कांग्रेसले उपेन्द्रलाई सघाउला कि आफैंले उम्मेदवारी देला !
    ६ घण्टा अघि

  • ३

    को-पाईलटलाई पखाला चलेपछि निगमको दुबई उडान रद्द : ५ सय ४३ यात्रु अलपत्र
    ६ घण्टा अघि

  • ४

    डिभिजन वन कार्यालय धादिङको अनुरोध
    २ दिन अघि

  • ५

    पोखराका मेयरले आफुमाथी अन्याय गरेको खतिवडाको आरोप (भिडियो सहित)
    ३ दिन अघि

  • ६

    एकीकृत समाजवादीबाट मन्त्रीमा बेदुराम भुसाल र प्रकाश ज्वाला सिफारिस
    ४ दिन अघि

  • ७

    माओवादीका नेता शिवचन्द्रप्रसाद कुशवाहा सिके राउतको पार्टीमा प्रवेश
    ४ दिन अघि

  • ८

    सत्ता गठबन्धनको बैठक फेरि निष्कर्षविहीन : दिउँसो ३ बजे पुनः बस्ने
    ४ दिन अघि

  • ९

    सरकारले मिटर ब्याजसम्बन्धी विधेयक संसदमा लैजाँदै
    ५ दिन अघि

  • १०

    अफगानिस्तानमा महिला शिक्षा अभियान चलाइरहेका मातिउल्लाह पक्राउ
    ५ दिन अघि

  • सुभयुग प्रभाव सबै
    rabi lamichhane
    २ महिना अघि

    समाचार प्रभाव : फरार सांसद महतोलाई पक्राउ गर्न गृहमन्त्री लामिछानेको निर्देशन

    सामाजिक सञ्जालबाट
    १

    अमेरिकामा टोर्नाडो आँधीमा परी २१ जनाको मृत्यु

    subhayug
    २

    अफगानिस्तानमा महिला शिक्षा अभियान चलाइरहेका मातिउल्लाह पक्राउ

    subhayug
    ३

    अमेरिकाको एक विद्यालयमा गोली चल्दा ३ बालबालिकासहित ६ जनाको मृत्यु

    subhayug
    ४

    किन गुम्यो राहुल गान्धीको सांसद पद ?

    rahul gandhi
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution